आज देशभर ३२ जनाको कोरोना संक्रमणका कारण मृत्यु

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार आज देशभर थप ३२ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। योसँगै हालसम्म देशभर कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १० हजार २१२ पुगेको छ। मन्त्रालयकाअनुसार हाल नेपालमा कोरोना संक्रमणका कारण हुने मृत्युदर १.५ प्रतिशत रहेको छ। अर्कातिर, नेपालमा हालसम्म कुल ७ लाख ९८ हजार ६५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

सम्बन्धित सामग्री

देशभर फैलियो डेंगु, तीन जनाको मृत्यु

काठमाडौं, भदौ २२ । देशभर ७७ मध्ये ७२ जिल्लामा डेंगु संक्रमण फैलिएको छ । २०६८ पुसयता हालसम्म देशभर ६ हजार २ सय ७ जनामा संक्रमण पुष्टि भइसकेको छ । डेंगु संक्रमण बढ्दै गएपछि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको सहकार्यमा उपत्यकामा ‘लामखुट्टे खोज र नष्ट गर’ अभियान चलाइएको छ । महाशाखाको पछिल्लो तथ्यांकअनुसार देशभर डेंगुबाट संक्रमित […]

देशभर थप १५८ जनामा कोरोना पुष्टि, २ को मृत्यु

पछिल्लो २४ घण्टामा देशभर थप १५८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ भने २ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ६ हजार ५०४ जनामा कोरोना परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सोही अवधिमा ३५४ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर ७ हजार ९७१ जना सक्रिय संक्रमित रहेका छन् ।

बाढीपहिरोले देशभर ३१ को मृत्यु, ४३ वेपत्ता

काठमाडौं, ३ कात्तिक । बेमसौमी वर्षाले देशका अधिकांश भूभागमा विपत्ति निम्त्याएको छ । देशभर ३१ जनाको मृत्यु हुनाको साथै ४३ जना वेपत्ता भएको गृहमन्त्रालयले जनाएको छ । सबैभन्दा बढी सुदूरपश्चिममा १८ जनाको मृत्यु भएको छ । प्रदेश १ र सुदूरपश्चिममा बढी जनधनको क्षति भएको छ । इलाममा ७, पाँचथरमा ६, डोटीमा ७, धनकुटामा ६, सुनसरीमा […]

देशभर कोरोनाका कारण ३३ जनाको मृत्यु

स्वास्थ्य तथा जनसंख्या मन्त्रलायकाअनुसार आज देशभर ३३ जनाको मृत्यु भएको छ। योसँगै देशभर कुल १० हजार २९२ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। हाल नेपालमा कोरोनाका कारण मृत्यु हुनेको दर १.५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ। अर्कातिर, देशभर कोरोना संक्रमण पुष्टि हुनेको संख्या ८ लाख ७ हजार ४०२ पुगेको छ।

देशभर थप २७ जनाको कोरोनाका कारण मृत्यु

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार आज देशभर थप २७ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। योसँगै देशभर १० हजार २३९ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। हाल नेपालमा कोरोनाका कारण हुने मृत्युको दर १.५ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। अर्कातिर, नेपालमा हालसम्म ८ लाख २ हजार ५६६ जनामा कोरोना पुष्टि भएको छ।

देशभर थप ३५ जनाको कोरोना संक्रमणका कारण मृत्यु

काठमाडौं। आज देशभर थप ३५ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। योसँगै १० हजार १५० जनाको हालसम्म कोरोना संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हाल देशभर संक्रमितमध्ये १.५ प्रतिशतको मृत्यु भएको छ। हालसम्म कुल ७ लाख ९१ हजार ९१० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

२४ घण्टामा देशभर ३३८३ संक्रमित थपिए, २४ को मृत्यु

पछिल्लो २४ घण्टामा देशभर ३३८३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोही अवधिमा २४ जनाको मृत्यु भएको जनाएको छ । यस्तै १९९४ जना संक्रमणमुक्त भएका छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर परीक्षणमा ७ लाख २ हजार ९७ र एन्टिजेन परीक्षणमा ६३ हजार ७१८ पुगेको छ । जसमध्ये ६ लाख ६० हजार ११६ जना संक्रमणमुक्त भएका छन् भने ९ हजार ९२२ जनाको मृत्यु भएको छ । हाल संक्रमण दर ९४ प्रतिशत रहेको छ अर्थात देशभर ३२ हजार ५९ जना सक्रिय संक्रमित रहेका छन् ।&nb

देशभर ३६११ जना संक्रमित थपिए, २७ को मृत्यु

पछिल्लो २४ घण्टामा देशभर ३६११ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोही अवधिमा २७ जनाको मृत्यु भएको जनाएको छ । मन्त्रालयका अनुसार बितेको २४ घण्टामा १८१६ जना संक्रमणमुक्त भएका छन् ।यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ६ लाख ९३ हजार १०९ जना र एन्टिजेन विधिबाट भएको परीक्षणमा ६० हजार ५२४ जना पुगेको छ । यस्तै हालसम्म कुल संक्रमितमध्ये ६ लाख ५२ हजार २६१ पुगेको छ । हालसम्म मृतकको संख्या ९ हजार ८३४ पुगेको मन्त्रालयले शु

कोरोना संक्रमणका कारण देशभर ३४ जनाको मृत्यु

काठमाडौं। पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण देशभर ३४ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म नेपालमा कोरोना संक्रमणका कारण आठ हजार ६७५ जनाको मृत्यु भइसकेको छ। हाल नेपालमा कुल संक्रमितको संख्या छ लाख ४५ हजार २०९ रहेको छ।

देशभर आज ४४ जना संक्रमितको मृत्यु

काठमाडौं। पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण देशभर ४४ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट आठ हजार ६४१ जनाको मृत्यु भइसकेको छ। नेपालमा हालसम्म कुल ६ लाख १७ हजार ९४७ जनामा संक्रमण देखिएको छ।