देशभर आज ४४ जना संक्रमितको मृत्यु

काठमाडौं। पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण देशभर ४४ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट आठ हजार ६४१ जनाको मृत्यु भइसकेको छ। नेपालमा हालसम्म कुल ६ लाख १७ हजार ९४७ जनामा संक्रमण देखिएको छ।

सम्बन्धित सामग्री

कोरोना अपडेट : २०२ जना संक्रमित भेटिँदा ४६२ जना संक्रमणमुक्त

काठमाडौं : पछिल्लो २४ घन्टामा देशभर २०२ जना कोरोना संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार यस अवधिमा ३ हजार ८३३ जनामा गरिएको परीक्षणमा २०२ जना कोरोना संक्रमित भेटिएका हुन्। आज एकजना संक्रमितको मृत्यु भएको छ। हाल देशभर ३ हजार ३१३ जना सक्रिय संक्रमित रहेका छन्। सक्रिय संक्रमितमध्ये हाल १ जना भेन्टिलेटरमा‚ ४४ जना आइसियूमा‚ १६२ जना संस्थागत आइसोलेशनमा र ३ हजार १५१ जना होम आइसोलेशनमा रहेको मन्त्रालयको विवरणमा उल्लेख गरिएको छ। अहिले काठमाडौंमा १६

६३४ नयाँ संक्रमित भेटिँदा ४१७ जना संक्रमणमुक्त

काठमाडौं : मंगलबार देशभर ६ सय ३४ जना कोभिड १९ का संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरण अनुसार ४ हजार ९४९ जनामा गरिएको परीक्षणमा ६ सय ३४ जना कोभिड संक्रमित भेटिएका हुन्।आज १ जना संक्रमितको मृत्यु भएको छ भने ४ सय १७ जना संक्रमणमुक्त भएका छन्। मन्त्रालयको विवरण अनुसार हाल देशभर ४ हजार २२१ जना कोभिडका सक्रिय संक्रमित रहेका छन्। सक्रिय संक्रमित मध्ये ३ जना भेन्टिलेटरमा, ५२ जना आइसियुमा, १७७ जना संस्थागत आइसोलेशनमा र ४ हजार ४४ जना होम आइसोलेशनमा रहेका छन्।हाल उपत्यका

थप ६६० जनालाई कोरोना, सक्रिय संक्रमित ५ हजार नाघे

काठमाडौं : पछिल्लो २४ घन्टामा देशभर थप ६ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले  सार्वजनिक गरेको विवरण अनुसार ४ हजार ६८२ जनाको परीक्षण गर्दा ६ सय ६० जनामा संक्रमण पुष्टि भएको हो। आज एक जना संक्रमितको मृत्यु भएको छ भने ४ सय ४४ जना संक्रमित संक्रमणमुक्त भएका छन। लगातार संक्रमित थपिएसँगै देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ६४१ पुगेको छ। जसमा सबैभन्दा धेरै काठमाडौंमा ३ हजार ७८ जना रहेका छन्। यस्तै ललितपुरमा ७ सय ४७ र भक्तपुरमा ८७ जना र

९३ प्रतिशतले लगाए कोरोनाविरुद्ध खोप, देशभर २६ सय ८८ जना सक्रिय संक्रमित

काठमाडौं : १० दिनपछि मंगलबार कोरोना संक्रमणबाट एकजना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मंगलबारको विवरणअनुसार आज एकजना संक्रमितको मृत्यु भएको हो।पछिल्लो २४ घन्टामा ६ हजार ५ सय ९४ जनामा गरिएको परीक्षणमा ४४ जना संक्रमित भेटिएका छन्। आज ४ सय ८१ जना संक्रमणमुक्त भएका छन्। हाल देशभरि २ हजार ६ सय ८८ जना सक्रिय संक्रमित रहेका छन्। देशभरि २५ जना संक्रमित आइसियू र भेन्टिलेटरमा उपचाररत रहेका छन्।धनकुटा, मनाङ, रुकुम पूर्व, जुम्ला र बाजुरामा शून्य संक्रमित रहेका छन्। नेपालमा ह

उपत्यकामा थपिए एक हजार १७ नयाँ संक्रमित

काठमाडौं : उपत्यकाभित्र पछिल्लो २४ घण्टामा थप एक हजार १७ जनामा नयाँ संक्रमण पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ८ सय ९०,ललितपुरमा एक सय २ र भक्तपुरमा २५ जना संक्रमित थपिएका छन्।काठमाडौंमा हाल ७ हजार ७ सय २१,भक्तपुरमा दुई हजार पाँच सय १९ र ललितपुरमा तीन हजार पाँच सय ४ गरी उपत्यकाभित्र कुल १३ हजार ७ सय ४४ जना संक्रिय संक्रमित रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।देशभर पछिल्लो समय कोरोना संक्रमणबाट १४ जना संक्रमितको मृत्यु भएको छ भने दुई हजार ४ सय एक जनामा संक्रम

थप १२ संक्रमितको मृत्यु, आज थपिए ३६ सय ३७

काठमाडौं : पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण थप १२ जना संक्रमित बिरामीको मृत्यु भएको छ। त्यस्तै, देशभर ११ हजार पाँच सय ८२ जनाको कोरोना परीक्षण गर्दा थप ३ हजार ६ सय ३७ जनामा संक्रमण पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यसै समय अवधिमा ७ हजार पाँच सय ४४ जना कोरोनामुक्त भएका छन्। आज नयाँ संक्रमित भन्दा निको हुनेको संख्या तीन हजार ९०७  ले बढी छ। त्यस्तै, उपत्यकामध्ये काठमाडौंमा ८६८, भक्तपुरमा १७० र ललितपुरमा ८५ जना गरी कुल ११ सय २३ जनामा संक्रमण पुष्

कोरोना संक्रमण दाेब्बर, थपिए २४४४ संक्रमित

काठमाडौं : नेपालमा कोरोना संक्रमणदर दोब्बर भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा देशभर २ हजार ४ सय ४४ जना कोरोना संक्रमण पुष्टि भएको छ। यो संख्या सोमबार १४४६ थियो। थोरै संख्यामा परीक्षण बढाउँदा संक्रमितको संख्या झण्डै दोब्बर भएको हो। मन्त्रालयको विवरण अनुसार १५ हजार ३३ जनामा गरिएको पिसिआर तथा एन्टिजेन परीक्षणमा २ हजार ४ सय ४४ जना संक्रमित थपिएका हुन। मंगलबार एक जना संक्रमितको मृत्यु भएको छ। ३ सय १३ जना संक्रमित संक्रमणमुक्त भएका छन् भन

कोरोना अपडेट : आज नयाँ संक्रमितभन्दा संक्रमणमुक्त हुने धेरै

काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर  २ सय ५९ जना कोरोना भाइरसका संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार ९ हजार ८ सय ८८ जनामा गरिएको पिसिआर तथा एन्टिजेन परीक्षणमा २ सय ५९ जना संक्रमित भेटिएका हुन्। यस्तै आज १ जना संक्रमितको मृत्यु भएको  भने २ सय ६४ जना संक्रमित संक्रमणमुक्त भएका छन्। हाल देशभर ६ हजार ९ सय ४४ जना सक्रिय संक्रमित रहेका छन्।

बागमती प्रदेशमा एकै दिन २० जना कोरोना संक्रमितको मृत्यु

मकवानपुर । कोरोना संक्रमणका कारण बागमती प्रदेशमा एकैदिन थप २० जनाको मृत्यु भएको छ ।योसँगै बागमती प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २ हजार ४ सय ४४ जना पुगेको छ ।पछिल्लो २४ घण्टामा प्रदेशका १३ जिल्लामा गरी ९ जना महिला र ११ जना पुरुषको संक्रमणका कारण मृत्यु भएको बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार, मृत्यु हुनेमा सबैभन्दा बढी काठमाडौंमा ५ जना महिला र ३ जना पुरुष गरी ८ जना रहेका छन् ।त्यस्तै संक्रमणका कारण ललितपुरमा ४ जना, रामेछापमा ३ जना, काभ्रेमा

बाँकेका आइसोलेसनमा मृतकको संख्या ८१ पुग्यो

बाँकेका विभिन्न अस्पतालको आइसोलेसनमा उपचाररतमध्ये ८१ जना संक्रमितको मृत्यु भएको छ । मृतकमध्ये ४४ जना बाहिरी