देशभर ३६११ जना संक्रमित थपिए, २७ को मृत्यु

पछिल्लो २४ घण्टामा देशभर ३६११ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोही अवधिमा २७ जनाको मृत्यु भएको जनाएको छ । मन्त्रालयका अनुसार बितेको २४ घण्टामा १८१६ जना संक्रमणमुक्त भएका छन् ।यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ६ लाख ९३ हजार १०९ जना र एन्टिजेन विधिबाट भएको परीक्षणमा ६० हजार ५२४ जना पुगेको छ । यस्तै हालसम्म कुल संक्रमितमध्ये ६ लाख ५२ हजार २६१ पुगेको छ । हालसम्म मृतकको संख्या ९ हजार ८३४ पुगेको मन्त्रालयले शु

सम्बन्धित सामग्री

चितवनमा डेंगु संक्रमित महिलाको मृत्यु

उपचारका क्रममा डेंगु संक्रमित महिलाको मृत्यु भएको छ। चितवन मेडिकल कलेजमा उपचारका क्रममा नवलपरासी बर्दघाटकी २९ वर्षीया महिलाको मृत्यु भएको हो।

भारतमा ३,३२४ नयाँ संक्रमित भेटिए, ४० को मृत्यु

भारतमा पछिल्लो २४ घण्टामा कोरोनका ३,३२४ नयाँ संक्रमित भेटिएका छन्, यस्तै ४० जनाको मृत्यु भएको छ । यो अवधिमा २,७८३ को जना निको भएका छन् । चौथो लहरको आशंका बीच सबैभन्दा धेरै संक्रमित दिल्लीमा भेटिएका छन् । यहाँ १५२० नयाँ संक्रमित भेटिएका छन् ।नयाँ संक्रमित भेटिएपछि दिल्लीमा पोजिटिभिटी रेट ५.१० प्रतिशत दर्ता गरिएको छ । राहतको कुरा छ छ भने कोरोनाका कारण यहाँ १ जनाको मात्रै मृत्यु भएको छ । दिल्लीमा सक्रिय संक्रमितको संख्या बढेर ५,७१६ पुगेको छ जुन ९ फेब्रुअरीपछि सबैभन्दा धेरै हो ।

धरानमा कोरोना संक्रमित महिलाको मृत्यु

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ।...

भारतमा ओमिक्रोनबाट संक्रमित पहिलो मृत्यु

२२ पुस, काठमाडौं । भारतमा कोरोनाको ओमिक्रोन भेरियन्टबाट संक्रमित एक जनाको मृत्यु भएको छ । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा ओमिक्रोनका कारण मृत्यु भएको यो पहिलो घटना हो । मन्त्रालयका अनुसार राजस्थानको उदयपुरमा ओमिक्रोनबाट संक्रमित एक वृद्धको मृत्यु हो । मन्त्रालयका सचिव लव अग्रवालका अनुसार उनमा डायबिटिज लगायतका स्वास्थ्य समस्या थियो । भारतमा ओमिक्रोनको […]

थप २६७६ कोरोना संक्रमित, ३३ जनाको मृत्यु

काठमाडौं, असार ३१ । नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या फेरि बढेको छ । मंगलबार र बुधबारको तुलनामा बिहीबार संक्रमित ह्वात्तै बढेका हुन् । मंगलबार १२ तथा बुधबार १८ जनाको मृत्यु भएकामा बिहीबार ३३ जना थपिएका छन् । योसँगै अहिलेसम्म कोरोनाबाट ९ हजार ४ सय ६३ जनाको मृत्यु भएको छ । कोरोनाका संक्रमित पनि […]

दैलेखमा कोरोना संक्रमित गर्भवतीको मृत्यु

दैलेखमा कोरोना संक्रमित गर्भवती महिलाको मृत्यु भएको छ । नारायण नगरपालिका–६ की २२ वर्षीया महिलाको मृत्यु भएको हो

कोरोना संक्रमित एक महिलाको मृत्यु

शुक्रबार बिहान मोरङको बुढीगंगास्थित विराट शिक्षण अस्पतालमा एक जना कोरोना भाइरस संक्रमित महिलाको मृत्यु भएको छ। उनकाे उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएकाे छ।...

कोरोना संक्रमित पुरुषको मृत्यु

कोरोना भाइरस संक्रमित एक जना पुरुषको उपचारका क्रममा बिहीबार विराटनगरमा मृत्यु भएको छ।