वेस्ट बैंकको झडपमा तीन प्यालेस्टाइनीको मृत्यु

प्यालेस्टाइनको उत्तरी वेस्ट बैंक सहर जेनिनमा इजरायली सेनाको गोली प्रहारबाट बिहीबार बिहान तीन प्यालेस्टाइनी लडाकुको मृत्यु भएको प्यालेस्टाइनले जनाएको छ । प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै इजरायली सेनाले तीन प्यालेस्टाइनीको...

सम्बन्धित सामग्री

इजरायल र प्यालेस्टाइनबीच द्वन्द्व बढ्दै : प्यालेस्टाइनीद्वारा एक इजरायलीको हत्या

एजेन्सी । प्यालेस्टाइनका बन्दुकधारीको कब्जामा रहेको वेस्ट बैंक शहरमा आक्रमणमा परी एक इजरायली महिलाको मृत्यु भएको छ । सोमवार साँझ एक प्यालेस्टाइनका बन्दुकधारीले आक्रमण गर्दा एक महिलाको मृत्यु भएको हो भने अर्का एक व्यक्ति गम्भीर घाईते भएको इजरायली सेनाले जनाएको हो । सेनाका अनुसार बन्दुकधारीले हेबोनको वेस्ट बैंक शहरको दक्षिणमा रहेको बेइट हागाईको यहुदी बस्ती […]

इजरायली सैनिकको गोली लागेर ३ प्यालेस्टाइनीको मृत्यु

उत्तरी वेस्ट बैंक सहर जेनिनमा सोमबार इजरायली सेनाले गरेको आक्रमणमा कम्तीमा तीन प्यालेस्टाइनीको मृत्यु भएको छ । अन्य दर्जनौँ घाइते भएको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालय र इजरायली सञ्चारमाध्यमले जनाएका छन् । झडपका...

इजरायलको तेलअभिवमा कार आक्रमण, दुई किशोरीसहित तीन जनाको मृत्यु

इजरायलको तेलअभिव र वेस्ट बैंक क्षेत्रमा कारबाट भएकाे आक्रमणमा तीन जना मारिएका छन् भने केही घाइते भएका छन् ।

इजरायली सेनाले वेस्क बैंकमा छापा मार्यो, ९ जना प्यालेस्टाइनी मारिए

वेस्ट बैंक, १३ माघ। इजरायलको कब्जामा रहेको वेस्ट बैंकमा इजरायली सेनाले छापा मार्दा ९ जना प्यालेस्टाइनीको मृत्यु भएको छ। पछिल्लो २० वर्षमा वेस्क बैंकको जेनिन क्याम्पमा इजरायली सेनाले मारेको यो सबैभन्दा ठूलो छापा हो। इजरायली सेनाको छापामा ६१वर्षीया महिलाको समेत मृत्यु भएको छ। इजरायली सेनाले ‘इस्लामिक जिहादी’ लाई पक्राउ गर्न छापा मारेको जनाएको छ। प्यालेस्टाइनले यस घटानलाई ‘नरसंहार’ भनेको छ।

वेस्ट बैङ्कमा भएको झडपमा ३ प्यालेस्टाइनीको मृत्यु

एजेन्सी – उत्तरी वेस्ट बैंक शहर जेनिनमा इजरायली सेनासँगको गोली हानाहानमा बिहीबार बिहान तीन प्यालेस्टाइनी लडाकूको मृत्यु भएको प्यालेस्टिनीले जनाएको छ । प्यालेस्टिनी स्वास्थ्य मन्त्रालय प्रेस विज्ञप्ति जारी गर्दै इजरायली सेनाले तीन प्यालेस्टाइनीको गोली हानी हत्या गरेको र एकजना गम्भीर घाइते भएको जनाएको छ। तर स्थानीय र सुरक्षा स्रोतहरूले इजरायली सेनाले शहरको मुख्य चौकमा आक्रमण […]

इजरायल र प्यालेस्टाइनबीच पुन: हिंसा : दुई प्यालेस्टाइनीको मृत्यु, चालीस घाइते

एजेन्सी- इजरायली सेनाले कब्जा गरेको वेस्ट बैंक सहर नाब्लसको एक घरमा छापा मार्दा मंगलबार एक वरिष्ठ लडाकु कमाण्डरसहित दुई प्यालेस्टाइनीको मृत्यु भएको सेनाले जानकारी दिएको छ। इजरायल र इस्लामिक जिहाद लडाकूहरू बीचको भीषण लडाइँपछि भएको युद्धविरामको कारण रोकिएको युद्धको दुई दिनपछि पुनः पछिल्लो हिंसा भएको हाे। प्यालेस्टाइनी स्वास्थ्य मन्त्रालयअनुसार कम्तीमा ४० प्यालेस्टाइनी घाइते भएका छन्। […]

अल जजिराकी पत्रकार शिरिनकाे इजरायली सेनाद्वारा गोली हानी हत्या

अल–जजीराकी एक पत्रकारलाई बुधबार बिहान इजराइली बलले ओगटेको वेस्ट बैंक सहर जेनिनमा इजरायली आक्रमणबारे समाचार कभर गर्ने क्रममा गोली हानी हत्या गरिएको छ ।  प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले यसबारे जानकारी दिएको हो ।अरबी भाषा च्यानलका लागि प्रसिद्ध प्यालेस्टिनी रिपोर्टर शिरिन अबू अक्लेहलाई गोली हानिएको र लगत्तै उनको मृत्यु भएको बताइएको छ । जेरुसेलममा रहेको अल–कुड्स अखबारका लागि काम गर्ने अर्का प्यालेस्टिनी पत्रकार घाइते भएका छन् । उनको अवस्था स्थिर छ ।स्वास्थ्य मन्त्रालयले पत्

इजरायली सुरक्षाकर्मीले चलाएको गोली लागेर एक प्यालेस्टाइनी महिलाको मृत्यु

इजरायली प्रहरीले बेथलेहमस्थित ‘वेस्ट बैंक’मा एक प्यालेस्टाइनी महिलामाथि गोली प्रहार गरेको प्यालेन्टाइनको स्वास्थ्य मन्त्रालयले जनाए्को छ।हुसन शहरमा पहिला इजारयली सुरक्षाकर्मीले हवाइ फायर गरेको र त्यस पछि ती महिलाको शरीरको तल्लो अंगमा गोली चलाएको अलजजिराले उल्लेख गरेको छ। स्वास्थ्य मन्त्रालयले गोली लागेकी करिब ४० वर्षकी महिलाको मृत्यु भएको जनाएको छ। इजरायलको…

गाजा क्षेत्रको जारी तनावमा थप १० जना प्यालेस्टाइनीको मृत्यु

इजरायल र प्यालेस्टाइनबीच गाजा क्षेत्रमा तनाव जारी छ। इजरायली सेनाले टियर ग्यास, रबरका गोली र आगोका लप्काहरु उक्त क्षेत्रमा प्रहार गरिरहेका छन् भन् प्यालेस्टाइन पक्षले पेट्रोल बम प्रतिकारमा फालिरहेका छन्। यसैबीच जारी संघर्षमा परी १० जना प्यालेस्टिनीले ज्यान गुमाएका छन्। गाजाको वेस्ट बैंक क्षेत्रमा भएको उक्त घटनामा परी सयौं घाइते…