गाजा क्षेत्रको जारी तनावमा थप १० जना प्यालेस्टाइनीको मृत्यु

इजरायल र प्यालेस्टाइनबीच गाजा क्षेत्रमा तनाव जारी छ। इजरायली सेनाले टियर ग्यास, रबरका गोली र आगोका लप्काहरु उक्त क्षेत्रमा प्रहार गरिरहेका छन् भन् प्यालेस्टाइन पक्षले पेट्रोल बम प्रतिकारमा फालिरहेका छन्। यसैबीच जारी संघर्षमा परी १० जना प्यालेस्टिनीले ज्यान गुमाएका छन्। गाजाको वेस्ट बैंक क्षेत्रमा भएको उक्त घटनामा परी सयौं घाइते…

सम्बन्धित सामग्री

दार्चुला पहिरो अपडेट : ५ जनाको मृत्यु, १० जना वेपत्ता

२५ भदौ, धनगढी । दार्चुलाको महाकाली नगरपालिका र नौगाड गाउँपालिकाको विभिन्न स्थानमा गएको पहिरोमा परी ५ जनाको मृत्यु भएको छ भने १० जना बेपत्ता भएका छन् । प्रहरीका अनुसार पहिरोमा परी ८ जना घाइते भएका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक भोलाबहादुर रावलका अनुसार शुक्रबार रातिको अविरल वर्षाका कारण महाकाली नगरपालिका […]

दार्चुलामा पहिरो : ५ जनाको मृत्यु, १० जना बेपत्ता

गएरातीको भीषण वर्षापछि दार्चुलामा गएको बाढी पहिरोमा परि ५ जनाको मृत्यु भएको छ भने १० जना बेपत्ता भएका छन् । दार्चुलाको नौगाढ गाउँपालिका वडा नम्वर १ सल्लामा २ जनाको मृत्यु भएको छ भने वडा नम्बर १ मा एकजनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा वडा नम्बर १ की  ३७ वर्षीया जानकी ठगुन्ना, १३ वर्षीया धनुली ठगुन्ना र वडा नम्बर २ का मोहनराम पार्की रहेको नौगाढ गाउँपालिकाका उपाध्यक्ष जगतसिंह ठगुन्नाले रातोपाटीलाई जानकारी दिए । सो घटनामा परि घाइते भएका ६ जनामध्ये ४ जनालाई उपचारका लागि हेलिकप्टरबाट धनगढी पठाइएक

चट्याङ लागेर गुल्मी र प्युठानमा तीन बालकको मृत्यु, १० जना घाइते

बुटवल : चट्याङ लागेर गुल्मी र प्युठानमा तीन बालकको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्। गुल्मीको मदाने गाउँपालिका-१ अग्लुङका १४ वर्षीय चन्द्र विष्टको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक श्याम प्रकाश यादवले जानकारी दिए। मंगलवार बिहान ४ बजे घरमै सुतिरहेका बेला परेको चट्याङ…

राजविराज-रुपनी सडकखण्डमा दुर्घटना : १ को मृत्यु, १० जना घाइते

राजविराज : सप्तरीको रुपनी गाउँपालिका-५ मुसहरनियाँ बसबिटीस्थित राजविराज-रुपनी सडकखण्डमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ। १० जना घाइते भएका सप्तरीका प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए।उनका अनुसार दुर्घटनामा रुपनी गाउँपालिका-१ नकटीका ६८ वर्षीया तारावती देवी यादवको मृत्यु भएको हो। दुर्घटनाबाट गम्भीर घाइते भएकी यादवको उपचारको क्रममा गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा मंगलबार दिउँसो मृत्यु भएको हो।अन्य घाइतेको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। घाइते

सप्तरीमा माइक्रो बस पल्टिँदा १ जनाको मृत्यु, १० जना घाइते

२४ जेठ, सप्तरी । सप्तरीमा माइक्रो बस पल्टिँदा एक बृद्धाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । राजविराज–रुपनी सडक खण्ड अन्तर्गत रुपनी गाउँपलिका–५ स्थित बसबिट्टी भन्ने ठाउँमा मंगलबार बिहान भएको दुर्घटनामा रुपनी गाउँपालिका–१ रायपुर बस्ने ६५ बर्षीया तारावती देवी यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डीएसपी माधवप्रसाद काफलेले जानकारी दिए […]

१६ घण्टाको बीचमा बाँकेमा १० जना संक्रमितको मृत्यु

कोरोना भाइरस संक्रमणको दोस्रो लहरबाट सर्वाधिक प्रभावित १६ः घण्टाको बीचमा थप १० जना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ । सोमबार दिउँसो ३ः५० बजेदेखि मंगलबार बिहान ६ः३० बजेसम्म बाँकेका विभिन्न अस्पतालमा उपचाररत १० जना कोरोना संक्रमितको मृत्यु भएको हो । योसँगै कोरोना संक्रमणबाट बाँके जिल्लाभित्रका २७९ पुगेको छ भने अन्‍य जिल्ला बाहिरका २५१ जना कोरोना …

वीरगंजमा थप १० जना कोरोना संक्रमितको मृत्यु

वीरगंज : वीरगंजमा थप १० जना कोरोना संक्रमितको मृत्यु भएको छ। नारायणी अस्पतालमा ५ जना, नेशनल मेडिकल कलेजको बाबा होटलमा ३, एडभान्स र वीरगंज हेल्थकेयर अस्पतालमा १/१ जना संक्रमितको मृत्यु भएको हो। पछिल्लो २४ घण्टामा ६ पुरुष र ४ महिला गरी १० जनाको मृत्यु भएको छ। जसमा ७ जना पर्साका…

भारतमा थप १० जना नेपालीको मृत्यु

यस साता भारतमा थप १० जना नेपालीको  मृत्यु भएको गैरआवासीय नेपाली संघले जनाएको छ।  हालसम्म भारतमा मात्रै संक्रमणका कारण ज्यान गुमाउने नेपालीको संख्या ७१ पुगेको छ । यो सातामा साउदीमा पनि थप एक जनाको संक्रमणका कारण ज्यान संघले जनाएको छ । गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिको तथ्यांक अनुसार भारत सहित विश्वभर २१ मुलुकमा रहेका ३ सय ८२ जना नेपालीको कोभिड १९ का कारणले  मृत्यु भएको छ ।   गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा सन्जिव सापकोटाका अनुसार भा

कोभिड-१९ को संक्रमणबाट थप १० जना संक्रमितको मृत्यु, ३३९ जनामा संक्रमण पुष्टि

काठमाडौं : नेपालमा थप १० जनाको कोभिड-१९ को संक्रमणबाट मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा १० जना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको हो। योसँगै नेपालमा मृत्यु हुने कोभिड-१९ संक्रमितको संख्या दूई हजार ११ पुगेको छ। त्यस्तै पछिल्लो २४ घण्टामा थप ३३९ जनामा कोभिड-१९ को संक्रमण पुष्टि…

भारतको एक अस्पतालमा आगलागी, १० जना नवजात शिशुको मृत्यु

काठमाडौं / भारतको महाराष्ट्रस्थित एक अस्पतालमा आगलागी हुँदा कम्तिमा १० जना नवजात शिशुको मृत्यु भएको छ । महाराष्ट्रको भण्डारा जिल्लास्थित अस्पतालमा आगलागी हुँदा १० नवजात शिशुको मृत्यु भएको बीबीसीले जनाएको छ । शनिबार बिहान दुई बजेतिर अस्पतालको नवजात शिशु स्याहार केन्द्रमा आगलागी भएको थियो । त्यहाँबाट सात जना शिशुलाई भने सुरक्षित रुपमा उद्धार गरिएको छ... The post भारतको एक अस्पतालमा आगलागी, १० जना नवजात शिशुको मृत्यु appeared first on Purbeli News.