इजरायली सुरक्षाकर्मीले चलाएको गोली लागेर एक प्यालेस्टाइनी महिलाको मृत्यु

इजरायली प्रहरीले बेथलेहमस्थित ‘वेस्ट बैंक’मा एक प्यालेस्टाइनी महिलामाथि गोली प्रहार गरेको प्यालेन्टाइनको स्वास्थ्य मन्त्रालयले जनाए्को छ।हुसन शहरमा पहिला इजारयली सुरक्षाकर्मीले हवाइ फायर गरेको र त्यस पछि ती महिलाको शरीरको तल्लो अंगमा गोली चलाएको अलजजिराले उल्लेख गरेको छ। स्वास्थ्य मन्त्रालयले गोली लागेकी करिब ४० वर्षकी महिलाको मृत्यु भएको जनाएको छ। इजरायलको…