सशांक देखिए लोकप्रीय उम्मेदवार, केन्द्रीय सदस्यमा कति मत ल्याउलान् ?

काठमाडौं, २७ मंसिर । नेपाली काँग्रेसका महामन्त्री डा. सशांक कोइराला १४औं महाधिवेशनमा केन्द्रीय सदस्यमा मात्र उम्मेदवार बने । यसअघि सभापतिका दाबेदार उनी प्रतिष्पर्धाबाट अलग भएर तटस्थ बसे । सशांकको नाम सभापतिका दाबेदार चारजनाकै प्यानल सूचीमा रहेको बुझिएको छ । महामन्त्री भइसकेको र कसैको पक्षमा नरहेको स्पष्ट पारेका उनलाई प्यानलमा भने राखिएको छ । सशांक काँग्रेस […]

सम्बन्धित सामग्री

के गगन थापा चुनावपछि प्रधानमन्त्री बन्न सक्लान्

काठमाडौं, ५ साउन । नेपाली काँग्रेसका महामन्त्री गगन थापा प्रधानमन्त्रीको दाबेदारका रुपमा प्रस्तुत हुन थालेका छन् । नेपाली राजनीतिमा लोकप्रीय थापा काँग्रेस महामन्त्री हुँदा लोकप्रीय मतका साथ विजयी भएका थिए । यसकारण पनि उनी यसपटक हौसिएका छन् । थापा काठमाडौं क्षेत्र नं ४ बाट दुई पटक प्रत्यक्ष निर्वाचित भइसकेका छन् । पहिलो संविधानसभामा उनी समानुपातिक […]

दही र चीउरामा पनि परनिर्भर बन्यो देश

काठमाडौं, १५ असार । कुनैबेला सानागाउँ र हरिसिद्धको फाँटबाट उत्पादित धानबाट उत्पादन हुने चीउरा निकै लोकप्रीय थियो । उक्त फाँटबाट उत्पादन हुने टाइचिन धानको चीउराको लोकप्रीय ब्रान्ड थियो । सानागाउँको चीउराले काठमाडौं उपत्यकाभित्र मात्र नभई बाहिर पनि निर्यात गर्ने परिस्थिति थियो । अहिले पनि सानागाउँको चीउरा निकै लोकप्रीय छ । तर, चीउराका लागि आवश्यक टाइचिनको […]

महालक्ष्मीमा जयकृष्ण बोगटी यसरी बने लोकप्रीय

ललितपुर २७ वैशाख । महालक्ष्मी नगरपालिका वडा नं ९ का वडाध्यक्षमा नेपाली काँग्रेसबाट उम्मेदवार बनेका जयकृष्ण बोगटीले जेष्ठ नागरिक, युवा र महिलाका लागि विशेष योजना ल्याउने प्रतिवद्धता जनाएका छन् । बोगटीले ६५ वर्ष उमेर पुगेका नागरिकलाई हरेक महिना घरदैलोमा पुगेर स्वास्थ्य परीक्षण, आवश्यक परेमा रोग अनुसार निःशुल्क औषधि वितरण, सहज सामाजिक सुरक्षा भत्ता वितरण गर्ने […]

माओवादी द्वन्द्वले दिएको पीडाबारे प्रकाश सपूतको गीत लोकप्रीय (भिडियोसहित)

काठमाडौं, २८ फागुन । प्रकाश सपूतको पीडा दियो बोलको गीत यतिबेला लोकप्रीय भएको छ । युट्युबमा राखेको केही घन्टामै भिडियो एक लाख भन्दा बढीले हेरिसकेका छन् । माओवादी द्वन्द्वमा प्रत्यक्ष सहभागी लडाकुको पीडादायक जीवनलाई कथा बनाएर म्युजिक भिडियो बनाइएको छ । म्युजिक भिडियोमा प्रकाश सपूत, सुरक्षा पन्त, सम्झना भण्डारी, केशव पुनलगायतले अभिनय गरेका छन् ।

लोकप्रीय कलाकार जयनन्द लामाको घरको गेटमा मृत्यु

काठमाडौं, ११ फागुन । लोकप्रीय कलाकार जयनन्द लामाको निधन भएको छ । उनी भक्तपुरको कौशलटारस्थित घरको गेटमा लडेका थिए । आज विहान २ बजे उनी गाडीबाट ओर्लने क्रममा लडेको बताइएको छ । यसबारे अनुसन्धान भइरहेको बुझिएको छ । लामा लोकगायन तथा हाँस्य कला क्षेत्रमा लोकप्रीय छन् । सिन्धुपाल्चोकको बाह्रबिसेका स्थायी बासिन्दा लामाले थुप्रै टेलिचलचित्र र […]

सशांक कोइराला काँग्रेसमा सर्वाधिक लोकप्रीय

काठमाडौं, ५ पौष । नेपाली काँग्रेसको खुल्लातर्फ केन्द्रीय सदस्यमा डा. सशांक कोइरालाले सर्वाधिक मत प्राप्त गरेका छन् । उनले पहिलो स्थानमा रहँदा ३८३६ मत ल्याएका छन् । खसेको मतमध्ये ८२ प्रतिशतभन्दा बढी मत ल्याउन सफल भए । सशांक १३औं महाधिवेशनमा महामन्त्री निर्वाचित भएका थिए । शेरबहादुर देउवाले सभापति जित्दा पनि उनी तत्कालीन रामचन्द्र पौडेल प्यानलबाट […]

तीन गुटका लोकप्रीय तीन अनुहार, कस्ले मार्ला बाजी ?

काठमाडौं, २६ मंसिर । नेपाली काँग्रेसको महाधिवेशनमा महामन्त्रीको प्रतिष्पर्धा रोचक बनेको छ । मैदानमा चार गुटका ६ उम्मेदवार छन् । तर, लोकप्रीय अनुहारमा तीनजना छन् । नेविसंघका पूर्व अध्यक्षहरु विश्वप्रकाश शर्मा र प्रदीप पौडेलका अलावा पूर्वमहामन्त्री गगन थापा प्रतिष्पर्धामा छन् । काँग्रेसको विधानमा महामन्त्री पद महत्वपूर्ण छ । दुई पदका लागि मुख्य प्रतिष्पर्धा ५ जनाबीच […]

अष्टलक्ष्मी शाक्य एमालेमा सर्वाधिक लोकप्रीय

चितवन, १४ मंसिर । नेकपा एमालेको उपाध्यक्षको ७ उम्मेदवारहरुमध्ये अष्टलक्ष्मी शाक्य सर्वाधिक लोकप्रीय मत ल्याउन सफल भइन् । उनले खसेको २ हजार ९६ मतमध्ये १९७६ मत ल्याइन् । एमालेको निर्वाचन भएका पदहरुमध्ये शाक्यले प्राप्त गरेको मत सर्वाधिक हो । उनी नवौं महाधिवेशनमा पनि निर्वाचित उपाध्यक्ष हुन् । त्यतिबेला उनी चौंथो स्थानमा पुगेकी थिइन् । एमालेको […]

स्वीडेनमा लोकप्रीय रापरको गोली हानी हत्या

एजेन्सी, ५ कात्तिक । स्वीडेनमा एकजना लोकप्रीय रापरको गोली हानी हत्या भएको छ । १९ वर्षीय रापर इनारको स्टकहोममा हत्या भएको हो । निल्स इरिक इनर ग्रोनवर्ग खास नाम भएका उनी स्वीडेनका सबैभन्दा लोकप्रीय रापरमध्ये थिए । ग्याङ फाइटमा गोली चल्दा उनी मारिएको जनाइएको छ । हत्यामा संलग्नको खोजी भइरहेको इन्डिपेन्डेन्टको अनलाइन संस्करणले जनाएको छ […]

लोकप्रीय हुँदै ‘थाली नाच’

विश्वभर प्रख्यात थालीनाचको उद्गम थलो रघुगंगा गाउँपालिका–७ चिमखोला विविध कलासंस्कृतिले भरिएको गाउँ हो । एक गाउँ अनेक कलासंस्कृतिको उद्गम थलो चिमखोला सांस्कृतिक विविधताले चिनिएको छ ।चिमखोलामा थालीनाचसँंगै जुरेचल्ला, शर्माजाले, कलश जुधाउने, टोपा नाच, भूमे खुसी बनाउन कालोमोसो लगाउने मौलिक संस्कृतिले चिनिएको छ । पात्लेखर्कका ७२ वर्षीय नर्गेद्र पुनले भूमे पूजाको अवसरमा सोरठी नृत्य शर्मा जाले, […]