निर्माणाधीन पुल भत्कियो

उदयपुरको चौदण्डी–५ को सिवाई र बेलही गाउँलाई जोड्न त्रियुगा नदीको निर्माणाधीन पुल भत्किएको छ । दुई दिनदेखिको अविरल बर्षातले सिवाई पुलको दक्षिण तर्फको पिलर भासिएर दुई वटा स्लाब भासिएको हो...

सम्बन्धित सामग्री

झोरूङ खोलामा निर्माणाधीन पुल भत्कियो

दोलखाको बिगू गाउँपालिकाको वडा नम्बर ४ र ५ को बीचमा पर्ने झोरुङखोलामा निर्माणाधीन सडक पुल भत्किएको छ ।लगातारको वर्षासँगै झोरुङखोलामा पानीको बहाब बढेको र निर्माणाधीन सडक पुलको टेको बगाएपछि पुल शुक्रबार राति भत्किएको हो । सो पुल निर्माणका लागि दुई वर्षअघि अर्थात् २०७८ साल माघमा १८ महिनामा पूरा गर्ने गरी त्रिवेणी बानियाँ लासा कम्पनीले विगू […]

दोलखाको झोरुङ खोलामा निर्माणाधीन पुल भत्कियो

काठमाडौँ । दोलखाको बिगु गाउँपालिका वडा नम्बर ४ स्थित झोरुङ खोलामा बन्दै गरेको पुलको टेका र फर्मा भत्किएको छ । यो पुलले विगु गाउँपालिकाको वार्ड नं ४ लाई ५, ६, ७ र ८ वडासँग जोड्थ्यो । पुल ढलान गर्ने तयारी अनुसार टेका लगाएर फर्मा राखिएको थियो । त्यहाँ छड बाँध्ने तयारी भइरहेको थियो । हिजो […]

दोलखामा निर्माणाधीन पुल भत्कियो, प्राविधिक गडबडी देखेर रोकिएको थियो काम

१२ असार, काठमाडौं । दोलखाको बिगु गाउँपालिका वडा नम्बर ४ स्थित झोरुङ खोलामा बन्दै गरेको पुलको टेका र फर्मा भत्किएको छ । यो पुलले विगु गाउँपालिकाको वार्ड नं ४ लाई ५, ६, ७ र ८ वडासँग जोड्थ्यो । पुल ढलान गर्ने तयारी अनुसार टेका लगाएर फर्मा राखिएको थियो । त्यहाँ छड बाँध्ने तयारी भइरहेको थियो […]

दुई ठाउँमा निर्माणाधीन पुल भत्कियो

दुई बेग्लाबेग्लै स्थानमा निर्माणाधीन पुल भत्किएका छन् । कालीगण्डकी नदीमा निर्माणाधीन पक्की पुलको बिम खस्दा कामदार घाइते भएका छन् । साथै निर्माण कार्य अवरुद्ध भएको छ।त्यस्तै सिन्धुली सदरमुकाम हुँदै बग्ने ग्वाङ खोलामा गए राति आएको बाढीले पक्की पुल ढलानका लागि तयार पारिएको संरचना बगाएको  छ। स्याङ्जा समाचारदाता अर्जुन काफ्लेका अनुसार, क्रेनको सहायताले फलामे बिम उठाउने क्रममा बिमसहित कामदार भुइँमा खसेका थिए । सो घटनामा आठ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जना

सिन्धुलीमा बन्दै गरेको पुल भत्कियो

२१ चैत, काठमाडौं । सिन्धुलीको सदरमुकाम सिन्धुली माडीको ग्वाङखोलामा निर्माणाधीन पुल बाढीले बगाएको छ । आइतबार राति एक्कासी पानी पर्दा आएको बाढीले २५ वैशाखमा ढलान गर्न ठिक्क पारिएको कमलामाई नगरपालिका–६ को माडीबजार पुछार र वडा नम्बर ५ को कारागार क्षेत्र जोड्ने ३० मिटर लामो पक्की पुल बगाएको वडा नम्बर ६ का अध्यक्ष उज्जवलकुमार थापाले जानकारी […]

स्याङ्जामा निर्माणाधीन पुल भत्कियो, ८ जना घाइते

पोखरा – पाल्पाको रामपुर र स्याङ्जाको चापाकोट जोड्ने निर्माणाधीन पक्की पुल भत्किँदा ८ जना कामदार घाइते भएका छन् । चापाकोट नगरपालिका–८ प्याक्लुङमा निर्माणाधीन पुलमा बिम हाल्ने क्रममा क्रेनबाट सामान झर्दा सो सामानसहित पुलको केही भाग भत्किएको हो । त्यसमा परेर घाइते भएका मध्ये दुई कामदारको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । स्याङ्जा प्रहरी प्रमुख […]

बाढीका कारण रुकुम पश्चिममा निर्माणाधीन पुल भत्कियो

रुकुम - बाढीका कारण रुकुम पश्चिमको बैरागीठाँटी र सोलाबाङलाई जोड्ने निर्माणाधीन पुल भत्किएको छ । मुसिकोट नगरपालिका वडा नं ५ बैरागीठाँटीमा बन्दै गरेको पक्की पुल बैरागी खोलामा आएको बाढीका कारण गएराति भत्किएको हो । पुलमा ढलानको काम सकिएको थियो । ३५ मिटर लम्बाइ रहेको पुल गएको वर्ष  नै सम्पन्न हुनुपर्ने भए पनि काम नसकिएपछि निर्माण कम्पनीले एक वर्ष समय थप गरेको थियो ।

बनिनसक्दै भत्किन्छन् पुल, सच्चिंदैनन् त्रुटि

२९ चैत, काठमाडौं । चैत २३ गते राति तनहुँको देवघाट र चितवनको ठिमुरा जोड्ने त्रिशूली नदीमाथि बनिरहेको पुल भत्कियो । २२० मिटर लामो ढलान भइसकेको पुलको ८० मिटर भाग भत्कियो । पुलका विज्ञहरु यो घटनालाई निर्माण लागत घटाउने चक्करको परिणाम भन्छन् । पूर्वसिनियिर डिभिजनल इन्जिनियर प्रकाश उपाध्याय देवघाटको घटनालाई निर्माणाधीन पुल भत्किने पुरानै सिलसिलाको निरन्तरता […]

ठिमुरा र देवघाट जोड्ने निर्माणाधीन पुल भत्कियो

चितवन : चितवनको ठिमुरा–देवघाट जोड्ने निर्माणाधीन पुल भत्किएको छ।भरतपुर–१ ठिमुरा र देवघाटको घिनाटार जोड्ने पुल आज बिहान करिब ४ बजेको समयमा भत्किएको हो। पुलको लम्बाइ २२० मिटर र चौडाइ ८५ मिटर रहेको थियो।ठेकेदारको लापरबाहीका कारण पुल भत्किएको पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष टंक पौडेलले बताएका छन्। ‘प्राविधिक त्रुटीका कारण भत्किएको हो’, उनले भने, ‘प्राविधिकको टीमले अध्ययन गरेपछि वास्तविकता थाहा होला, यो पुलको काम असार मसान्तभित्र सक्नेगरी अघि बढेको थि