तस्बिरमा राष्ट्रिय ललितकला प्रदर्शनी

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले गणतन्त्र दिवसको अवसरमा राष्ट्रिय ललितकला प्रदर्शनी सञ्चालन गरेको छ

सम्बन्धित सामग्री

‘राष्ट्रिय ललितकला प्रदर्शनी-२०८१’ अवलोकन गर्ने बढ्दै

काठमाडौँको नक्सालमा जारी ‘राष्ट्रिय ललितकला प्रदर्शनी–२०८१’ मा आजसम्म करिब २० हजार जनाले अवलोकन गरेका छन् ।

राष्ट्रिय ललितकला प्रदर्शनी मङ्गलबारदेखि - Nepal Japan

गणतन्त्र दिवसका अवसरमा मङ्गलबारदेखि सुरु हुने ‘राष्ट्रिय ललितकला प्रदर्शनी २०८१’ मा यस पटक चार सय ८२

राष्ट्रिय ललितकला प्रदर्शनी मङ्गलबारदेखि

गणतन्त्र दिवसको सम्मान एवम् स्मरणमा मङ्गलबारदेखि राष्ट्रिय ललितकला प्रदर्शनी आयोजना गर्न लागिएको छ ।

राष्ट्रिय ललितकला प्रदर्शनीमा ६१० कलाकारका ७ सय कलाकृतिहरु

काठमाडौं : काठमाडौंस्थित नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र आर्ट काउन्सिल नेपालका हलहरुमा अहिले माहोल छुट्टै छ। भित्ताभरि रंगीन पेन्टिङहरु सजिएका छन् भने विभिन्न कलाकृतिहरु हेर्न आउने दर्शकको भिड पनि बाक्लै, ‘राष्ट्रिय ललितकला प्रदर्शनी २०८०’ जो चलिरहेछ। जेठ १५ गतेबाट सुरु भएको राष्ट्रिय ललितकला प्रदर्शनीमा देशैभरका कलाकारका कलाकृतिहरु अटाएका छन्। प्रदर्शनीमा…

पत्रकार ढुंगानालाई राष्ट्रिय ललितकला पत्रकारिता पुरस्कार प्रदान

काठमाडौं : गणतन्त्र दिवसको अवसर पारेर आयोजना गरिएको ‘राष्ट्रिय ललितकला प्रदर्शनी–२०८०’मा पत्रकार नारायण ढुंगानालाई २५ हजार राशीको राष्ट्रिय ललितकला पत्रकारिता पुरस्कार प्रदान गरिएको हो।प्रदर्शनीको उद्घाटनका क्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले उनलाई उक्त पुरस्कार प्रदान गरेका हुन्। पत्रकार ढुगाना राष्ट्रिय समाचार समिति (रासस) मा कार्यरत छन्।ललितकला क्षेत्रमा योगदान पुर्याएका पत्रकारहरूमध्येबाट उनलाई छनोट गरी पुरस्कार प्रदान गरिएको नेपाल ललितकला प्रज्ञा

राष्ट्रिय ललितकला प्रदर्शनी आजबाट

काठमाडौँ, १५ जेठ । काठमाडौँमा आजबाट सुरु हुन लागेको ललितकला क्षेत्रको उत्सव मानिने ‘राष्ट्रिय ललितकला प्रदर्शनी–२०८०’ को सबै तयारी पूरा भएको छ । यही जेठ ३० गतेसम्म १५ दिन सञ्चालन हुने प्रदर्शनीमा यसपटक सबैभन्दा बढी छ सय नौ जना कलाकारका छ सय ९५ वटा चित्र (सिर्जना) समावेश गराइने भएको छ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका […]

राष्ट्रिय ललितकला प्रदर्शनी जेठ १५ बाट

काठमाडौं । राष्ट्रिय ललितकला प्रदर्शनी–२०८०’ यस वर्ष जेठ १५ गतेदेखि ३० गतेसम्म हुने भएको छ । आइतबार नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा पत्रकार सम्मेलनको आयोजना गरी यस’boutमा जानकारी दिइएको हो । पत्रकार सम्मेलनमा उपकुलपति तथा ‘राष्ट्रिय ललितकला प्रदर्शनी–२०८०’ का कार्यकारी संयोजक लालकाजी लामा, सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’, ‘राष्ट्रिय ललितकला प्रदर्शनी–२०८०’ का सद्भावनादूत अनिल चित्रकार, परम्परागत चित्रकला […] The post राष्ट्रिय ललितकला प्रदर्शनी जेठ १५ बाट appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

राष्ट्रिय ललितकला प्रदर्शनी जेठ १५ बाट

काठमाडौं : ललितकला प्रज्ञा प्रतिष्ठानले ‘राष्ट्रिय ललितकला प्रदर्शनी २०८०’ आयोजना गर्ने भएको छ। ललितकला प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव देवेन्द्र कुमार काफ्लेले देशभरिका साढे ६ सय कलाकारलाई समेट्दै प्रदर्शनी हुन लागेको जानकारी दिए। उनका अनुसार जेठ १५ गतेबाट सुरु हुने प्रदर्शनीमा सातै प्रदेशका कलाकारहरुको कलाकृतिहरु प्रदर्शनीमा राखिनेछन्। प्रदर्शनीमा परम्परागत तथा आधुनिक…

‘राष्ट्रिय ललितकला प्रदर्शन २०७९’वैशाख २ गते सुरु हुने

काठमाडौँ – नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको आयोजनामा ‘राष्ट्रिय ललितकला प्रदर्शनी २०७९’आगामी वैशाख २ गते सुरु हुने भएको छ । प्रदर्शनीको तयारी अन्तिम चरणमा पुगेको प्रतिष्ठानले मंगलबार पत्रकारसम्मेलन गरी जानकारी दिएको छ । प्रदर्शनीको उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गर्ने कार्यक्रम तय गरिएको आयोजकले जनाएको छ । प्रदर्शनीका लागि ३६५ कलाकारका ४२६ कलाकृति दर्ता भएकामा ३४१ कलाकारका […]