राष्ट्रिय ललितकला प्रदर्शनी जेठ १५ बाट

काठमाडौं : ललितकला प्रज्ञा प्रतिष्ठानले ‘राष्ट्रिय ललितकला प्रदर्शनी २०८०’ आयोजना गर्ने भएको छ। ललितकला प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव देवेन्द्र कुमार काफ्लेले देशभरिका साढे ६ सय कलाकारलाई समेट्दै प्रदर्शनी हुन लागेको जानकारी दिए। उनका अनुसार जेठ १५ गतेबाट सुरु हुने प्रदर्शनीमा सातै प्रदेशका कलाकारहरुको कलाकृतिहरु प्रदर्शनीमा राखिनेछन्। प्रदर्शनीमा परम्परागत तथा आधुनिक…

सम्बन्धित सामग्री

राष्ट्रिय ललितकला प्रदर्शनी: ३० हजार जनाभन्दा धेरैले अवलोकन गरे - NepaliPatra

काठमाडौँ । गणतन्त्र दिवसका अवसरमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले शुरु गरेको ‘राष्ट्रिय ललितकला प्रदर्शनी २०८१’ मा ३० हजार जनाभन्दा धेरै दर्शकले अवलोकन गरेका छन् । यही जेठ १५ गतेदेखि शुरु भएको प्रदर्शनीको अवधि जेठ ३० गतेसम्म तोकिएकोमा अवलोकन गर्नेहरूको भीड बढ्न थालेपछि आजसम्म विस्तार गरिएको छ । यस अवधिमा ३० हजार जनाभन्दा धेरैले प्रदर्शनी अवलोकन […]

राष्ट्रिय ललितकला प्रदर्शनीमा ६१० कलाकारका ७ सय कलाकृतिहरु

काठमाडौं : काठमाडौंस्थित नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र आर्ट काउन्सिल नेपालका हलहरुमा अहिले माहोल छुट्टै छ। भित्ताभरि रंगीन पेन्टिङहरु सजिएका छन् भने विभिन्न कलाकृतिहरु हेर्न आउने दर्शकको भिड पनि बाक्लै, ‘राष्ट्रिय ललितकला प्रदर्शनी २०८०’ जो चलिरहेछ। जेठ १५ गतेबाट सुरु भएको राष्ट्रिय ललितकला प्रदर्शनीमा देशैभरका कलाकारका कलाकृतिहरु अटाएका छन्। प्रदर्शनीमा…

६ सय कलाकारका ७ सय कलाकौशल प्रदर्शनीमा

१४ जेठ, काठमाडौं । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान (नाफा) ले यस वर्ष गणतन्त्र दिवसको अवसर पारेर ‘म, मेरो देश र मेरो सिर्जना’ नाराका साथ ‘राष्ट्रिय ललितकला प्रदर्शनी–२०८०’ आयोजना गर्ने भएको छ। प्रदर्शनी यही जेठ १५ गतेदेखि १५ दिनसम्म नाफा परिसर, बालमन्दिर, नक्साल र नेपाल कला परिषद् (नेपाल आर्ट काउन्सिल) बबरमहलमा हुँदैछ । संस्कृति, पर्यटन तथा नागरिक […]

राष्ट्रिय ललितकला प्रदर्शनी जेठ १५ बाट

काठमाडौं । राष्ट्रिय ललितकला प्रदर्शनी–२०८०’ यस वर्ष जेठ १५ गतेदेखि ३० गतेसम्म हुने भएको छ । आइतबार नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा पत्रकार सम्मेलनको आयोजना गरी यस’boutमा जानकारी दिइएको हो । पत्रकार सम्मेलनमा उपकुलपति तथा ‘राष्ट्रिय ललितकला प्रदर्शनी–२०८०’ का कार्यकारी संयोजक लालकाजी लामा, सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’, ‘राष्ट्रिय ललितकला प्रदर्शनी–२०८०’ का सद्भावनादूत अनिल चित्रकार, परम्परागत चित्रकला […] The post राष्ट्रिय ललितकला प्रदर्शनी जेठ १५ बाट appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

गणतन्त्र दिवसमा राष्ट्रिय ललितकला प्रदर्शनी हुने

ललितकला प्रज्ञा–प्रतिष्ठानले जेठ १५ देखि ३० सम्म ‘राष्ट्रिय ललितकला प्रदर्शनी–२०८०’ आयोजना गर्ने भएको छ । प्रतिष्ठानले आफ्नो वार्षिक कार्यतालिका अनुसार गर्न लागेको प्रदर्शनीमा ६१० कलाकारका ६९७ कलाकृति राखिने छ । यस वर्ष प्रतिष्ठानमा दर्ता भएका ६५२ कलाकारका ७५४ कलाकृतिमध्येबाट छनोट गरिएको हो । जस अन्तर्गत आधुनिक चित्रकला विधामा २३६ कलाकारका २७२ कलाकृति, परम्परागत चित्रकला विधामा १३० कलाकारका १३६ कलाकृति, आधुनिक मूर्तिकला विधामा ४२ कलाकारका ४६ कलाकृति र परम्परागत मूर्तिकला विधामा ३१ कलाकारका ३९ कलाकृति रहने छन् ।