‘राष्ट्रिय ललितकला प्रदर्शनी-२०८१’ अवलोकन गर्ने बढ्दै

काठमाडौँको नक्सालमा जारी ‘राष्ट्रिय ललितकला प्रदर्शनी–२०८१’ मा आजसम्म करिब २० हजार जनाले अवलोकन गरेका छन् ।