कांग्रेसले अछामका तीन पालिकामा छोड्यो गठबन्धन

अछाम – सत्ता गठबन्धनले स्थानीय तहको निर्वाचनमा तालमेलको सहमति गरे पनि नेपाली कांग्रेसले अछामका तीन पालिकामा अस्वीकार गरेका छन् । साँफेबगर नगर, रामारोशन र चौरपाटी गाउँपालिकाले चुनावमा तालमेल नगर्ने निर्णय कांग्रेसले गरेको हो । नगर तथा गाउँकार्य समितिको बैठकले तालमेल नगर्ने निर्णय गरिएको हो। कांग्रेस साफेबगर नगर सभापति लालबहादुर कुँवरले कांग्रेस बलियो रहेको क्षेत्रमा तालमेल […]

सम्बन्धित सामग्री

गोरखाको नौ पालिकामा माओवादी, दुईमा कांग्रेस विजयी

गोरखा-गोरखाका ११ मध्ये नौ पालिका प्रमुख नेकपा माओवादी केन्द्रले जितेको छ । अघिल्लो स्थानीय तहको चुनावमा २ वटा पालिकामा सीमित भएको माओेवादी यो पटक नौ पालिकामा विजयी हुन सफल भएको हो । अघिल्लो पटक आफूले जितेको सात पालिकामा माओवादी विजयी भएपछि कांग्रेसले यो पटक दुई पालिका प्रमुखमा चित्त बुझाएको छ ।माओवादी केन्द्रले शहिद लखन, बारपाक […]

२२४ पालिकामा कांग्रेस विजयी, ९३ पालिकामा अग्रता

काठमाडौँ : नेपाली कांग्रेसले २२४ पालिकाको प्रमुखमा जित हासिल गरेको छ । पछिल्लो मतपरिणामअनुसार कांग्रेसले २२४ पालिकामा जित हासिल गरेको हो । यस्तै कांग्रेसले २१० पालिकाको उपमेयरमा जित हात पारेको छ । यस्तै कांग्रेसले ९३ पालिकामा अग्रता लिएको छ । यस्तै दोस्रो स्थानमा रहेको एमालेले भने १४१ पालिकामा जित हासिल गरेको छ । तेस्रो स्थानमा रहेको […]

स्याङ्जाका दुई पालिकामा कांग्रेस, दुईमा एमाले विजयी

स्याङ्जाको दुई पालिकामा नेपाली कांग्रेस र दुई पालिकामा नेकपा (एमाले) विजयी भएको छ । एघार पालिका रहेको स्याङ्जाका भिरकोट र गल्याङ नगरपालिकामा कांग्रेस र कालीगण्डकी र हरिनास गाउँपालिकामा एमाले विजयी भएको हो ।स्याङ्जाको भिरकोट नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेस विजयी भएको छ । नौ वडा रहेको भिरकोटमा कांग्रेसले वडा नं ६ को वडाध्यक्ष एकजनाबाहेक अरू सबै प्रमुख, उपप्रमुख, वडाध्यक्षहरू, सदस्यहरूमा विजयी भएको छ ।प्रमुखमा कांग्रेसका गोविन्दकुमार कर्माचार्यले एमालेका विश्वनाथ अर्याललाई ८३५ मतान्

कांग्रेसले नजित्ने पालिकामा पैसा पठाउँदैनौँ: आरजु राणा

डडेलधुरा – कांग्रेस केन्द्रीय सदस्यसमेत रहेकी सभापति शेरबहादुर देउवा पत्नी आरजु राणाले कांग्रेसले नजित्ने पालिकामा पैसा नपठाउने चेतावनी दिएकी छन्। डडेलधुरामा बिहीबार आयोजित चुनावी सभामा राणाले कांग्रेसका उम्मेदवारले नजिते त्यस्ता पालिकामा पैसा नै रोकिदिने बताएकी हुन्। उनले भनिन्, ‘जहाँ कांग्रेसको मेयर हुन्न, त्यहाँ हामी किन पैसा पठाउँछौँ? यो कुरा ध्यान दिएर करूवा, सरूवा, हरुवा पार्टीलाई […]

बागलुङका ६ पालिकामा कांग्रेसले टुङ्ग्यायो उम्मेदवार

१२ वैशाख, बागलुङ । नेपाली कांग्रेसले बागलुङको स्थानीय तहमा उम्मेदवार टुंग्याएको छ । सत्तारुढ गठबन्धनबीचको उम्मेदवार भागवण्डामा १० स्थानीय तहमध्ये ६ पालिकामा प्रमुख र ४ पालिकामा उपप्रमुख पाएको कांग्रेसले सोमबार दिउँसो उम्मेदवार टुङ्ग्याएको हो । बागलुङ नगरपालिकामा बसन्तकुमार श्रेष्ठ कांग्रेसको तर्फबाट मेयरको उम्मेदवार बन्ने भएका छन् । गलकोट नगरपालिकाको मेयरमा भरत शर्मा गैरे, काठेखोला गाउँपालिका […]

कांग्रेसले कञ्चनपुरका सबै पालिकामा उम्मेदवार टुंगो लगायो

१२ वैशाख, महेन्द्रनगर । नेपाली कांग्रेस कञ्चनपुरले सबै पालिकामा उम्मेदवार टुंगो लगाएको छ । कांग्रेसले जिल्लाका ९ वटै पालिकामा प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष पदमा उम्मेदवार टुंग्याएको हो । ‘सबै पालिकामा उम्मेदवार छनौट गरेका छौं,’ कांग्रेसका जिल्ला सचिव भीमराज भट्टले भने, ‘जिल्ला कार्य समितिले निर्णय गर्न बाँकी छ ।’ कांग्रेसले भीमदत्त नगरपालिकाको प्रमुखमा पदम बोगटी […]

धनकुटाका ४ पालिकामा कांग्रेसको दाबी

६ वैशाख , धनकुटा । नेपाली कांग्रेसले धनकुटाका सात पालिकामध्ये चार पालिकामा प्रमुखको दाबी गरेको छ । वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा कांग्रेसले धनकुटामा ४ पालिकाको प्रमुखमा दाबी रहेको जिल्ला सभापति दिनेश राईले जानकारी दिए । ‘दलहरुमा दिनहुँ छलफल भइरहेको छ । कसले कति पाउने निर्णय भइसकेको छैन ।’ राईले भने, ‘तालमेलका लागि […]

कांग्रेस गोरखाको छ पालिकामा सर्वसम्मत नेतृत्व

गोरखाका ११ स्थानीय तहमध्ये छ वटा पालिकामा कांग्रेसले सर्वसम्मत नेतृत्व चयन भएको छ ।