गोरखाको नौ पालिकामा माओवादी, दुईमा कांग्रेस विजयी

गोरखा-गोरखाका ११ मध्ये नौ पालिका प्रमुख नेकपा माओवादी केन्द्रले जितेको छ । अघिल्लो स्थानीय तहको चुनावमा २ वटा पालिकामा सीमित भएको माओेवादी यो पटक नौ पालिकामा विजयी हुन सफल भएको हो । अघिल्लो पटक आफूले जितेको सात पालिकामा माओवादी विजयी भएपछि कांग्रेसले यो पटक दुई पालिका प्रमुखमा चित्त बुझाएको छ ।माओवादी केन्द्रले शहिद लखन, बारपाक […]

सम्बन्धित सामग्री

पूर्वी नवलपरासीमा एमाले ६ र कांग्रेस २ पालिकामा विजयी

नवलपुर । पूर्वी नवलपरासीका ८ स्थानीय तहमध्ये ६ वटामा एमाले र २ पालिकामा नेपाली कांग्रेस विजयी भएको छ । पहिलो चरणको स्थानीय तहको निर्वाचनभन्दा अहिले दलगत रुपमा उल्टो परिणाम आएको हो । २०७४ को निर्वाचनमा नेपाली कांग्रेसले ६ र एमालेले २ पालिकाको नेतृत्व पाएको थियो । अहिले कांग्रेसले जितेका पालिकामा हुप्सेकोट गाउँपालिकालाई यथावत राख्न सफल […]

जुम्लामा कांग्रेस पाँच, माओवादी दुई पालिकामा निर्वाचित

जुम्ला,५ जेठ । जुम्लाको आठ वटै स्थानीय तहको अन्तिम मतगणना परिमाण सार्वजानिक भएको छ । मत परिणाम अनुसार जिल्लामा नेपाली कांग्रेसले पाँच र नेकपा (माओवादी केन्द्र) ले दुई र एक स्वतन्त्र उम्मेदवारले जित हासिल गरेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार पातारासी, गुठीचौर, तातोपानी, हिमा र कनकासुन्दरी गाउँपालिकामा अध्यक्ष कांग्रेस विजयी भएको छ । […]

२२४ पालिकामा कांग्रेस विजयी, ९३ पालिकामा अग्रता

काठमाडौँ : नेपाली कांग्रेसले २२४ पालिकाको प्रमुखमा जित हासिल गरेको छ । पछिल्लो मतपरिणामअनुसार कांग्रेसले २२४ पालिकामा जित हासिल गरेको हो । यस्तै कांग्रेसले २१० पालिकाको उपमेयरमा जित हात पारेको छ । यस्तै कांग्रेसले ९३ पालिकामा अग्रता लिएको छ । यस्तै दोस्रो स्थानमा रहेको एमालेले भने १४१ पालिकामा जित हासिल गरेको छ । तेस्रो स्थानमा रहेको […]

तनहुँका आठ पालिकामध्ये चार पालिकामा कांग्रेस विजयी

दमौली– स्थानीय तह निर्वाचनअन्तर्गत बुधबारसम्म तनहुँका आठ पालिकाको मतपरिणाम सार्वजनिक भएको छ । मतगणना सार्वजनिक भएका आठ पालिकामध्ये नेकपा एमालेले चार, नेपाली कांग्रेसले तीन र नेकपा माओवादी केन्द्रले एक पालिका जितेका छन् । भानु नगरपालिकाको मतगणना जारी छ भने व्यासको केही बेरमा सुरु हुँदैछ । एमालेले घिरिङ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष, म्याग्दे गाउँपालिकाको अध्यक्ष जितेको […]

बागलुङ नगरपालिका प्रमुखमा कांग्रेस विजयी

१४ वटा वडा रहेको यस पालिकामा कांग्रेसले ७, माओवादीले १, नेकपा एकिकृत समाजवादीले २, एमालेले ३,  र स्वतन्त्रबाट एक वडामा विजयी जिल्ला सदरमुकाम रहेको बागलुङ नगरपालिकाको नगरप्रमुखमा कांग्रेसका बसन्त कुमार श्रेष्ठ...

रोल्पाका छ पालिकामा माओवादी र दुईमा कांग्रेस विजयी

रोल्पा। रोल्पाको एक नगरपालिकासहित पाँच गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) र दुई पालिकामा नेपाली कांग्रेस विजयी भएको छ ।रोल्पा नगरपालिका, थवाङ, परिवर्तन, सुनिलस्मृति, माडी, लुग्रीगाँउपालिकामा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ, भने गङ्गादेव र रुन्टिगढी गाउँपालिकामा कांग्रेस विजयी भएको छ । रोल्पा नगरपालिकाको नगर प्रमुखमा नेकपा माओवादीका सुरेन्द्र थापा घर्तीले ७६०३ मत प्राप्त गरी विजयी हुनुभएकभएका […]

स्याङ्जाका दुई पालिकामा कांग्रेस, दुईमा एमाले विजयी

स्याङ्जाको दुई पालिकामा नेपाली कांग्रेस र दुई पालिकामा नेकपा (एमाले) विजयी भएको छ । एघार पालिका रहेको स्याङ्जाका भिरकोट र गल्याङ नगरपालिकामा कांग्रेस र कालीगण्डकी र हरिनास गाउँपालिकामा एमाले विजयी भएको हो ।स्याङ्जाको भिरकोट नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेस विजयी भएको छ । नौ वडा रहेको भिरकोटमा कांग्रेसले वडा नं ६ को वडाध्यक्ष एकजनाबाहेक अरू सबै प्रमुख, उपप्रमुख, वडाध्यक्षहरू, सदस्यहरूमा विजयी भएको छ ।प्रमुखमा कांग्रेसका गोविन्दकुमार कर्माचार्यले एमालेका विश्वनाथ अर्याललाई ८३५ मतान्

बंंगलाचुलीमा माओवादी,राजपुरमा कांग्रेस विजयी

बंगलाचुली गाउँपालिकामा गठबन्धन निर्वाचित भएको छ। यो पालिकामा गठबन्धनका तर्फबाट अध्यक्षमा माओवादी केन्द्रका तुलसीपुराम पुन र उपाध्यक्षमा कांग्रेसका भक्त बहादुर जिसी निर्वाचित भएका हुन्।...

डोटीको बडिकेदार गाउँपालिकामा कांग्रेस विजयी

डोटी – डोटीको बडिकेदार गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । नौ वटा पालिका रहेको डोटीमा पहिलो पटक कांग्रेसले आफ्नो विजयी सुरुवात गरेको हो । उक्त पालिकामा शुक्रबार रातिदेखि सुरु गरिएको मत गणना कार्य आज आइतबार बिहान सम्पन्न भएको निर्वाचान अधिकृतको कार्यालयले जनाएको छ । निर्वाचन अधिकृत वसन्तबहादुर बोहराका अनुसार कांग्रेसबाट गाउँपालिका अध्यक्षका लागि उम्मेदवार बन्नु भएका भैरवबहादुर साउदले दुई हजार तीन सय ४३ मत प्राप्त गरी विजयी हुनु भएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले...

सर्लाहीको चन्द्रनगर १ मा कांग्रेस विजयी

पालिकामा पनि कांग्रेस नै अगाडि सर्लाहीको चन्द्रनगर गाउँपालिका वडा नं १ मा  कांग्रेसका उमेद्वार विजयी भएका छन् । कांग्रेसबाट वडाध्यक्ष पदको उमेद्वारी दिएका रामेश्वर प्रसाद महतो विजयी भएका हुन् । महतोले...