भूकम्पले भत्केका ६ हजार १८ विद्यालय बने, झण्डै २ हजार विद्यालयको पुनर्निर्माण हुन बाँकी

काठमाण्डौ - भूकम्पले भत्केका ६ हजार १८ वटा विद्यालय पुनर्निर्माण भएका छन्।  अब झण्डै २ हजार विद्यालयको पुनर्निर्माण हुन बाँकी रहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ । भूकम्पका कारण ३२ जिल्लामा ८ हजार विद्यालयमा क्षति पुगेको थियो । भूकम्प गएको ५ वर्ष ५ महिनामा ६ हजार १८ विद्यालयको पुनर्निर्माण सकिएको प्राधिकरणक...

सम्बन्धित सामग्री

भूकम्पले क्षतिग्रस्त ७ हजार विद्यालयको पुनर्निर्माण, ३९१ निर्माणाधीन

११ वैशाख, काठमाडौं। २०७२ वैशाखको भूकम्पले ९ हजार बढी विद्यालय क्षतिग्रस्त बनाएको मध्ये ७ हजार बढी विद्यालयको पुनर्निर्माण सकिएको छ। केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा)को तथ्यांक अनुसार विद्यालय व्यवस्थापन समिति मार्फत ५ हजार ९५५ विद्यालयको, निर्माण व्यवसायी मार्फत ४४८ विद्यालयको र गैर सरकारी संस्था मार्फत ७८७ विद्यालयको गरी ७ हजार १९० विद्यालयको पुनर्निर्माण सम्पन्न भएको […]

कर्मयोग फाउन्डेसनले गर्‍यो चेपाङ गाउँको विद्यालय पुनर्निर्माण

२४ पुस, चितवन । कर्मयोग फाउन्डेसनले चितवनको इच्छाकामना ६ कुयलघारीमा रहेको श्री राष्ट्रिय आधारभुत विद्यालयको पुनर्निर्माण गरेको छ । सिमान्तकृत चेपाङ समुदायको बसोबास रहेको कुयलघारीको यो विद्यालयको भवन जीर्ण रहेको र बालबालिका धुलो मैलेमा नै बसेर पढ्न बाध्य भएको देखेपछि विद्यालय भवनको पुनर्निमाण गरेको फाउन्डेसनका अध्यक्ष सौरभ रिमालले जानकारी दिए । उनको अनुसार विद्यालय भवनको […]

भूकम्पबाट क्षति पुगेका ७ हजार सामुदायिक विद्यालय पुनर्निर्माण

काठमाडौं, असोज १०। सरकारले भूकम्पबाट क्षति पुगेका ७ हजार बढी समुदायिक विद्यालयको पुनर्निर्माण गरेको छ । गत २०७२ सालको भूकम्पबाट क्षति पुगेका विद्यालयमध्ये सरकारले ७ हजार २ सय ७२ वटा विद्यालयका निर्माण सम्पन्न गरेको हो । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले गत एक वर्षमा सामुदायिक विद्यालयमा करिब ६ हजार कक्षाकोठा निर्माण गरेको जनाएको छ । […]

एनएमबि बैंकले पुनर्निर्माण गरिदियो विद्यालय भवन

एनएमबि बैंकले सुर्खेतको वीरेन्द्रनगरमा रहेको सरस्वती प्राथमिक विद्यालयको पुनर्निर्माण गरिदिएको छ । कम्पनीले सामाजिक दायित्वअन्तर्गत विद्यालयको छानामाथिको पुनर्संरचना–सम्भार र कक्षाकोठाको मर्मत–सम्भार गरेको हो ।  गत जेठमा आएको हावाहुरीले उक्त विद्यालयको जस्ताको छाना उडाएपछि...

मकवानपुरमा ९२ प्रतिशत विद्यालय भवन पुनर्निर्माण

१२ बैशाख २०७२ को भूकम्पका कारण क्षतविक्षत भएका मकवानपुरका ९२ प्रतिशत विद्यालयको पुनर्निर्माण सकिएको छ । ६ वर्ष अवधिमा जिल्लामा क्षति भएका चार सय नौ मध्ये तीन सय ७५ अर्थात...

लमजुङमा डेढ सय विद्यालय पुनर्निर्माण

०७२ को भुकम्पपछि टहरोमा पठनपाठन हुँदै आएका लमजुङका विद्यालय पुनर्निर्माण गरिएको छ । विनासकारी भुकम्पले क्षति पुर्‍याएका १ सय ४७ वटा विद्यालयको पुनर्निर्माण गरिएको हो । शिक्षा विभाग र राष्ट्रिय पुनर्निर्माण...

चम्पादेवी माध्यमिक विद्यालयको पुनर्निर्माण सुरु

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली, भारतीय राजदूतावासका प्रेस, सूचना तथा संस्कृत विभागका प्रमुख नवीनकुमार तथा दक्षिणकाली नगरपालिकाका प्रमुखद्वारा दक्षिणकालीस्थित चम्पादेवी माध्यमिक विद्यालय पुनर्निर्माण गर्न संयुक्तरूपमा भूमिपूजन कार्य शुभारम्भ गरेका छन् । उक्त कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि एवं स्थानीय समुदायको उपस्थिति थियो ।६ करोड ८५ लाख लागतमा पुनर्निर्माण हुन लागेको यस चम्पादेवी […]

गुल्मीमा १२४ विद्यालय पुनर्निर्माण

२९ पुस, गुल्मी । गुल्मीमा २०७२ सालमा गएको भूकम्पबाट क्षतिग्रस्त विद्यालयहरुमध्ये १२४ विद्यालयको पुनर्निर्माण सम्पन्न भएको छ । भूकम्प गएको पाँच वर्ष बितिसक्दा अहिलेसम्म १ सय २४ वटा विद्यालय भवनहरुका २ सय ७४ वटा कक्षाकोठाको पुनर्निर्माणको कार्य सकिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन इकाइ (शिक्षा) गुल्मीका प्रमुख पिताम्बर पन्थीले बताए । जिल्लामा अहिले ६२ […]