हेटौँडा : भूकम्पले भत्काएका मकवानपुरका ८० प्रतिशत विद्यालय भवन पुनर्निर्माण भइसकेको छ। भूकम्पले विद्यालय भवन भत्केपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले ठेक्का प्रणाली, विद्यालय व्यवस्थापन समिति र गैरसरकारी संस्थामार्फत विद्यालय भवनको पुनर्निर्माण कार्य गरिरहेको छ।
मकवानपुरमा विद्यालय व्यवस्थापनमार्फत ३ सय भवनको १ हजार २६ कक्षाकोठा, १ सय ४९ शौचालय र ८४ खानेपानी…