भारतबाट तस्करी गरेर ल्याउँदै गरेको आँखाको लेन्स बरामद

भारतबाट चोरी तस्करी गरेर ल्याउँदै गरेको आँखाको लेन्स र औषधि प्रहरीले विराटनगर–१६ बाट बरामद गरेको छ।...

सम्बन्धित सामग्री

मधेश सरकारले आज बजेट ल्याउँदै

१ असार, जनकपुरधाम । मधेस सरकारले आज शुक्रबार आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट ल्याउँदै छ । आज साँझ ५ बजे बस्न लागेको प्रदेश सभा बैठकमा अर्थ मन्त्री संजयकुमार यादवले बजेट प्रस्तुत गर्ने कार्यसूची रहेको छ । कृषि, सिंचाइ, शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार लगायतलाई प्राथमिकतामा राखेर ३५ अर्बभन्दा बढीको बजेट ल्याउन लागेको हो । अर्थ […]

सशस्त्र प्रहरीद्वारा अवैध रूपमा ल्याउँदै गरेको विभिन्न सामान बरामद

कपिलवस्तु–  सशस्त्र प्रहरीले अवैध रूपमा ल्याउँदै गरेको विभिन्न सामान बरामद गरेको छ । कपिलबस्तु जिल्लाको महाराजगंज नगरपालिका ७ स्थित कोटियाबाट जेठ १ गते सशस्त्र प्रहरीले करिब १ लाख ५३ हजार रुपैयाँ बराबरको चोरीपैठारीको विभिन्न सामान बरामद गरेको हो । भारतबाट अवैध रूपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मूल्य बराबरको टायल, मेट्रिस र फेन्सी तथा कस्मेटिक सामान […]

राजस्व छली ल्याउँदै गरेको १५ लाखको विभिन्न सामानसहित दुई जना पक्राउ

मानेभन्ज्याङ गाउँपालिका–७ हर्कपुरमा राजस्व छली गरी ल्याउँदै गरेको कपडासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रे पनौती नगरपालिका–२ बस्ने २७ वर्षीय अनुप दाहाल समेत दुई जना छन् । उनीहरुलाई करिब १५ लाख रुपैयाँ बराबरको विभिन्न किसिमका कपडाहरू राजस्व छली गरी ल्याउँदै गर्दा पक्राउ गरिएको प्रहरीले जनाएको छ । काठमाडौंबाट सोलुखुम्बुतर्फ जाँदै गरेको प्रदेश ३–०१–०२४ च ४५९६ नम्बरको टाटा सुमोलाई प्रहरी चौकी हर्कपुरबाट खटिएको प्रहरीले जाँच गर्दा ती क

भारतबाट ल्याउँदै गरेको अवैध कपडा बरामद

इलाका प्रहरी कार्यालय हिरमिनियाले भारतबाट ल्याउँदै गरेको ठूलो परिमाणको अवैध कपडा बरामद गरेको छ । भन्सार छलि अवैध बाटोबाट ल्याउँदै गरेको दुई लाख १७ हजार एक सय मूल्य बराबरको कपडा प्रहरीले बरामद...

भारतबाट भन्सार छलेर ल्याउँदै गरेको लत्ताकपडा र चिनी बरामद

काठमाडौं, असार २८ । भारतबाट भन्सार छलेर ल्याउँदै गरेको लत्ताकपडा र चिनी नवलपरासी (बर्दघाट–सुस्तापूर्व)बाट बरामद गरिएको छ । जिल्लाको मध्यविन्दु नगरपालिका–१० को अरुणखोला बजारमा सुरक्षा जाँचका क्रममा प्रहरीले सोमबार ती अवैध सामान बरामद गरेको हो । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको लु२ख ६३७ नंको ट्रकमा ल्याउँदै गरेको अवस्थामा एक हजार ९१७ थान सर्ट र ४१८ बोरा […]

काठ ल्याउँदै गरेको ट्याक्टर दुर्घटना

सिमकोट – सिमकोट गाउँपालिका–७ डाँडाफयाबाट काठ ल्याउँदै गरेको ट्याक्टर आइतबार बिहान दुर्घटना भएको छ। ८२९३ नम्बरको ट्याक्टर दुर्घटना हुँदा सिमकोट गाउँपालिका(७ डाँडाफयाको स्याल बिसाउनी भन्ने स्थानमा भएको प्रहरीले जनाएको छ। आइतबार बिहान १० बजेको समयमा सिमकोट गाउँपालिका(७ को चौकाधाराबाट काठ बोकेर ल्याउँदै गरेको अवस्थामा लाक्ना नजिक रहेको स्याल बिसाउनीमा चिप्लिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय […]

विद्युतीय बस ल्याउँदै साझा

काठमाडौं । सरकारी पक्षबाटै भएका विभिन्न व्यवधानको सामना गर्दै साझा यातायातले सार्वजनिक विद्युतीय बस भित्र्याउने प्रक्रिया अघि बढाएको छ । नेपाल सरकारको पनि सेयर स्वामित्व रहेको साझा यातायातले काठमाडौं उपत्यकाभित्र सञ्चालन गर्ने उद्देश्यले विद्युतीय बस खरिद गर्न लागेको हो । साझाले यसअघि नै विद्युतीय बस खरिद गर्न प्रक्रिया अघि बढाएको थियो । नेकपा एमाले अध्यक्ष […] The post विद्युतीय बस ल्याउँदै साझा appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

भन्सार छलेर ल्याउँदै गरेका ४० राँगा प्रहरी नियन्त्रणमा

१२ साउन, सप्तरी । भारतबाट भन्सार छलेर नेपालतर्फ ल्याउँदै गरिएको ४० वटा राँगा सप्तरी प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्लाको सुरुङा नगरपालिका वडा नम्बर १० स्थित बलान खोला नजिकबाट ती राँगालाई नियन्त्रणमा लिइएको सप्तरी प्रहरीका प्रवक्ता एवं डीएसपी माधव प्रसाद बुढाथोकीले जानकारी दिए । बलान खोलाको पश्चिम किनार हुँदै ल्याउँदै गरिएका ती राँगालाई आवश्यक कार्वाहीका […]

बाख्रा चराएर घर ल्याउँदै बालबालिका

बाख्रा चराएर घर ल्याउँदै  सिन्धुपालचोकको सिन्धुकोटका स्थानीय बालबालिका । कोरोना भाइरस रोकथामका लागि सरकारले लागू गरेको निषेधाज्ञाका कारण विद्यालय बन्द भएको समयमा उनीहरु बाख्रा चराउन गएका हुन् ।  तस्बिरः रासस

अस्पताल ल्याउँदै गर्दा बाटैमा संक्रमितको मृत्यु

सल्यान : उपचारका लागि अस्पताल ल्याउँदै गर्दा सल्यानमा एक जनाको बाटोमै मृत्यु भएको छ।कपुरकोट गाउँपालिका ६ का ६४ वर्षीय पुरुषको मंगलबार राति करिब ८ बजेतिर गाउँपालिकामा रहेको कोभिड-१९ अस्थायी अस्पतालमा ल्याउँदै गर्दा ज्यान गएको गाउँपालिको जनाएको छ।मृतक दम र मधुमेहका बिरामी थिए। २२ गते दाङको तुलसीपुरमा पिसिआर परीक्षण गर्दा उनमा कोरोना पोजेटिभ देखिएको थियो। मंगलबार राति नै बनगाड कुपिण्डे नगरपालिकाका-६ का एक पुरुषको पनि कोरोनाबाट नै मृत्यु भइसकेको छ।देवस्थल आइसोलेसनमा उपचार गराइरहेका उनको मृ