एमाले सुदूरपश्चिम अधिवेशन : निर्वाचन हुने की सहमति जुट्ने भन्नेमा अन्योल

काठमाडौं । नेकपा (एमाले) सुदुरपश्चिमको नयाँ नेतृत्वको लागि निर्वाचन हुने की सहमति जुट्ने भन्नेमा अन्योल दखिएको छ । नयाँ नेतृत्व सहमतिबाट चयन गर्न प्रयास जारी राखेको भनिए पनि सहमति जुट्न सकेको छैन । सहमतिका लागि भन्दै नेताहरूले निर्वाचन प्रकिया लम्ब्याइरहेका छन् । मंगलबार निर्वाचन प्रक्रियालाई लम्ब्याएर सहमतिका लागि पदाधिकारीको खाका तयार गरेका नेताहरूले त्यसलाई बुधबार […]

सम्बन्धित सामग्री

एमाले सुदूरपश्चिम अधिवेशन : सदस्य पदमा मतदान सकियो, केहीबेरमा मतगणना सुरु हुने

कैलाली । सुदूरपश्चिम प्रदेशमा नेकपा एमाले प्रदेश कमिटी सदस्यका लागि भएको मतदान सकिएको छ । अध्यक्षसहित पाँच पदाधिकारी र केही जिल्लामा सदस्य सर्वसम्मत भए पनि केही जिल्लामा भने सहमति भएन । सहमति नभएका जिल्लाका लागी आज मतदान भएको हो । ६६५ मध्ये ५२७ मत खसेको छ । अब केही बेरमा मतगणना सुरु हुने निर्वाचन कमिटीले […]

एमाले सुदूरपश्चिम अधिवेशन : सर्वसम्मत प्रयास विफल, निर्वाचनको प्रक्रिया सुरू

नेकपा एमाले सुदूरपश्चिम अधिवेशनमा सर्वसम्मत नेतृत्व चयनको प्रारम्भिक प्रयास विफल भएपछि मंगलबार बिहानदेखि निर्वाचन प्रक्रिया सुरू गरिएको छ । मंगलबार बिहान उम्मेदवारी दर्ताको समय तालिका निर्धारण गरिएको छ । मंगलबार अपराह्न ५ बजेदेखि मतदानको सुरु हुने तालिका निर्धारण गरिएको छ ।

एमाले सुदूरपश्चिम अधिवेशन: भोलि मतदान

काठमाडौं -  नेकपा एमालेको सुदूरपश्चिम प्रदेश अधिवेशनको नेतृत्व चयनका लागि निर्वाचन कार्यक्रम सार्वजनिक भएको छ। निर्वाचन समितिले प्रारम्भिक तालिका सार्वजनिक गरेको हो। जसअनुसार आज बेलुका ६ बजे मतदाता नामावली प्रकाशन हुनेछ। कार्यतालिकाअनुसार मंगलबार बिहान ७ बजेदेखि ९:३० बजेसम्म उम्मेदवारी दर्ता गरिनेछ। मतदान मंगलबार ...