नेपाल संवत् ११४३ सुरु, आजै म्ह: पूजा

९ कात्तिक, काठमाडौँ । नेपाल संवत् ११४३ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस संवत्लाई हाल नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गरेका छन् । राष्टिय विभूति शंखधर साख्वाले विसं ९३७ (इसं ८८०) मा गरीब जनताको ऋण मोचन गरी नेपाल संवत्को शुरुआत गराएका थिए । नेपाल संवत्ले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवत्को मान्यता […]

सम्बन्धित सामग्री

फोटोफिचर: मनाइयो म्ह पूजा

बुधबार साँझ नेवार समुदायमा म्ह (आत्म) पूजा गरिएको छ । कार्तिक शुक्ल प्रतिपदाका दिन नेवार समुदायले आफ्नो आत्म (म्ह) पूजा पर्व मनाउने गर्दछन् । मानिसको आत्मा नै सबैभन्दा ठूलो र महत्त्वपूर्ण भएकाले आत्म पूजा गर्ने परम्परा शास्त्रीय मान्यता रहेको छ । आत्म सन्तुष्ट बनाई खुसी राख्न सके देवीदेवता पनि प्रसन्न भई आशीर्वाद दिने र जीवन लिएको पनि सार्थक हुने धार्मिक विश्वास छ । यसैबीच बुधबारै नेपाल संवत् ११४३ सुरु भएको छ । नयाँ वर्षका उपलक्ष्यमा काठमाडौंको वसन्तपुरमा भिन्तुना र्‍याली आयोजना गरिएको थियो ।

आज नेपाल संवत् ११४२ र म्ह : पूजा

प्रत्येक वर्ष कार्तिक शुक्ल प्रतिपदाका दिन मनाइने नेपाल संवत् ११४२ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस संवत्‌लाई हाल नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् ।

आज नेपाल संवत् ११४२ र म्ह : पूजा

प्रत्येक वर्ष कार्तिक शुक्ल प्रतिपदाका दिन मनाइने नेपाल संवत् ११४२ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस संवत्‌लाई हाल नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् ।

मङ्गलबार नेपाल संवत्को नयाँ वर्ष

नेवार समुदायले आफ्नो मौलिक संवत्को नयाँ वर्ष ११४० (न्हूँः दँयाः भिन्तुना) मङ्गलबार धूमधामसाथ मनाउने भएका छन् । नेपालमा मात्र नभएर देश विदेशका नेवार समुदायले पनि यस पर्वलाई मनाउने गर्छन् । म्ह पूजा, कछलाथ्व पारु (कार्तिक शुक्ल प्रतिपदा)को दिन नेपाल संवत् मनाउने गरिन्छ ।

भोलि घरघरमा म्हः पूजा

तिहारको गोवद्र्धन पूजाका दिन शुक्रबार देशभरका नेवार समुदाय घरघरमा म्ह ः पूजा (शरीरको पूजा) गर्दैछन् । प्रत्येक वर्ष तिहारको भाइटिकाको एक दिन अगाडि गोवद्र्धन पूजाको दिन देशभरका नेवार समुदायले म्हः पूजा गर्दछन् । नेपाल भाषामा म्हःको अर्थ शरीर हो । यस दिन नेपाल संवत् सुरु हुन्छ सुरु हुन्छ । यो वर्ष नयाँ वर्ष नेपाल सम्वत् ११३८ सुरु हुन्छ ।