भोलि घरघरमा म्हः पूजा

तिहारको गोवद्र्धन पूजाका दिन शुक्रबार देशभरका नेवार समुदाय घरघरमा म्ह ः पूजा (शरीरको पूजा) गर्दैछन् । प्रत्येक वर्ष तिहारको भाइटिकाको एक दिन अगाडि गोवद्र्धन पूजाको दिन देशभरका नेवार समुदायले म्हः पूजा गर्दछन् । नेपाल भाषामा म्हःको अर्थ शरीर हो । यस दिन नेपाल संवत् सुरु हुन्छ सुरु हुन्छ । यो वर्ष नयाँ वर्ष नेपाल सम्वत् ११३८ सुरु हुन्छ ।

सम्बन्धित सामग्री

आज नेपाल संवत् ११४३ र म्हः पूजा मनाइँदै

काठमाडौं ।नेपाल संवत् ११४३ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ।यस संवतलाई हाल नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गरेका छन्। नेवार समुदायले तिहारको चौथो दिन आज न्हूँ दँया भिन्तुना (नयाँ वर्षको शुभकामना) जनाउँदै बिहान नेपाल संवत् र साँझ घरघरमा म्हपूजा पर्व मनाउँदैछन् । म्हपूजाको अर्थ हो शरीर पूजा । तिहारको चौथो अर्थात् कार्तिक शुक्ल […]

आज म्हपूजा

नेवार समुदायले तिहारको चौथो दिन आज साँझ घरघरमा म्हपूजा पर्व मनाउँदैछन् ।  भक्तपुरमा चाडपर्व मनाउन तिथिमितिमा अन्योल उत्पन्न भए तलेजुमा जुन दिन मनाइन्छ सोहीअनुसार सर्वसाधारणले पनि चाडपर्व मनाउने प्रचलनअनुसार आजै म्हपूजा...

म्हः पूजा पर्व मनाइँदै

काठमाडौं – नेवार समुदायले तिहारको चौथो दिन आज न्हूँ दँया भिन्तुना (नयाँ वर्षको शुभकामना) जनाउँदै बिहान नेपाल संवत् र साँझ घरघरमा म्हपूजा पर्व मनाउँदैछन्। भक्तपुरमा चाडपर्व मनाउन तिथिमितिमा अन्योल उत्पन्न भए तलेजुमा जुन दिन मनाइन्छ सोही अनुसार सर्वसाधारणले पनि चाडपर्व मनाउने प्रचलनअनुसार आजै म्हपूजा गनुपर्ने तलेजुका मूल आचाजु सिद्धिवीर कर्माचार्यले जानकारी दिए। म्हः पूजाको अर्थ […]