होटलमा लगेर यौनधन्दा

नेपालगञ्ज –पैसाका लागि जे पनि गर्न थालिएको छ। नेपालगञ्जमा भएको घटनाले पैसाका लागि मान्छे जुनसुकै हदसम्म गिर्न सक्छ भन्ने देखाएको छ। नेपालगञ्जको एक होटलमा दुई युवती श्रीमान्–श्रीमती भएर बस्छन्। श्रीमान् भनिएकी युवतीले बाहिरबाट केटा बोलाएर श्रीमतीसँग यौन सम्पर्क गराउँछन्। कोठाको ढोकामा बसेर उनले श्रीमतीसँग यौन सम्पर्क गराएर रकम लिन्छन्। केही दिनसम्म चलेको यो घटना प्रहरीकहाँ […]

सम्बन्धित सामग्री

नेपाली युवती बन्धक राखेर दिल्लीमा यौनधन्दा, आरोपित दम्पती पक्राउ

नेपाली युवतीलाई भारतको नयाँ दिल्ली पुर्‍याएर ‘अनलाइन यौनधन्दा’ मा लगाउने गिरोहका नाइके एक दम्पती प्रहरीको फन्दामा परेको छ।...

जब सैलुनमा तालुखुइले र दाह्री नभएका मानिसहरुको भिड लाग्यो…

काठमाडौं । दुनियाँमा आपराधिक कार्यहरुको आडमा धेरै खालका गोरखधन्दा चलिरहेका हुन्छन् । कहीँ मसाज पार्लरको नामका यौनधन्दा चलिरहेको हुन्छ भने कहीँ सामान्य पसलहरुमा समेत प्रतिबन्धित सामानहरु बिक्री गरिन्छ । हालै इटालीको एक सहरमा एउटा यस्तै ठूलो गिरोह पक्राउ परेको छ । मान्छेहरु आफ्नो कपाल तथा दाह्री कटाउन तथा रङ लगाउनका लागि नाईकोमा जान्छन् । तर […]

वीरगञ्जमा यौनधन्दा चलाएको आरोपमा होटल सञ्चालकसहित आठ जना पक्राउ

वीरगञ्ज – यौनधन्दा चलाएको आरोपमा वीरगञ्जबाट एक होटेल सञ्चालकसहित आठ जनालाई प्रहरीले पक्राउ गरेको छ। यौन धन्दा चलाएको सूचनाको आधारमा खटिएको प्रहरी टोलीले बिहीबार साँझ वीरगञ्जको एक होटेलमा छापा मारेको थियो। वीरगञ्ज महानगरपालिका–१५ बसपार्कस्थित होटेल लक्ष्मी एण्ड पार्टी प्यालेसमा छापामारी गरि प्रहरीले यौन धन्दामा सँलगन रहेको आरोपमा सञ्चालकसहित आठ जनालाई पक्राउ गरेको हो । पक्राउ […]

होटेलमा प्रहरीको छापा,  पाँच पक्राउ

गौर :  जिल्ला सदरमुकाम गौरको बसपार्कस्थित रोयल इन्दु होटेलमा यौनधन्दा सञ्चालन गरिरहेको आरोपमा प्रहरीले सञ्चालिका सहित ५ जनालाई पक्राउ गरेको छ।स्रोतका अनुसार पक्राउ पर्नेमा घुमुवाको रूपमा रहेका सशस्त्र प्रहरीका सहायक हवल्दार हुन्।जिल्ला प्रहरी कार्यालय गौरमा प्राप्त गोप्य सूचनाको आधारमा प्रहरीले आइतवार दिउँसो उक्त होटेलमा छापा मारेको थियो। प्रहरीले छापा मारेर दुईजना पुरुष,  दुईजना महिला सहित सञ्चालिकालाई पक्राउ गरेर अनुसन्धानका लागि हिरासतमा राखिएको छ।यौनधन्दा आरोपमा दुई महिला, दुई पुरु

यौनधन्दा सञ्चालन गरेको आरोपमा आमा-छोरासहित तीन जनालाई मुद्दा

यौनधन्दा सञ्चालन गरेको आरोपमा इटहरीबाट प्रहरीले आमा-छोरासहित तीन जनालाई मानव बेचबिखन तथा ओसारपसारविरुद्ध मुद्दा चलाएको छ।...

यौनधन्दा चलाएको आरोपमा मूलपानीबाट १ जना महिला पक्राउ, ५ किशोरीको उद्धार

काठमाडौं ।  काठमाडौंको मुलपानीबाट जबरजस्ती यौन धन्दामा लगाइएका ५ जना किशोरीलाई केन्द्रीय अनुसन्धान ब्यूरोले माइती नेपालसँगको समन्वयमा उद्दार गरेको छ । सोमबार किशोरीहरुलाई उद्दार गरिएको माइती नेपालका उप–निर्देशक अच्युत नेपालले रातोपाटीलाई बताए ।यौनधन्दा चलाएको आरोपमा प्रहरीले सिन्धुपाल्चोक घर भएकी सीता बुढाथोकीलाई पक्राउ गरेको छ । बुढाथोकीले मुलपानीको तिवारी टोलमा रहेको आफ्नै घरमा १५ देखी १७ वर्षका किशोरीहरुलाई ग्राहक बोलाएर यौन सम्पर्क गर्न बाध्य बनाउने गरेको प्रहरीको प्रारम्भिक अनुसन

विद्यार्थी भिसामा बसेर लागुऔषध कारोबार र यौनधन्दा

विद्यार्थी भिसामा दुई वर्षदेखि नेपाल बस्दै आएकी तान्जानियाकी २६ वर्षीया गट्र्युड लियोनार्द किमोरो पक्राउपछि लागुऔषध नियन्त्रण ब्युरोका अनुसन्धान अधिकृत ढुक्क थिए–लागुऔषध कारोबारको नेपाल ‘नेक्सस’ अब हात लाग्नेछ । किनभने उनी लागुऔषध...

झापामा शैली फेरेर यौनधन्दा

पछिल्लो समय झापामा घर भाडामा लिएर यौनधन्दा सञ्चालन हुन थालेको पाइएको छ । होटेलमा यौन व्यवसाय सञ्चालन गर्दा