होटेलमा प्रहरीको छापा,  पाँच पक्राउ

गौर :  जिल्ला सदरमुकाम गौरको बसपार्कस्थित रोयल इन्दु होटेलमा यौनधन्दा सञ्चालन गरिरहेको आरोपमा प्रहरीले सञ्चालिका सहित ५ जनालाई पक्राउ गरेको छ।स्रोतका अनुसार पक्राउ पर्नेमा घुमुवाको रूपमा रहेका सशस्त्र प्रहरीका सहायक हवल्दार हुन्।जिल्ला प्रहरी कार्यालय गौरमा प्राप्त गोप्य सूचनाको आधारमा प्रहरीले आइतवार दिउँसो उक्त होटेलमा छापा मारेको थियो। प्रहरीले छापा मारेर दुईजना पुरुष,  दुईजना महिला सहित सञ्चालिकालाई पक्राउ गरेर अनुसन्धानका लागि हिरासतमा राखिएको छ।यौनधन्दा आरोपमा दुई महिला, दुई पुरु

सम्बन्धित सामग्री

चिनीमा केमिकल राखेर मह बनाई ठगी, उद्योगमा प्रहरीको छापा, संचालक पक्राउ

अखाद्य मह उत्पादन गरी बिक्री वितरण गरेको आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ ।  प्रहरी प्रभाग बूढानीलकण्ठले सोमबार बूढानीलकण्ठस्थित गार्डेन एपिअरी उद्योग प्रालिमा छापा हानी सञ्चालक पवन सत्याललाई पक्राउ गरेको...

बुटवलको एक होटलमा प्रहरीको छापा, सुनचाँदीका गरगहना चोरी गर्ने गिरोह पक्राउ

बुटवल : रुपन्देही प्रहरीले सुनचाँदीका गरगहना चोरी गर्ने घटनामा संलग्न ७ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ। जिल्लाका विभिन्न स्थानमा सुनचाँदीका गरगहना चोरीमा संलग्न भएका उनीहरु बुटवल उपमहानगरपालिका-९ जितगढीस्थित कालीगण्डकी होटलबाट पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालका अनुसार पक्राउ पर्नेमा पर्साको वीरगंज महानगरपालिका-१९…

नक्कली मदिरा उत्पादन गर्ने फ्याक्ट्रीमा प्रहरीको छापा, ५ जना पक्राउ

काठमाडौँ- नक्कली मदिरा उत्पादन गर्ने फ्याक्ट्रीमा छापा मारी उत्पादन, बिक्री बितरण गरीरहेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ। प्रहरीले विशेष सूचनाको आधारमा फ्याक्ट्रीमा छापा मारी ५ जनालाई पक्राउ गरेको काठमाडौँ प्रहरी परिसरका प्रमुख एएपि भरत बोहोराले बताएका छन्। उनका अनुसार पक्राउ पर्नेमा हरि वली भगवान बस्नेत विशाल वली मनोज खत्री गोपी श्रेष्ठ रहेका छन्। […]

काठमाडौंको ज्याठामा रहेको कल सेन्टरमा प्रहरीको छापा, ४ पक्राउ

काठमाडौं । चिनियाँहरुले सञ्चालन गरेका कल सेन्टरहरु फेला पर्ने क्रम झन् बढेको छ । बुधबार प्रहरीले काठमाडौंको ज्याठामा चिनियाँहरुले संचालन गरेको कलसेन्टरमा छापा मारेर चार जना चिनियाँलाई पक्राउ गरेको छ । ज्याठास्थित भियना होटल परिसरमै रहेको कलसेन्टरबाट प्रहरीले २६ वटा ल्यापटप, ४७२ वटा मोबाइल, झण्डै दुई लाख रुपैयाँ बराबरको रिचार्ज कार्ड र सिमकार्डहरु बरामद गरेको […]

गैरीगाउँस्थित कल सेन्टरमा प्रहरीको छापा, नेपाली र चिनियाँसहित २० पक्राउ

अवैध कल सेन्टर सञ्चालनमा संलग्न २० अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्ने अधिकांश चिनियाँ नागरिक रहेका छन्।  गैरीगाउँस्थित घर भाडामा लिइ कल सेन्टर चलाएको सुचनापछि महानगरीय प्रहरी परिसर काठमाडौं र...

रुपन्देहीको कल सेन्टरमा प्रहरीको छापा, डेढ सय युवायुवती पक्राउ

बुटवल- प्रहरीले रुपन्देहीको एक कल सेन्टरमा छापा मारी डेढ सय युवायुवतीलाई पक्राउ गरेको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. २ मा रहेको ब्लु स्काइ कल सेन्टरमा प्रहरीले आइतबार छापा मारेको हो । ठगी गरेको आरोपमा प्रहरीले छापा मारेर कल सेन्टरका सात जना सञ्चालक सहित डेढ सय युवा युवतीलाई पक्राउ गरेको छ । तिलोत्तमाको जानकी […]

काठमाडौंका ६ क्यासिनोमा प्रहरीको छापा

३० असार, काठमाडौं । काठमाडौंमा रहेका ६ वटा क्यासिनोमा जिल्ला प्रहरी परिसर, काठमाडौंले छापा मारेको छ । बुधबार साँझ काठमाडौं प्रहरीले ती क्यासिनोहरुमा छापा हानेको स्रोतले अनलाइनखबरलाई बतायो । यद्यपि, हालसम्म कसैलाई पक्राउ गरिएको छैन । नेपाली नागरिकहरु पनि क्यासिनोमा जाने गरेको आशंकामा प्रहरीले एकैपटक ६ क्यासिनोमा छापा हानेको स्रोतको भनाइ छ । स्रोतका अनुसार […]

नेपालगञ्जका क्यासिनोमा प्रहरीको छापा, ६ नेपाली पक्राउ

नेपालगञ्ज : प्रहरीले नेपालगञ्जका क्यासिनोमा छापा मारेर ६ नेपालीलाई पक्राउ गरेको छ। धम्बोझी चोक नजिक रहेको होटल सिटी प्यालेसभित्र सञ्चालनमा रहेको सीटीई गेमिङ क्लब क्यासिनोबाट छ जना नेपाली पक्राउ परेका हुन्।  उनीहरूलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेका अनुसार क्यासिनोमा नेपालीलाई जुवा खेलाउने कार्य भएको उजुरी आएकाले छापा मारेको जानकारी दिए।यस क्रममा प्रहरीले सात क्यासिनोमा छापा मार

कौडा खेलिरहेको ठाउँमा प्रहरीको छापा, तीन लाख नगदसहित १५ जुवाडे पक्राउ

सुनसरी । सुनसरीको वराहक्षेत्रबाट कौडा खेलिरहेका १५ जना जुवाडे पक्राउ परेका छन् । प्रहरीले गएराति साढे २ बजे वराहक्षेत्र नगरपालिका ८ स्थित बहादुर खड्काको घरबाट कौडा खेलिरहेको गोप्य सूचनाको आधारमा पक्राउ गरेको हो । पक्राउ परेकाहरूको साथबाट नगद २ लाख ८२ हजार ५५ रुपैयाँसमेत बरामद भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । पक्राउ पर्नेहरूमा वराहक्षेत्र ६ […] The post कौडा खेलिरहेको ठाउँमा प्रहरीको छापा, तीन लाख नगदसहित १५ जुवाडे पक्राउ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

जुवाको खालमा प्रहरीको छापा, ११ जुवाडे पक्राउ

झापा – शुक्रबार साँझ झापाको दमकबाट जुवाको खालबाट दुई लाख बढि नगदसहित ११ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । साँझ ६ बजे दमक नगरपालिका वडा नम्बर ७ हाटखोलाका कर्णबहादुर राईको घरमा जुवा खेलिरहेको विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकको प्रहरी टोलीले छापा मारेको थियो । त्यसक्रममा २ लाख ८ हजार ९५ रुपैयाँ नगद, […]