वीरगञ्जमा यौनधन्दा चलाएको आरोपमा होटल सञ्चालकसहित आठ जना पक्राउ

वीरगञ्ज – यौनधन्दा चलाएको आरोपमा वीरगञ्जबाट एक होटेल सञ्चालकसहित आठ जनालाई प्रहरीले पक्राउ गरेको छ। यौन धन्दा चलाएको सूचनाको आधारमा खटिएको प्रहरी टोलीले बिहीबार साँझ वीरगञ्जको एक होटेलमा छापा मारेको थियो। वीरगञ्ज महानगरपालिका–१५ बसपार्कस्थित होटेल लक्ष्मी एण्ड पार्टी प्यालेसमा छापामारी गरि प्रहरीले यौन धन्दामा सँलगन रहेको आरोपमा सञ्चालकसहित आठ जनालाई पक्राउ गरेको हो । पक्राउ […]