आम नागरिकलाई कोभिड-१९ विरुद्धको खोप सुनिश्चित गर्न केन्द्रित हुन्छौं :  उपप्रधान तथा अर्थमन्त्री  पौडेल

नवनियुक्त उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले  आमनागरिकलाई कोभिड-१९  विरुद्धको खोप सुनिश्चित गर्न केन्द्रित हुने बताउनु भएको छ ।  अर्थ मन्त्रालयमा पदबहाली पछि कुरा गर्दै उपप्रधान तथा अर्थमन्त्री पौडेलले कोभिड-१९ पराजित गर्दै सहज अवस्थामा फर्कन सरकारले सबै सामर्थ्य लगाउने बताउनुभयो ।  उहाँले कोभिड-१९ ले सिर्जना गरेको प्रतिकूलतालाई हटाउँदै आर्थिक पुनरुत्थान र पूर्व निर्धारित समयमा निर्वाचन गराउन अभिभारालाई पुरा गर्ने बताउनुभयो । पदबहालीका क्रममा उपप्रधान तथा अर्थमन्त्री पौडेलले सल्यान अस्पतालमा ...

सम्बन्धित सामग्री

रुपन्देहीमा लक्ष्यभन्दा १७ हजार बढीले लगाए कोभिडविरुद्धको खोप

भैरहवा- रुपन्देहीमा लक्षित वर्गभन्दा बढीले कोभिड १९ विरुद्धको खोप लगाएका छन् । जिल्लाका १० लाख ८७ हजार ४६४ मध्ये १२ वर्ष माथिका खोप लगाउन योग्य आठ लाख ३५ हजार ७९० जना थिए । लक्षित समूहभन्दा बढी १०२ प्रतिशत नागरिकले कोभिड–१९ विरुद्धको पूर्ण खोप लिएसँगै जिल्ला पूर्ण खोप सुनिश्चित घोषणाको पक्रियामा छ । १२ वर्षमाथिका लक्षित […]

नवलपरासी कोभिड–१९ विरुद्धको पूर्ण खोप जिल्ला घोषणा

पश्चिम नवलपरासी कोभिड-१९ विरुद्धको पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा भएको छ ।

मायादेवी कोभिडविरुद्धको पूर्ण खोप सुनिश्चित पालिका घोषणा

रुपन्देहीको मायादेवी गाउँपालिकालाई कोभिड-१९ विरुद्धको पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको छ । यस गाउँपालिकामा बसोबास गर्ने १२ वर्ष उमेर समूहमाथिका ३९ हजार २ सय ८४ जनालाई कोभिड-१९ विरुद्धको खोप लगाएपछि पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको हो ।

सबैलाई खोप सुनिश्चित गर्न स्वास्थ्य समितिको निर्देशन

प्रतिनिधिसभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिले कोभिड १९ विरुद्धको खोप सबै नागरिकले लगाउन पाउने गरी व्यवस्था गर्न सरकारलाई सुझाव दिएको छ । समितिको बिहीबारको बैठकले कोभिड १९ विरुद्धको खोप सबै नेपालीले लगाउन पाउनेगरी व्यवस्था गर्न सरकारलाई सुझाव दिएको हो ।त्यसैगरी समितिले तोकिएको लक्षित समूहलाई खोप दिन पनि सरकारको ध्यानाकर्षण गराएको छ । फ्रन्टलाइनका काम गर्ने […]

सबै नेपालीलाई कोरोनाको खोप निःशुल्क उपलब्ध गराइने

काठमाडौँ । सरकारले सबै नागरिकलाई निःशुल्क रुपमा कोभिड– १९ विरुद्धको खोप उपलब्ध गराउने भएको छ । प्रधानमन्त्रीमा नियुक्त भएपछि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मंगलवार बसेको मन्त्रिपरिषद्को बैठकले सबै नागरिकलाई खोप उपलब्ध गराउने निर्णय गरेको हो । आगामी असोज मसान्तभित्र एक तिहाइलाई र आगामी चैत मसान्तभित्र खोप लगाउन योग्य सबैलाई खोप सुनिश्चित गर्ने निर्णय गरेको […]

कोभिड–१९ विरुद्धको खोपमा केन्द्रीत हुन्छौं : उपप्रधानमन्त्री पौडेल

काठमाडौं। उपप्रधानमन्त्रीको जिम्मेवारी सम्हालेसँगै विष्णुप्रसाद पौडेलले नागरिकलाई कोभिड–१९ विरुद्धको खोप सुनिश्चित गर्न केन्द्रीत हुने बताएका छन्। पदबहालीपछि उनले भने, “कोभिड–१९ पराजित गर्दै सहज अवस्थामा फर्कन सरकारले सबै सामथ्र्य लगाउँछ।” यस्तै अर्थमन्त्रीसमेत रहेका पौडेलले कोभिड महामारीले सिर्जना गरेको प्रतिकुलतालाई हटाएर आर्थिक पुनरुत्थानतर्फ पनि ध्यान दिइने बताए।

कोरोना विरुद्धको खोप सुनिश्चित गर्न केन्द्रित हुन्छौँ : उपप्रम पौडेल

काठमाडौं : नवनियुक्त उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकार अब आमनागरिकलाई कोरोना (कोभिड-१९) विरुद्धको खोप सुनिश्चित गर्न केन्द्रित हुने बताएका छन्‌।अर्थ मन्त्रालयमा पदबहाली गरेपछि कुरा गर्दै उपप्रधान तथा अर्थमन्त्री पौडेलले कोभिड-१९ लाई पराजित गर्दै सहज अवस्थामा फर्कन सरकारले सबै सामर्थ्य लगाउने बताएका हुन्‌।कोभिड-१९ ले सिर्जना गरेको प्रतिकूलतालाई हटाउँदै आर्थिक पुनरुत्थान र पूर्व निर्धारित समयमा निर्वाचन गराउन अभिभारालाई पूरा गर्ने उनले बताए।प्रधानमन्त्री केपी शर्मा

कोरोना खोपबारे श्वेतपत्र जारी गर्न कांग्रेसको माग

नेपाली कांग्रेसले कोभिड–१९ विरुद्धको खोप लगाउन स्पष्ट खाकासहितको श्वेतपत्र सार्वजनिक गर्न सरकारसँग माग गरेको छ ।कोभिड–१९ विरुद्धको खोप लगाउने विषयमा सरकार गम्भिर नभएको भन्दै कांग्रेसले सबै जनतालाई खोप सुनिश्चित गरी कार्ययोजनासहितको श्वेतपत्र सार्वजनिक गर्न माग गरेको हो । कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले स्पष्ट खाकासहितको विस्तृत कार्ययोजना सार्वजनिक गर्न सरकारसँग माग गरे । खोप खरिद गर्नुपर्ने […]