मायादेवी कोभिडविरुद्धको पूर्ण खोप सुनिश्चित पालिका घोषणा
रुपन्देहीको मायादेवी गाउँपालिकालाई कोभिड-१९ विरुद्धको पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको छ । यस गाउँपालिकामा बसोबास गर्ने १२ वर्ष उमेर समूहमाथिका ३९ हजार २ सय ८४ जनालाई कोभिड-१९ विरुद्धको खोप लगाएपछि पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको हो ।
रुपन्देही । पश्चिम नवलपरासी कोभिड–१९ विरुद्धको पूर्ण खोप सुनिश्चित भएको पहिलो जिल्ला घोषणा भएको छ । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले कोभिडविरुद्धको पूर्ण खोप घोषणामा नवलपरासी जिल्ला नेपालमै पहिलो बन्न सफल भएको बताएका छन् । कोभिड–१९ विरुद्धको खोप सञ्चालन तथा व्यवस्थापन सम्बन्धी जिल्ला समन्वय समितिको सोमबार बसेको बैठकले जिल्लालाई कोभिड–१९ विरुद्धको पूर्ण खोप सुनिश्चित भएको जिल्ला […]
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका १२ वर्षमाथि उमेर समूहलाई कोभिड–१९ रोगविरुद्धको पूर्ण खोप सुनिश्चित नगरपालिका घोषणा भएको छ । सिद्धार्थनगरमा १२ वर्षमाथिका ६२ हजार १५६ जनालाई खोप लगाउनुपर्नेमा लक्ष्यभन्दा बढी खोप लगाइएपछि पूर्ण खोप सुनिश्चित घोषणा गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुलसीराम मरासिनीले बताए । नगरपालिकाका ६२ हजार ९७५ जनालाई पूर्ण मात्रा खोप लगाइएको उनले जानकारी दिए ।जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाईले नगरपालिकालाई कोभिडविरुद्धको पूर्ण खोप पालि
रुपन्देहीको बुटवल उपमहानगरपालिकालाई कोभिड विरुद्धको पूर्ण खोप सुनिश्चित उपमहानगर घोषणा गरिएको छ । सोमबार बुटवलमा भएकाे एक कार्यक्रमकाबीच १२ वर्ष माथिका उमेर समुहको कोभिड-१९ विरुद्धको पूर्ण खोप सुनिश्चितता उपमहानगर तथा नियमित...
रुपन्देही । रुपन्देहीको बुटवल उपमहानगरपालिका पहिलो कोभिडविरुद्धको पूर्ण खोप सुनिश्चित उपमहानगर घोषणा भएको छ । सोमबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी तथास्वास्थ्य मन्त्री इन्द्रजीत थारुलाई साक्षी राखेर बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेले पूर्ण खोप घोषणा गरेका हुन् । पाण्डेले १२ वर्षमाथिका उमेर समूहको कोभिड १९ विरुद्धको पूर्ण खोप सुनिश्चितता उपमहानगर घोषणा गरेका हुन् । हालसम्म […]
२७ असार, बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिका १२ वर्षमाथि उमेर समूहलाई कोभिड-१९ विरुद्धको पूर्ण खोप सुनिश्चित उपमहानगर घोषणा भएको छ । सोमबार बुटवलमा आयोजित एक कार्यक्रममा उपमहानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनालले जिल्ला खोप समन्वय समितिबाट पूर्ण खोप सुनिश्चित घोषणाका लागि अनुमति प्रदान भएको जानकारी गराए । उनले बुटवलमा रहेका १ लाख ९५ हजार […]
बुटवल : रुपन्देहीको बुटवल उपमहानगरपालिका नेपालकै पहिलो कोभिडविरुद्धको पूर्ण खोप सुनिश्चित उपमहानगर घोषणा भएको छ। सोमवार १२ वर्षमाथिका उमेर समूहको कोभिड-१९ विरुद्धको पूर्ण खोप सुनिश्चितता उपमहानगर तथा नियमित खोपको दिगोपना सुनिश्चितता घोषणा गरिएको हो।
बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेले बुटवललाई पूर्ण खोप सुनिश्चित गर्नका लागि आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गरी…
रुपन्देहीको बुटवल उपमहानगरपालिका कोभिडविरुद्धको पूर्ण खोप सुनिश्चित उपमहानगर घोषणा भएको छ । बुटवलमा आज एक समारोहबीच १२ वर्षमाथिका उमेर समूहको कोभिड–१९ विरुद्धको पूर्ण खोप सुनिश्चितता भएको नगरप्रमुख खेलराज पाण्डेले घोषणा गरेका हुन् । उपमहानगरपालिकालाई पूर्ण खोप घोषणा गर्न जिल्ला खोप समन्वय समितिलाई भेरिफिकेशन तथा अनुमति प्रदान गर्न पालिकाबाट सिफारिस गरिएको छ । उपमहानगरपालिका सूचना अधिकारी मित्रमणि खनालका अनुसार बुटवलमा रहेका १ लाख ९५ हजार ५६५ जनामध्ये १२ वर्षमाथिका १ लाख ५७ हजार
तथ्याङ्क संकलकहरूलाई अभिमुखिकरण गरि खोप नलगाउने तथा छुट नागरिकहरूको तथ्याङ्क संकलन, जनचेतना मुलक कार्यक्रम सञ्चालन तथा प्रचारप्रसार, छुट नागरिकहरूलाई खोप सेवा प्रदान, वडाबाट सर्वेक्षण, सबै वडाहरूको पूर्ण खोप घोषणा गरी दिगोपना सुनिश्चित गरिएको उपमहानगरका सूचना अधिकारी मित्रमणी खनालले बताउनुभयो ।
बुटवल । रूपन्देहीको बुटवल उपमहानगरपालिका नेपालकै पहिलो कोभिडविरुद्धको पूर्ण खोप सुनिश्चित गर्ने उपमहानगर घोषणा भएको छ ।
सोमबार बुटवलमा एक कार्यक्रमकाबीच उपमहानगर प्रमुख खेलराज पाण्डेले उपमहानगरलाई पूर्ण खोप सुनिश्चितताको घोषणा गरेका हुन् ।
उपमहानगरका १२ वर्ष माथिका सबै नागरिकले खोप पाएपछि खोप सुनिश्चितताको घोषणा गरिएको हो ।
बुटवलमा रहेका एक लाख ९५ हजार ५६५ मध्ये १२ वर्षमाथिका एक लाख ५७...