काठमाडौं: नेकपा एमालेको प्रतिनिधिसभा समानुपातिक सूचिमा एमाले वरिष्ठ उपाध्यक्ष वामदेव गौतमकी पत्नी पनि परेकी छन्।
एमाले स्थायी समितिको बैठकले गौतमकी पत्नी कु. तुल्सी थापालाई समानुपातिक सूचिमा पारेको छ।
उनलाई आदिवासी जनजाती महिलाबाट उम्मेदावर बनाएको हो। एमालेका वरिष्ठ उपाध्यक्ष वाम देव गौतम बर्दियाबाट पराजित भएका