अचेल ‘अनुलोमविलोम गरूँ कि कुचो लिएर आँगन बढार्न निस्कौँ’ हुन्छु; चियामा चिनी अड्कल्न रहर लाग्छ; चोकतिर जाऊँ कि फर्सीको मुन्टा केलाउन बसौँ हुन्छु; अचेल पनि चोरडाका, हुल्याहा, गुन्डासँग त डराउँछु नै; रेस्टुरेन्टमा लैजाने साथी र अफिसको हाकिमलाई पनि गुन्डा–गुन्डा देख्छु ।