काठमाडौं – नेपाल मलेसियामा जारी एसिसी मेन्स यु–१६ इस्ट जोन कप क्रिकेटको फाइनलमा आज सिंगापुरसँग भिड्दै छ। सिंगापुरले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेसँगै नेपालले सुरुमा बलिङ गर्दैछ । नेपालका लागि पहिलो सफलता दोस्रो बलमै हात परेको छ । अभय यादवले सिंगापुरका ओपनर आहान वुथान्डमलाई आउट गरेका हुन् । दुई बलको सामना गरेका उनी कप्तान […]