रसुवामा बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म सरकारी सेवा

रसुवा- सेवाग्राहीको चापलाई मध्यनजर राख्दै जिल्ला प्रशासन कार्यालयले आज बिहानैदेखि सरकारी सेवा सञ्चालन गरेको छ ।          एक सूचनामार्फत सर्वसाधारणसामु जानकारी गराउँदै नेपाली नागरिकता, राहदानी एवं राष्ट्रिय परिचयपत्रलगायत प्रमुख जिल्ला अधिकारीले सम्पादन गर्ने सबैखाले सरकारी सेवा आउ...

सम्बन्धित सामग्री

निर्वतमान सभामुख सापकोटाले छाडे सरकारी सेवा सुविधा

काठमाडौं । निर्वतमान सभामुख अग्निप्रसाद सापकोटाले शनिबारदेखि सरकारी सेवा सुविधा छाडेका छन्। उनले सरकारी सेवा सुविधा छाडेर आजदेखि निजी निवासमा फर्किएको सापकोटाका प्रेस विज्ञ श्रीधर न्यौपानले जानकारी दिए। ‘सापकोटा आजदेखि सरकारी सेवा सुविधा छोडेर निजी निवासमा फर्कनुभएको छ,’ न्यौपानेले सन्देशमा उल्लेख गरेका छन्। उनले आजै मात्र आसन्न निर्वाचनमा प्रतिस्पर्धा नगर्ने घोषणा गरेका थिए।

घुम्ती शिविर मार्फत सरकारी सेवा

रामेछाप । उमाकुण्ड गाउँपालिकाले घुम्ति शिविर मार्फत नागरिकलाई सरकारी सेवा दिने अभियान सुरु गरेको छ । नागरिकको सहजताको लागि एकीकृत घुम्ति शिविर मार्फत सेवा प्रवाह गरेको हो । एकीकृत घुम्ती शिविर सञ्चालन गरी गाउँपालिकाले सबै वडावासीलाई सरकारी सेवा दिन सुरु गरेको गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवारले जानकारी दिनुभयो । अध्यक्ष सुनुवारका अनुसार वडा स्तरमा नेपाली नागरिकताको […]

रसुवामा बिहानैदेखि सरकारी सेवा सञ्चालन

काठमाडौँ,३१ असार । सेवाग्राहीको चापलाई मध्यनजर राख्दै जिल्ला प्रशासन कार्यालयले आज बिहानैदेखि सरकारी सेवा सञ्चालन गरेको छ । एक सूचनामार्फत सर्वसाधारणसामु जानकारी गराउँदै नेपाली नागरिकता, राहदानी एवं राष्ट्रिय परिचयपत्रलगायत प्रमुख जिल्ला अधिकारीले सम्पादन गर्ने सबैखाले सरकारी सेवा आउँदो साउन ९ गतेसम्म दैनिकरूपले बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन गरिएको हो । एक सय ११ […]

रसुवामा बिहानैदेखि सरकारी सेवा सञ्चालन

रसुवा । सेवाग्राहीको चापलाई मध्यनजर राख्दै जिल्ला प्रशासन कार्यालयले आज बिहानैदेखि सरकारी सेवा सञ्चालन गरेको छ । एक सूचनामार्फत सर्वसाधारणसामु जानकारी गराउँदै नेपाली नागरिकता, राहदानी एवं राष्ट्रिय परिचयपत्रलगायत प्रमुख जिल्ला अधिकारीले सम्पादन गर्ने सबैखाले सरकारी सेवा आउँदो साउन ९ गतेसम्म दैनिकरूपले बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन गरिएको हो । एक सय ११ मेगावाट […]

सरकारी सेवा सुविधा नलिने झिमरुक गाउँपालिका अध्यक्षको घोषणा

६ जेठ, प्युठान । प्युठानको झिमरुक गाउँपालिकाका अध्यक्ष पीतबहादुर एमसीले आफूले राज्यबाट पाउने तलब भत्ता नलिने घोषणा गरेका छन् । शुक्रबार गाउँपालिका कार्यालयमा सपथ ग्रहणपछि एमसीले आफ्नो पाँचवर्षे कार्यकालमा सरकारी सेवा सुविधा नलिने घोषणा गरेका हुन् । उनले तलब भत्ताबापत आउने रकम शिक्षा र सामाजिक क्षेत्रमा खर्च गर्ने बताए ।  ‘अध्यक्षले पाउने सुविधा म लिन्नँ, […]

बढ्दो संक्रमणले सरकारी सेवा अस्तव्यस्त

काठमाडौं, माघ १० । कोरोना संक्रमणको कारण देशभर सरकारी सेवा अस्तव्यस्त भएको छ। अधिकांश सरकारी कार्यालयहरूले अत्याबश्यकीय सेवाबाहेक सबै सेवा बन्द गरेका छन्। जिल्ला प्रशासन कार्यालय काठमाडौंकी सहायक प्रमुख जिल्ला अधिकारी सुप्रभा खनालका अनुसार जिप्रका काठमाडौंमा कार्यरत ६७ जना कर्मचारीमध्ये करिब ५० जना कर्मचारीहरूमा कोरोना संक्रमण देखिएको छ। जसको कारण जिप्रका काठमाडौंबाट प्रदान गर्दै आएको […]

म्याग्दीमा सरकारी सेवा लिन खोप लगाएको कार्ड अनिवार्य

म्याग्दीका सरकारी कार्यालयबाट सेवा लिन र होटलमा बस्न कोरोनाविरुद्धको खोप लगाएको कार्ड अनिवार्य देखाउनुपर्ने भएको छ । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) को बैठकले सरकारी सेवा लिन र होटल प्रवेश गर्दा अनिवार्य कोरोनाविरुद्धको खोप लगाएको कार्ड देखाउनुपर्ने निर्णय गरेको हो ।यो निर्णय सरकारी तथा गैरसरकारी सङ्घसंस्थामा समेत कडाइका साथ लागू गरिने भएको छ ।  जिल्लाभित्र तथा बाहिरबाट आउने सेवाग्राहीलाई कोरोनाविरुद्धको खोप कार्ड साथमा वा मोबाइलमा भए पनि देखाएर मात्रै सेवा लिन न

बैतडीमा खोप कार्डविना सरकारी सेवा लिन नपाइने

भारतसँग सीमा जोडिएको बैतडीमा सरकारी सेवा लिनका लागि खोपको पूर्ण मात्रा लगाएको हुनुपर्ने छ।

प्रदेश-२ सरकारले मास्क नलगाउने सेवाग्राहीलाई सरकारी सेवा नदिने

जनकपुरधाम । प्रदेश-२ सरकारले मास्कको प्रयोग नगर्ने सेवाग्राहीलाई सरकारी सेवा प्रवाह नगर्ने भएको छ । प्रादेशिक कोभिड सङ्कट व्यवस्थापन केन्द्रको आज (आइतबार) बसेको बैठकले मास्कको प्रयोग नगर्नेलाई सेवा नदिने निर्णय गरेको हो । बैठकले ‘नो मास्क, नो सर्भिस’ अभियान चलाउने निर्णय भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । कोरोना सङ्क्रमितहरूको सङ्ख्यामा कमी आएको बैठकले […]