सरकारी सेवा सुविधा नलिने झिमरुक गाउँपालिका अध्यक्षको घोषणा

६ जेठ, प्युठान । प्युठानको झिमरुक गाउँपालिकाका अध्यक्ष पीतबहादुर एमसीले आफूले राज्यबाट पाउने तलब भत्ता नलिने घोषणा गरेका छन् । शुक्रबार गाउँपालिका कार्यालयमा सपथ ग्रहणपछि एमसीले आफ्नो पाँचवर्षे कार्यकालमा सरकारी सेवा सुविधा नलिने घोषणा गरेका हुन् । उनले तलब भत्ताबापत आउने रकम शिक्षा र सामाजिक क्षेत्रमा खर्च गर्ने बताए ।  ‘अध्यक्षले पाउने सुविधा म लिन्नँ, […]