माओवादी केन्द्रको लुम्बिनी प्रदेश अध्यक्षमा सुदर्शन बराल

बुटवल : नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेशको अध्यक्षमा सुदर्शन बराल चयन भएका छन्। दाङको भालुबाङमा गत मंसिर २५ र २६ गते माओवादी केन्द्र लुम्बिनी प्रदेशले अधिवेशन सम्पन्न गरेको थियो। अधिवेशन भएपनि अध्यक्षको टुंगो लाग्न सकेको थिएन। बिहीवार बराललाई अध्यक्ष बनाउने सहमति भएको माओवादी केन्द्रका एक नेताले बताए। गुल्मीका युवा नेता…

सम्बन्धित सामग्री

गुल्मी १ (क) मा एमालेका पाण्डे निर्वाचित

गुल्मी : गुल्मी जिल्ला क्षेत्र नम्बर १ (क) मा नेकपा एमालेका चिन्तामणि पाण्डे निर्वाचित भएका छन्। पाण्डेले १५,१२७ मत ल्याएर प्रदेशसभामा विजयी भएको मुख्य निर्वाचन अधिकृत वसन्तराज पौडेलले जानकारी दिए।उनका प्रतिस्पर्धी गठबन्धनबाट माओवादीका सुदर्शन बराल १४,२६३ मत ल्याएर पराजित भएका हुन्। पाण्डे ८६४ मतान्तरले विजयी भएका हुन्।पाण्डेसँग पराजित बराल २०६४ सालमा गुल्मी १ बाट संविधानसभा सदस्यमा निर्वाचित भएका थिए। बराल २०७४ सालमा वाम गठबन्धनबाट प्रदेशसभामा निर्वाचित भएका थिए।

एमाले नेता ज्ञवालीले भ्रम छरे : सुदर्शन बराल

गुल्मी क्षेत्र नम्बर १ प्रदेश ख बाट सत्ता गठबन्धनका साझा उम्मेदवार तथा लुम्बिनी प्रदेशका पूर्व सामाजिक विकास मन्त्री सुदर्शन बरालले प्रदीप ज्ञवालीले गर्दै नगरेका काम आफूले गरेको भन्दै जनतामा भ्रम फैलाएको आरोप लगाए । गुल्मी क्षेत्र नम्बर १ मा एमालेबाट प्रतिनिधि सभाका  उम्मेदवार रहेका ज्ञवालीले गर्दै नगरेका विकासका काम आफूले गरेको भनेर जनतामा भ्रम फैलाएको बताएका हुन् ।नेता बरालले कालीगण्डकी कोरिडोरलगायतका विकास निर्माणका काम ज्ञवालीले आफ्नो पहलमा भएको भन्दै चुनावी भाषणमा समेत तीनै कुरा ब

गुल्मी–१ को उम्मेदवार परिचय तथा अन्र्तक्रिया कार्यक्रम (फोटोफिचर)

काठमाडौँ, २४ कात्तिक । बाम–लोकतान्त्रिक संयुक्त गठबन्धन निर्वाचन परिचालन समिति गुल्मी क्षेत्र नं.१ ले काठमाडौंँमा आज प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य उम्मेदवार परिचय तथा अन्र्तक्रिया कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा नेपाली कांग्रेसका नेता तथा उम्मेदवार डा.चन्द्र भण्डारी, प्रदेशसभा सदस्य १ (क) उम्मेदवार तथा नेकपा माओवादीका नेता सुदर्शन बराल, १ (ख)का उम्मेदवार कांग्रेसका धर्नेन्द्र […]

माओवादीको विरोध गरेरै नेता बन्न सकिन्छ भन्ने मनोविज्ञान देखिन्छ : सुदर्शन बराल

स्थानीय तहको निर्वाचन मिति नजिकिएसँगै दलहरुबीच चुनावी तालमेलको चर्चा चलिरहेको छ । सत्तारुढ गठबन्धनमा रहेका दलहरुबीच चुनावी तालमेल हुन सक्ने सम्भावना टरेको छैन । यद्यपि काँग्रेसका केही नेता एक्लाएक्लै प्रतिस्पर्धामा उत्रिनुपर्ने बताइरहेका छन् । पछिल्लो समय नेकपा माओवादी केन्द्रले पनि आफ्नै बलबुतामा चुनाव जित्ने गरी तयारी थाल्न कार्यकर्तालाई जोड दिने गरेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कार्यकर्ता प्रशिक्षणका क्रममा गठबन्धनले जिताइदेला भन्ने भरमा नपरी आफ्नै बु

माओवादी केन्द्र लुम्बिनी प्रदेशकाे अध्यक्षमा सुदर्शन बराल

नेकपा माआवादी केन्द्रको लुम्बिनी प्रदेश कमिटीमा अधिवेशन सकिएको झण्डै ४ महिनापछि बल्ल पदाधिकारीको टुङ्गो लागेको छ। प्रदेश कमिटिको बुधबार कपिलवस्तुमा बसेको पहिलो बैठकले सुदर्शन बरालको अध्यक्षतामा २ सय ५३ सदस्यीय प्रदेश कमिटी चयन गरेको हो।...

माओवादी केन्द्र लुम्बिनी प्रदेश अध्यक्षमा सुदर्शन बराल चयन

नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेशको अध्यक्षमा सुदर्शन बराल चयन भएका छन् । प्रदेश कमिटीको आज कपिलबस्तुमा बसेको बैठकले बराललाई निर्विरोध अध्यक्ष चयन गरेको हो । उपाध्यक्षमा दुर्गा चौधरी, लुमाकान्त न्यौपाने र वीरबहादुर खत्री, सचिवमा कृष्ण अधिकार, सहसचिवमा अक्कल बहादुर बम, पार्वती विक र काशीराम यादव चयन भएका छन्  । यस्तै कोषाध्यक्षमा निर्दोष अली चयन भएका छन् ।अध्यक्ष बराल गुल्मीबाट प्रदेशसभा सदस्य निर्वाचित भई लुम्बिनी प्रदेश सरकारको सामाजिक विकास मन्त्री समेत हुन्  । लुम्बिनी प्रदेश कम

माओवादी केन्द्र लुम्बिनी अध्यक्षमा सुदर्शन बराल

नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेशको अध्यक्ष सुदर्शन बराललाई बनाउने सहमति भएको छ ।  बिहीवार बराललाई अध्यक्ष बनाउने सहमति भएको माओवादीका एक नेताले बताए । मंसिर २५ र २६ गते भएको अधिवेशनले अध्यक्ष चयन गर्न सकेको थिएन । गुल्मीका युवा नेता तथा प्रदेश सभाका सदस्य बराल माओवादी नेता वर्षमान पुन निकट नेता हुन् । उनी लुम्बिनी प्रदेशका पूर्व सामाजिक विकास मन्त्री समेत हुन् ।  अध्यक्ष र सदस्यहरू चयन गरे पनि अन्य पदाधिकारीहरू माओवादीले टुंगो लगाउन सकेको छैन ।  माओवादीले प्रदेश समिति २१७ सदस्यीय बनाए...

माओवादी केन्द्रको लुम्बिनी प्रदेश अध्यक्षमा सुदर्शन बराल

दाङको भालुवाङमा मंसिर २५ र २६ मा सम्पन्न नेकपा माओवादीको पहिलो प्रदेश अधिवेशनले २१७ सदस्यीय कमिटी चयन गरेको हप्तापछि बिहीबार लुम्बिनी प्रदेश अध्यक्षमा सुदर्शन बराललाई चयन गरेको छ । बराललाई अध्यक्षमा सर्वसम्मत चुनिए पनि अन्य पदाधिकारीमा आकांक्षी धेरै भएपछि टुङ्ग्याउन नेतृत्वलाई हम्मेहम्मे परेको छ । आकांक्षी बढ्दै गएको र नेताले आफ्ना पक्षमा तीव्र लबिङ गरेपछि पदाधिकारी चयनमा ढिलाई भएको माओवादी केन्द्रका एक प्रदेशस्तरीय नेताले रातोपाटीलाई बताए ।अन्य पदाधिकारीको टुंगो नलागेकाले अध्यक्षमा प्रदेश

स्वास्थ्य सेवालाई गरिब र निमुखाको पहुँचमा पुर्‍याउँछौं : सुदर्शन बराल

गुल्मी १ (क) बाट निर्वाचित सुदर्शन बराल प्रदेश ५ सरकारमा साामजिक मन्त्री बनेका छन्। उनको काँधमा अब यस प्रदेशका नागरिकलाई सर्वसुलभ रुपमा स्तरीय स्वास्थ्य सेवाको पहुँच पु्¥याउने जिम्मेवारी आइपुगेको छ। यसै सन्दर्भमा मन्त्री बरालसँग स्वास्थ्य खबरपत्रिकाका लागि चन्द्रकान्त खनालले गरेको कुराकानी :  प्रदेशको सामाजिक विकास मन्त्री...