माओवादी केन्द्र लुम्बिनी प्रदेश अध्यक्षमा सुदर्शन बराल चयन

नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेशको अध्यक्षमा सुदर्शन बराल चयन भएका छन् । प्रदेश कमिटीको आज कपिलबस्तुमा बसेको बैठकले बराललाई निर्विरोध अध्यक्ष चयन गरेको हो । उपाध्यक्षमा दुर्गा चौधरी, लुमाकान्त न्यौपाने र वीरबहादुर खत्री, सचिवमा कृष्ण अधिकार, सहसचिवमा अक्कल बहादुर बम, पार्वती विक र काशीराम यादव चयन भएका छन्  । यस्तै कोषाध्यक्षमा निर्दोष अली चयन भएका छन् ।अध्यक्ष बराल गुल्मीबाट प्रदेशसभा सदस्य निर्वाचित भई लुम्बिनी प्रदेश सरकारको सामाजिक विकास मन्त्री समेत हुन्  । लुम्बिनी प्रदेश कम

सम्बन्धित सामग्री

गुल्मी : रिङरोड निमाणका लागि झण्डै चार करोड बजेट स्वीकृत

गुल्मीको रुरुक्षेत्र गाउँपालिकाको बलेटक्सामा  रिङरोड निर्माणका लागि लुम्बिनी प्रदेश सरकारबाट झण्डै चार करोड विनियोजन भएको छ । प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयबाट ३ करोड ६९ लाख ७६ हजार ६९७ रुपैयाँ बजेट स्वीकृत भएको प्रदेश योजना आयोगका  उपाध्यक्ष वामदेव क्षेत्रीले जानकारी दिए । उक्त रकम माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटीका अध्यक्ष तथा पूर्वमन्त्री सुदर्शन बराल र नेपाल सरकारका पूर्वमुख्य सचिव लीलामणि पौड्यालको पहलमा परेको रुरुक्षेत्र गाउँपालिकाका अगुवाहरुले बताएका छन

माओवादी केन्द्र लुम्बिनी प्रदेशकाे अध्यक्षमा सुदर्शन बराल

नेकपा माआवादी केन्द्रको लुम्बिनी प्रदेश कमिटीमा अधिवेशन सकिएको झण्डै ४ महिनापछि बल्ल पदाधिकारीको टुङ्गो लागेको छ। प्रदेश कमिटिको बुधबार कपिलवस्तुमा बसेको पहिलो बैठकले सुदर्शन बरालको अध्यक्षतामा २ सय ५३ सदस्यीय प्रदेश कमिटी चयन गरेको हो।...

माओवादी केन्द्रको लुम्बिनी प्रदेश अध्यक्षमा सुदर्शन बराल

बुटवल : नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेशको अध्यक्षमा सुदर्शन बराल चयन भएका छन्। दाङको भालुबाङमा गत मंसिर २५ र २६ गते माओवादी केन्द्र लुम्बिनी प्रदेशले अधिवेशन सम्पन्न गरेको थियो। अधिवेशन भएपनि अध्यक्षको टुंगो लाग्न सकेको थिएन। बिहीवार बराललाई अध्यक्ष बनाउने सहमति भएको माओवादी केन्द्रका एक नेताले बताए। गुल्मीका युवा नेता…