ओली भन्छन्- विरोधीले पार्टी भित्र खेल्न खोजिरहेका छन्

१७ असोज, विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विरोधीले पार्टी भित्र फुट ल्याउन खोजिरहेको आरोप लगाएका छन्  । एमाले कोशी प्रदेशको नयाँ कमिटीको शपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै उनले विरोधीले एमाले भित्र फुट ल्याउन प्रयास गरेको बताएका हुन् । देश चलाउने एमाले भएको बताउँदै उनले फुटको प्रयास गर्नेहरु एमालेभित्र कहिल्यै सफल नहुने बताए  […]

सम्बन्धित सामग्री

महासागरजत्रो पार्टीमा पौडी खेल्न पुगेन भनेर माधव नेपालले खाल्डो खने : केपी ओली

एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमाले महासागरजत्रो पार्टी भएको बताएका छन् । उनले एमालेसँग कोही लड्न नसक्ने भन्दै जति मोर्चाबन्दी गरेपनि एमाले नै ठूलो पार्टी भएको बताए ।  शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा ओलीले भने, ‘एक एक दर्जनका १० वटा पार्टी मिल्यो भने १० दर्जन नै त हुन्छ । १० दर्जनको मोर्चा कसेर एमालेसँग लड्ने ?’ उनले कटाक्ष गरे, ‘अरुले मोर्चाले कसुन्, नेकपा एमाले ढोडका लौरा समातेर जंघार तर्ने पार्टी होइन, यो पार्टीसँग पौडिएर तर्ने क्षमता छ ।&

केन्द्रीय समिति बैठकमा ओलीले भने– हामीसँग सिंगौरी खेल्न आए सिङ्ग भाँचिनेछ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली काँग्रेस नेतृत्वको सत्ता गठबन्धनप्रति आक्रामक रुपमा प्रस्तुत भएका छन् । सोमबारदेखि सुरु भएको पार्टी केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै ओलीले पार्टीले सशक्त प्रतिपक्षको भूमिका खेल्ने बताए । उनले सरकार प्रतिपक्षसँग वार्ता र सहकार्य नगर्ने मनस्थितिमा देखिएको भन्दै भूमिहीन र सुकुम्बासी समस्या समाधान आयोग खारेजीको निर्णय एक उदाहरण भएको बताए । ‘सरकार हामीसँग वार्ता र सहकार्य नगर्ने मानसिकतामा छ । भूमिहीन र सुकुम्बासी समस्या समाधान आयोग खारेजीको निर्णय

श्यामशरण लेख्छन्– नेपालमा अमेरिकाले सिधै खेल्न थाल्यो, भारत किनारा लाग्ने खतरा !

केपी ओली सरकारले संसद् विघटन गरेर ताजा निर्वाचनको घोषणा गरेपछि सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी विभाजनको संघारमा पुगेको विषयमा भारतका पूर्व विदेशसचिव श्याम शरणले टिप्पणी गरेका छन् ।  भारतबाट प्रकाशित हुने द ट्राइब्यून पत्रिकामा प्रकाशित अन्फोल्डिङ क्राइसिस इन नेपाल शीर्षकको उनको लेखमा भारत नेपालमा असान्दर्भिक हुने खतरा रहेको उल्लेख गरिएको छ । उनले लेखेका छन् : अहिलेको संकट निम्तिनुमा अमेरिकाको हात रहेको सुनिएको छ । त्यसो हो भने नेपालमा अमेरिका र चीनबीचको शक्तिको खेलमा भारत किनारामा पर्ने खतरा बढेर गएको छ ...