जसपा औपचारिक फुट नजिक, भट्टराई र यावद पक्षले बोलाए छुट्टाछुट्टै बैठक

काठमाडौं । सत्तारुढ जनता समाजवादी पार्टी (जसपा)को विवाद फुट नजिक पुगेको छ । अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई पक्षबीचको विवाद विभाजन नजिक पुगेको हो । भट्टराई र यादव पक्षले छुट्टाछुट्टै केन्द्रीय समिति बैठक बोलाएका छन् । बाबुराम पक्षले असार २८ र २९ मा काठमाडौंमा केन्द्रीय समितिको विस्तारित बैठक बोलाएको छ भने […]

सम्बन्धित सामग्री

जसपा ‍‌‍औपचारिक फुट नजिक, भट्टराई पक्षले पनि तय गर्‍यो बैठकका एजेन्डा

सत्तारुढ जनता समाजवादी पार्टीको विवाद फुट नजिक पुगेको छ । अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई पक्षबीचको विवाद विभाजनको सम्मुख पुगेको हो । यादव र भट्टराईले छुट्टाछुट्टै केन्द्रीय समितिको विस्तारित बैठक बोलाएका छन् ।

जसपा विवाद : बहुमत जुटाउन उपेन्द्र र बाबुरामको कसरत

उपेन्द्र यादव र बाबुराम भट्टराई अब एकै ठाउँमा रहन सकिन्न भन्ने निष्कर्षमा पुगेका छन् । तर प्रदेश र प्रतिनिधिसभा चुनाव नजिक आइसकेकाले स्थानीय चुनावअघि झैं कुनै सम्झौता गरेर तत्काललाई फुट टार्ने सम्भावना कायमै छ ।