क्यान्सरसँग जुध्दै अभिनेत्री महिमा चौधरी

एजेन्सी । फिल्म ‘परदेस’ बाट बलिउडमा आफ्नो पहिचान बनाएकी अभिनेत्री महिमा चौधरी स्तन क्यान्सरसँग लड्दै छिन् ।

सम्बन्धित सामग्री

यो फिल्ममा अभिनेत्री महिमा चौधरी पनि !

एजेन्सी । शाहरुख खानसँगको ‘परदेश’ मा ‘गंगा’ को भूमिका निर्वाह गरेकी महिमा चौधरीले एउटै फिल्मबाट फ्यानहरुको मन जितेकी थिइन् । यसपछि पनि उनले धेरै ग्ल्यामरस भूमिका निभाइन् ।

क्यान्सरसँगै लड्दै छायांकनमा आइन्, महिमा

मुम्बई । बलिउड अभिनेत्री महिमा चौधरी केही समय यताबाट क्यान्सरसँग संघर्ष गरिरहेकी छन् । अनुपम खेरले महिमा चौधरीको अहिलेको स्वास्थ्य अवस्था’bout आफ्नो भ्लगमार्फत जानकारी गराएका छन् । अनुपमले पोस्ट गरेको सो भिडियोमा अभिनेत्री महिमा विगत केही महिनादेखि क्यान्सरसँग लडिरहेको र यसको उपचार गराइरहेको खुलासा गरिएको छ । यो भिडियोमा महिमा चौधरी आफ्नो रोग’bout कुरा गर्दै […] The post क्यान्सरसँगै लड्दै छायांकनमा आइन्, महिमा appeared first on राजधानी राष्ट्रिय दैनिक.

जब बच्चाबाट पाइन् महिमा चौधरीले क्यान्सरसँग लड्ने शक्ति

परदेस, सहर जस्ता धेरै फिल्ममा काम गरिसकेकी बलिउड अभिनेत्री महिमा चौधरी स्तन क्यान्सरसँग लड्दै छिन् ।अनुपम खेरले सामाजिक सञ्जालमा महिमाको एउटा भिडियो सेयर गर्दै यसबारे जानकारी दिएका छन् ।यस भिडियोमा महिमा भन्छिन्,‘ममा कुनै लक्षण थिएन । म हरेक वर्ष मेरो नियमित परीक्षण गर्थें । यही क्रममा मैले मेरो स्तनको परीक्षण गराउनुपर्ने सल्लाह पाएँ । यो सुन्ने बित्तिकै म डाक्टरकहाँ गएँ । त्यहाँ डाक्टरहरूले मेरो परीक्षण गरे र मलाई स्तन क्यान्सर भएको पत्ता लाग्यो ।’  महिमाले यो भिडियोमा अरू धेरै

अभिनेत्री महिमा चौधरीलाई क्यान्सर

एजेन्सी । बलिउडकी चर्चित अभिनेत्री महिमा चौधरी स्तन क्यान्सरबाट पीडित भएकी छिन् । भारतीय सञ्चार माध्यामका अनुसार अभिनेत्री चौधरीलाई क्यान्सर भएको पत्ता लागेपछि उनका प्रसंशकहरू अचम्ममा परेका छन् । किनकी अभिनेत्री चौधरीको क्यान्सरका कारण पुरै रुप नै बदलिएको छ । तस्वीरमा उनलाई चिन्न उनका प्रसंशकहरूलाई हम्मे हम्मे परेको छ । बलिउडका दिग्गज अभिनेता अनुपम खेरले […]

‘परदेश’बाट हिट महिमा विवाहपछि गुमनाम

अभिनेत्री महिमा चौधरी आज आफ्नो जन्मदिन मनाइरहेकी छन् । परदेश, दाग द फायर, प्यार कोही खेल नही, धड्कन जस्ता फिल्ममा अभिनय गरेकी महिमाले १९८० मा अध्ययन छोडेर मोडलिङ सुरुवात गरेकी थिइन् ।मोडलिङको दौरानमा यही समय आमिर खान र ऐश्‍वर्या रायको साथ पेप्सीको विज्ञापनमा अभिनय गर्ने मौका मिल्यो । मोडलिङकै सिलसिलामा उनीतिर निर्देशक सुभाष घइको नजर पर्यो । सोही कारण उनी रातारात स्टार बन्न सफल भइन् ।मोडलिङको समय महिमाले भिजेको काम पनि गरेकी थिइन् । सोही सिलसिलमा निर्देशक घइले उनलाई भेटेका थिए । घई फिल्म परदे

महिमा चौधरी र सुनिल शेट्टीको हावामा अचानक भयो भेट, लुक्न बाध्य भइन् नायिका

बलिउड अभिनेत्री महिमा चौधरी र सुनिल शेट्टीको भेट अचानक विमानमा भयो । यतिबेलाको एक फोटो अभिनेत्रीले सोसल मिडियामा सेयर गरेकी छिन् । उनले यो फोटोसँग रमाइलो क्याप्सन लेखेकी छिन् । उनले आफूले आफैंलाई लुकाएको पनि देखिएकी छिन् । वास्तवमा धड्कनमा सुपरहिट रहेको सुनिल शेट्टी र महिमा चौधरीको जोडीको अचानक विमानमा भेट भयो ।...