‘परदेश’बाट हिट महिमा विवाहपछि गुमनाम

अभिनेत्री महिमा चौधरी आज आफ्नो जन्मदिन मनाइरहेकी छन् । परदेश, दाग द फायर, प्यार कोही खेल नही, धड्कन जस्ता फिल्ममा अभिनय गरेकी महिमाले १९८० मा अध्ययन छोडेर मोडलिङ सुरुवात गरेकी थिइन् ।मोडलिङको दौरानमा यही समय आमिर खान र ऐश्‍वर्या रायको साथ पेप्सीको विज्ञापनमा अभिनय गर्ने मौका मिल्यो । मोडलिङकै सिलसिलामा उनीतिर निर्देशक सुभाष घइको नजर पर्यो । सोही कारण उनी रातारात स्टार बन्न सफल भइन् ।मोडलिङको समय महिमाले भिजेको काम पनि गरेकी थिइन् । सोही सिलसिलमा निर्देशक घइले उनलाई भेटेका थिए । घई फिल्म परदे

सम्बन्धित सामग्री

चर्चामा विष्णु माझीको ‘चरी जेलैमा’

गायिका विष्णु माझी गाउँने प्रायः गीत हिट हुने गरेका उदाहरण छन् । गायिका माझीले अहिले तीजको अवसर पारेर ल्याएको गीत ‘जेलैमा हो जेलैमा, चरी जेलैमा’ले पनि अहिले राम्रो चर्चा बटुल्न सफल भइरहेको छ ।‘पुतलीको भट्टी’ भाग १७ का रुपमा ल्याइएको गीतले यतिबेला टिकटकदेखि सामाजिक संजालसम्म चर्चा बटुलिरहेको छ । म्युजिक भिडियोसहित सार्वजनिक गीतमा सुन्दरमणी अधिकारीको शब्द÷संगीत, विनोद बाजुरालीको एरेन्ज, महिमा आचार्यको कोरस गायन रहेको छ ।सुन्दरमणीकै निर्माण, निर्देशन रहेको गीतको भिडिय