क्यान्सरसँगै लड्दै छायांकनमा आइन्, महिमा

मुम्बई । बलिउड अभिनेत्री महिमा चौधरी केही समय यताबाट क्यान्सरसँग संघर्ष गरिरहेकी छन् । अनुपम खेरले महिमा चौधरीको अहिलेको स्वास्थ्य अवस्था’bout आफ्नो भ्लगमार्फत जानकारी गराएका छन् । अनुपमले पोस्ट गरेको सो भिडियोमा अभिनेत्री महिमा विगत केही महिनादेखि क्यान्सरसँग लडिरहेको र यसको उपचार गराइरहेको खुलासा गरिएको छ । यो भिडियोमा महिमा चौधरी आफ्नो रोग’bout कुरा गर्दै […] The post क्यान्सरसँगै लड्दै छायांकनमा आइन्, महिमा appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

क्यान्सरसँग जुध्दै अभिनेत्री महिमा चौधरी

एजेन्सी । फिल्म ‘परदेस’ बाट बलिउडमा आफ्नो पहिचान बनाएकी अभिनेत्री महिमा चौधरी स्तन क्यान्सरसँग लड्दै छिन् ।

जब बच्चाबाट पाइन् महिमा चौधरीले क्यान्सरसँग लड्ने शक्ति

परदेस, सहर जस्ता धेरै फिल्ममा काम गरिसकेकी बलिउड अभिनेत्री महिमा चौधरी स्तन क्यान्सरसँग लड्दै छिन् ।अनुपम खेरले सामाजिक सञ्जालमा महिमाको एउटा भिडियो सेयर गर्दै यसबारे जानकारी दिएका छन् ।यस भिडियोमा महिमा भन्छिन्,‘ममा कुनै लक्षण थिएन । म हरेक वर्ष मेरो नियमित परीक्षण गर्थें । यही क्रममा मैले मेरो स्तनको परीक्षण गराउनुपर्ने सल्लाह पाएँ । यो सुन्ने बित्तिकै म डाक्टरकहाँ गएँ । त्यहाँ डाक्टरहरूले मेरो परीक्षण गरे र मलाई स्तन क्यान्सर भएको पत्ता लाग्यो ।’  महिमाले यो भिडियोमा अरू धेरै