एमालेको अवरोधबिच प्रतिस्थापन विधेयक पेश हुने

काठमाडौं : प्रतिनिधिसभामा नेकपा एमालेको अवरोधबिच प्रतिस्थापन विधेयक पेश हुने भएको छ। अर्थमन्त्री जनार्दन शर्माले केपी शर्मा ओली सरकारले ल्याएको बजेटलाई प्रतिस्थापन हुने गरी विधेयक पेश गर्न लागेका हुन्। केहीबेरमा बस्ने प्रतिनिधिसभाको तेस्रो बैठकमा अर्थमन्त्रीले विधेयक पेश गर्न लागेका हुन्।   आज दुईपटक बसेको प्रतिनिधिसभा बैठकमा एमाले सांसदहरुले अवरोध गरेका…

सम्बन्धित सामग्री

बजेटका ३ विकल्प, के फेरि अध्यादेशमै फर्केला सरकार?

काठमाडौँ – शुक्रबार अर्थमन्त्री जनार्दन शर्माले बजेटको प्रतिस्थापन विधेयक पेश गरेका छन्। प्रमुख प्रतिपक्ष दल एमालेको अवरोध र नाराबाजीबीच साउन ३ गते सदनमा पेश भएको बजेटसँग सम्बन्धित तीनवटा अध्यादेशलाई प्रतिनिधिसभाले स्वीकृत गरे लगत्तै अर्थमन्त्रीले प्रतिस्थापन विधेयक प्रस्तुत गरेका हुन्। भदौ ३० गते अध्यादेश पेश भएको साठी दिन पुग्ने भएकाले अब त्यसपछि सरकारले बजेटलाई कसरी निरन्तरता […]

सरकारले काठमाडौंका १० स्थानमा सुपथ मूल्यमा खाना खाने व्यवस्था गर्ने

शुक्रबार प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को अवरोधका बीच प्रतिस्थापन विधेयक पेश गर्दै अर्थमन्त्री जनार्दन शर्माले काठमाडौंका १० स्थानमा सुपथ मूल्यमा खाना खाने व्यवस्था गर्ने बताउनुभयो ।

एमालेको अवरोधबीच बजेट अध्यादेश प्रतिस्थापन विधेयक पेश

काठमाडौं । सरकारले बजेटसम्बन्धी अध्यादेश प्रतिस्थापन विधेयक पेश गरेको छ । संसदको आजको चौथो बैठकमा सरकारका तर्फबाट अर्थमन्त्री जनार्दशन शर्माले बजेट अध्यादेश प्रतिस्थापन विधेयक प्रस्तुत गरेका हुन् ।    संसदको तेस्रो बैठक पनि एमालेले अवरोध गरेपछि चौथो बैठकमा अवरोधबीच सरकारले बजेट प्रतिस्थापन अध्यादेश पेश गरेको हो ।

एमालेको नाराबाजीका बाबजुद् अर्थमन्त्रीले संसदमा पेश गरे विनियोजन विधेयक

नेकपा एमालेको नाराबाजीका बाबजूद अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधि सभामा विनियोजन विधेयक पेश गरेका छन् । शुक्रवार बसेको प्रतिनिधि सभाको तेस्रो बैठकमा अर्थमन्त्री शर्माले विनियोजन विधेयक पेश गरेका हुन् । अर्थमन्त्री शर्माले संयुक्त सरकारको नीति तथा कार्यक्रम कार्यान्वयनका लागि प्रतिस्थापन विधेयक ल्याएको बताए ।

सांसद र मर्यादापालक बिच घम्साघम्सी : अर्थमन्त्रीले पेश गरे प्रतिस्थापन विधेयक

काठमाडौं : प्रतिनिधिसभामा नेकपा एमालेको अवरोध बिच प्रतिस्थापन विधेयक पेश भएको छ। अर्थमन्त्री जनार्दन शर्माले केपी शर्मा ओली सरकारले ल्याएको बजेटलाई प्रतिस्थापन हुनेगरी विधेयक पेश गरेका हुन्। संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रम कार्यान्वयन गर्न र वर्तमान आर्थिक परियोजनाहरुलाई पूर्णता दिन बजेट परिमार्जन गर्नु परेको अर्थमन्त्री शर्माले बताएका छन्। अर्थमन्त्री शर्माले…

नियम निलम्बन गरेर बजेटसँग सम्बन्धित प्रतिस्थापन विधेयक पेश हुँदै

काठमाडौँ – सरकारले प्रमुख प्रतिपक्षी दलको अवरोधका बीच नै बजेटसँग सम्बन्धित प्रतिस्थापन विधेयक पेश गर्ने भएको छ। शुक्रबार बसेको दोस्रो बैठकले विनियोजन विधेयक र बजेटसँग सम्बन्धित आश्रित आर्थिक अध्यादेश र राष्ट्र ऋण उठाउने अध्यादेश स्वीकृत गरेसँगै प्रतिस्थापन विधेयक पनि पेश गर्ने भएको हो। संसदबाट अध्यादेश स्वीकृत भएसँगै सरकारले हतारहतार सचिवालयमा प्रतिस्थापन विधेयक दर्ता गरेको थियो। […]

प्रतिनिधि सभाको तेस्रो बैठक बस्दै, बजेटसम्बन्धी प्रतिस्थापन विधेयक पेश हुने

प्रतिनिधि सभामा बजेटसम्बन्धी अध्यादेशलाई प्रतिस्थापन गर्नको लागि तीन अध्यादेश पेश हुने भएका छन् ।  शुक्रवार स्वीकृत भएका बजेटसँग सम्बन्धित आर्थिक अध्यादेश २०७८, राष्ट्र ऋण उठाउने अध्यादेश २०७८ र विनियोजन अध्यादेश २०७८ लाई प्रतिस्थापन गर्ने विधेयक पेश हुन लागेका हुन् ।  शुक्रवार प्रतिनिधि सभाको तेस्रो बैठकमा संसद नियमावलीका केही प्रावधान निलम्बन गरी प्रतिस्थापन विधेयक पेश गर्ने तयारी भएको संसद सचिवालय स्रोतले जानकारी दियो । 'अबको बैठकमा आर्थिक विधेयक २०७८ र विनियोजन विधेयक २०७८ पेश गर्ने र दुई वटा शोक प्र...

संसदमा बजेट प्रतिस्थापन विधेयक पेस हुँदै

प्रतिनिधिसभा बैठकमा बजेट प्रतिस्थापन विधेयक पेस हुने भएको छ। १५ मिनेटपछि बस्ने बैठकमा विनियोजन अध्यादेश प्रतिस्थापन विधेयक पेस गर्न लागिएको हो। अर्थमन्त्री जनार्दन शर्माले विधेयक पेश गर्नेछन्। यसअघि केपी शर्मा ओली नेतृत्वको...

आज संसद्मा बजेटसम्बन्धी प्रतिस्थापन विधेयक पेश हुने

सरकारले आजको संसद् बैठकमा बजेटसम्बन्धी अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक पेस गर्ने भएको छ । प्रतिपक्षी दल नेकपा एमालेले संसद् अवरोध गरे पनि अर्थमन्त्री जनार्दन शर्माले विपक्षीको घेरा तोडेर विधेयक टेबल गर्ने सत्तापक्षको तयारी छ ।यसअघि भदौ २३ को बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले एमालेको अवरोधकै बीचबाट राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश सदनसमक्ष टेबल गरेका थिए ।पूर्ववर्ती ओली सरकारले अध्यादेशमार्फत ल्याएको बजेटलाई भने वर्तमान सरकारले परिमार्जन गर्ने भएको छ । यही कारण बजेट अध्यादेश जस्ताको