नियम निलम्बन गरेर बजेटसँग सम्बन्धित प्रतिस्थापन विधेयक पेश हुँदै

काठमाडौँ – सरकारले प्रमुख प्रतिपक्षी दलको अवरोधका बीच नै बजेटसँग सम्बन्धित प्रतिस्थापन विधेयक पेश गर्ने भएको छ। शुक्रबार बसेको दोस्रो बैठकले विनियोजन विधेयक र बजेटसँग सम्बन्धित आश्रित आर्थिक अध्यादेश र राष्ट्र ऋण उठाउने अध्यादेश स्वीकृत गरेसँगै प्रतिस्थापन विधेयक पनि पेश गर्ने भएको हो। संसदबाट अध्यादेश स्वीकृत भएसँगै सरकारले हतारहतार सचिवालयमा प्रतिस्थापन विधेयक दर्ता गरेको थियो। […]