बजेटका ३ विकल्प, के फेरि अध्यादेशमै फर्केला सरकार?

काठमाडौँ – शुक्रबार अर्थमन्त्री जनार्दन शर्माले बजेटको प्रतिस्थापन विधेयक पेश गरेका छन्। प्रमुख प्रतिपक्ष दल एमालेको अवरोध र नाराबाजीबीच साउन ३ गते सदनमा पेश भएको बजेटसँग सम्बन्धित तीनवटा अध्यादेशलाई प्रतिनिधिसभाले स्वीकृत गरे लगत्तै अर्थमन्त्रीले प्रतिस्थापन विधेयक प्रस्तुत गरेका हुन्। भदौ ३० गते अध्यादेश पेश भएको साठी दिन पुग्ने भएकाले अब त्यसपछि सरकारले बजेटलाई कसरी निरन्तरता […]