‘विप्रेषणले ९६ प्रतिशतकाे चाडपर्व, मनोरञ्जन र सामाजिक खर्च बढ्याे’

काठमाडौँ : विप्रेषण आप्रवाहबाट भित्रिएको अधिकांश रकम दैनिक उपभोग्य वस्तु, शिक्षा, स्वास्थ्य, मनोरञ्जनलगायत क्षेत्रमा खर्च हुने गरेको एक अध्ययनबाट देखिएको छ।नेपाल राष्ट्र बैङ्कले आज सार्वजनिक गरेको ‘लुम्बिनी प्रदेशमा वैदेशिक रोजगारीले आर्थिक तथा सामाजिक क्षेत्रमा पारेको प्रभाव’ प्रतिवेदनले उक्त वास्तविकता देखाएको हो। लुम्बिनी प्रदेशका पाँच जिल्ला गुल्मी, अर्घाखाँची, पाल्पा, रुपन्देही र रोल्पाबाट वैदेशिक रोजगारीमा गएका तीन सय ८३ परिवारको स्थलगत सर्वेक्षणका आधारमा उक्त प्रतिवेदन तयार पा

सम्बन्धित सामग्री

मनोरञ्जन कर तिर्न काठमाडौं महानगरको ताकेता

काठमाडौं- काठमाडौं महानगरपालिका राजस्व विभागले क्लब, दोहोरी तथा बारहरूलाई मनोरञ्जन कर तिर्न पत्राचार गरेको छ। यसपटक महानगरले ठमेल क्षेत्रमा मनोरञ्जन व्यवसाय गर्नेलाई कर तिर्न ताकेता गरेको हो। प्रदेश सरकारको आर्थिक ऐनले दोहोरी साँझ, डान्स बार, नाइट क्लबलाई मनोरञ्जन कर लगाउने व्यवस्था गरेको छ। यो व्यवस्था सालबसाली ऐनमा उल्लेख भएबमोजिमको दरमा लाग्ने राजस्व विभागका प्रमुख ध्रुवकुमार […]

ज्येष्ठ नागरिकका लागि मनोरञ्जन कार्यक्रम

वडाध्यक्ष किरण पाण्डेले हरेक दिन दिउँसो एकल पुरुष–महिला र ज्येष्ठ नागरिकलाई खाजा खुवाउने, आत्मशान्ति र मनोरञ्जन दिलाउन भजनकीर्तन गर्ने बस्दोबस्त मिलाएका हुन्।...

ज्येष्ठ नागरिकका लागि मनोरञ्जन कार्यक्रम

वडाध्यक्ष किरण पाण्डेले हरेक दिन दिउँसो एकल पुरुष–महिला र ज्येष्ठ नागरिकलाई खाजा खुवाउने, आत्मशान्ति र मनोरञ्जन दिलाउन भजनकीर्तन गर्ने बस्दोबस्त मिलाएका हुन्।...

क्यासिनोबाट ८४ लाख मनोरञ्जन कर संकलन

काठमाडौं । काठमाडौं महानगरपालिकाले ८४ लाख रुपैयाँ मनोरञ्जन कर संकलन गरेको छ । ७ बटा तारे होटलका क्यासिनोलाई मनोरञ्जन कर बुझाउन पत्रचार गरेको भएपनि ४ क्यासिनोले मात्र कर बुझाएका छन् । पत्रचार गरेपछि ८४ लाख ३४ हजार ९ सय ३१ रुपैयाँ कर संकलन भएको महानगरपालिकाका राजस्व विभाग प्रमुख डा. शिवराज अधिकारीले बताए । उनले भने, […]

महानगरको २४ घन्टे अल्टिमेटमपछि फन पार्कले तिर्‍यो मनोरञ्जन कर

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले २४ घन्टे अल्टिमेटम दिएपछि भृकुटीमण्डपस्थित फनपार्कले कर तिरेको छ।  भृकुटीमण्डपस्थित फनपार्कले १७ लाख ३६ हजार रुपैयाँ मनोरञ्जन कर महानगरको राजस्व विभागलाई केही समयअघि बुझाएको महानगरको राजस्व विभागका प्रमुख शिवराज अधिकारीले जानकारी दिए।  उनका अनुसार उक्त मनोरञ्जन कर पाँच वर्षको हो।   अधिकारीका अनुसार मनोरञ्जन शुल्कबाट उठेको पाँच प्रतिशत रकम मनोरञ्जन कर भनी […]

कर तिरेर मात्र मनोरञ्जन क्षेत्र सञ्चालन गर्नु ः महानगरपालिका

काठमाडौं : काठमाडौ महानगरपलिकाले महानगर क्षेत्रभित्र सञ्चालन हुने  सिनेमा हललाई मनोरञ्जन कर तिर्न आग्रह गरेको छ। बुधबार एक सूचना  सार्वजनिक गर्दै  महानगरलाई मनोरञ्जन कर तिरी नवीकरण गरेर मात्र सञ्चालन गर्न आग्रह गरेको छ। महानगरपालिका क्षेत्रभित्र रहेका चलचित्र हल, क्यासिनो, भिडियो घर, कन्सर्ट, दोहोरी साँझ, डान्सबार तथा नाइट क्लब, सास्कृतिक प्रदर्शन हल, थिएटर र नाटक घरलाई महानगरले मनोरञ्जन कर तिर्न भनेको छ।फनपार्क, वाटर गार्डेन, बाल उद्यान, फुटसल, जुम्बा, मसाज एवम् स्

‘मनोरञ्जन गर्न कलाकारलाई छाडिदिऊँ ‘

काठमाडौँ- नेपाली कांग्रेसका प्रवक्ता तथा नेता प्रकाश शरण महतले मनोरञ्जनको काम कलाकारलाई छाड्न आग्रह गरेका छन् । नेपाली कांग्रेसको चुनाव लक्षित गीत सार्वजनिक कार्यक्रममा बोल्ने क्रममा उनले नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई लक्षित गर्दै त्यस्तो भनेका हुन् । ‘अहिले राष्ट्रिय स्तरमा मनोरञ्जन चलिरहेको छ । अब त महानगरमा पनि सुरु भएको छ । मनोरञ्जन गराउने […]

रात्रीकालिन मनोरञ्जन व्यवसायीले सिडिओलाई बुझाए चाबी

रात्रीकालिन मनोरञ्जन व्यवसायीले कोरोनाका कारण लामो समयदेखि व्यवसाय बन्द भएकोमा सरकारले कुनै चासो नदेखाएको भन्दै चाबी प्रशासनमा बुझाएका छन्।

बालसाहित्यमा मनोरञ्जन मात्र होइन सन्देश पनि हुन आवश्यक छ

बालसाहित्यको कुनै पनि विधा बालबालिका केन्द्रित भएर लेखिन्छ। त्यसैले उनीहरूले ती साहित्य पढेर जीवनमा केही सकारात्मक परिवर्तन ल्यायो भने हामीले लेखेको सार्थक बन्छ। बालसाहित्यमा मनोरञ्जन मात्र होइन सन्देश पनि हुन आवश्यक छ। यस्ता सिर्जनाको अध्ययनबाट अवश्य पनि...

निषेधाज्ञाको मारमा मनोरञ्जन क्षेत्रका श्रमिक

कोरोना भाइरसको सङ्क्रमणबाट बचाउन सरकारले गरेको निषेधाज्ञाका कारण मनोरञ्जन क्षेत्रमा कार्यरत श्रमिकहरू चर्को आर्थिक समस्यामा परेका छन् । यस क्षेत्रमा आठ लाखले रोजगारी गर्छन् । मनोरञ्जन क्षेत्र (होटेल, रेष्टुरेन्ट, क्लब, दोहोरी साँझ लगायत)मा काम गर्ने श्रमिकहरुको हक हितका लागि कार्यरत संस्था विश्वास नेपालद्वारा आज आयोजित भर्चुअल कार्यक्रममा कारोना महामारीको दोस्रो चरणमा उक्त क्षेत्रमा काम गर्ने …