निषेधाज्ञाको मारमा मनोरञ्जन क्षेत्रका श्रमिक

कोरोना भाइरसको सङ्क्रमणबाट बचाउन सरकारले गरेको निषेधाज्ञाका कारण मनोरञ्जन क्षेत्रमा कार्यरत श्रमिकहरू चर्को आर्थिक समस्यामा परेका छन् । यस क्षेत्रमा आठ लाखले रोजगारी गर्छन् । मनोरञ्जन क्षेत्र (होटेल, रेष्टुरेन्ट, क्लब, दोहोरी साँझ लगायत)मा काम गर्ने श्रमिकहरुको हक हितका लागि कार्यरत संस्था विश्वास नेपालद्वारा आज आयोजित भर्चुअल कार्यक्रममा कारोना महामारीको दोस्रो चरणमा उक्त क्षेत्रमा काम गर्ने …

सम्बन्धित सामग्री

श्रमिक मुद्दा ओझेलमाः याेगेश भट्टराई

महोत्तरी –एमाले सचिव तथा प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले श्रमिक र भूमिहीनका मुद्दा ओझेलिँदै गएको बताएका छन्। भूमिअधिकार तथा श्रमिक सङ्गठन, नेपाल मधेस प्रदेशको दोस्रो अधिवेशनको आज बर्दिबास–४ माईस्थानमा उद्घाटन गर्दै उहाँले शान्तिपूर्ण सङ्घर्षका माध्यमले श्रमिक र भूमिहीनका मुद्दा दर्विलो ढङ्गले उजागर गर्न आवश्यक रहेको बताए। पूर्वमन्त्री एवं एमालेको मधेस प्रदेश इञ्चार्जसमेत रहनुभएका सचिव भट्टराईले २०५१ […]

कोरियाको पहिलो रोजाइमा नेपाली श्रमिक

काठमाडौं, माघ ११ । पछिल्लो पटक दक्षिण कोरियामा रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत जाने नेपालीको माग तीन गुणाले बढेको जनाइएको छ। दक्षिण कोरियाको साना तथा मझौला उद्योगमा श्रमिक अभाव भएपछि रोस्टर (योग्य श्रमिक सूची)मा रहेका नेपालीको माग तीन गुणाले बढेको हो। दक्षिण कोरियाले नेपालसहितका विभिन्न १६ देशबाट ईपीएसमार्फत श्रमिक आपूर्ति गर्दै आएको छ। वैदेशिक रोजगार विभाग […]

श्रमिक अस्पताल निर्माणलाई सैद्धान्तिक सहमति

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठको प्रस्ताव अनुसार श्रमिक अस्पताल निर्माणको लागि मन्त्रिपरिषद्ले सैद्धान्तिक सहमति दिएको छ ।बिहिबार बसेको मन्त्रिपरिषद्को वैठकले श्रमिक अस्पताल निर्माणको लागि सैद्धान्तिक सहमति दिएको हो । पदवहाली गरेदेखि नै आफ्नो कार्यकालको प्रमुख लक्ष्य मध्ये श्रमिक अस्पताल निर्माणलाई प्राथमिकता दिएका मन्त्री श्रेष्ठले यसअघि श्रमिक अस्पताल निर्माणको अवधारणापत्र स्वीकृत गरी अस्पताल निर्माणको […]

श्रमिक अस्पताल निर्माणको तयारी

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले श्रमिक अस्पताल निर्माणको लागि तयारी अघि बढाएका छन् ।पदवहाली गरेदेखि नै आफ्नो कार्यकालको प्रमुख लक्ष्यमध्ये श्रमिक अस्पताल निर्माणलाई प्राथमिकता दिएका मन्त्री श्रेष्ठले श्रमिक अस्पताल निर्माणको अवधारणापत्र स्वीकृत गरी सम्भाव्यता अध्ययन टोली गठन गरेका छन् ।मन्त्रालयका श्रम सम्बन्ध तथा सामाजिक सुरक्षा महाशाखा प्रमुख शेषनारायण पौडेलको संयोजकत्वमा गठन गरिएको सम्भाव्यता […]

बन्ने भयो श्रमिक अस्पताल

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले श्रमिक अस्पताल निर्माणको लागि तयारी अघि बढाएका छन् । पदबहाली गरेदेखि नै आफ्नो कार्यकालको प्रमुख लक्ष्यमध्ये श्रमिक अस्पताल निर्माणलाई प्राथमिकता दिएका मन्त्री श्रेष्ठले श्रमिक अस्पताल निर्माणको अवधारणा पत्र स्वीकृत गरी अस्पताल निर्माणको सम्भाव्यता अध्ययन टोली गठन गरेका हुन् ।मन्त्रालयका श्रम सम्वन्ध तथा सामाजिक सुरक्षा महाशाखा प्रमुख शेषनारायण पौडेलको संयोजकत्वमा गठन गरिएको सम्भाव्यता अध्ययन टोलीले अस्पताल संचालनको लागि मानवीय, भौतिक,

विराटनगर भन्सारमा श्रमिक हड्ताल

विराटनगरको रानीस्थित एकीकृत भन्सार चौकी (आइसिपी)मा कार्यरत श्रमिक तथा मजदुरहरूले हड्तालको चेतावनी दिएका छन् ।आइसिपीले श्रमिक तथा मजदुरलाई श्रम ऐन अनुसार सेवा सुविधा नदिएको भन्दै समाजवादी कारखाना श्रमिक संघले मंसिर १२ गतेदेखि भन्सार ठप्प तथा हड्ताल गर्ने चेतावनी दिएको हो । संघका इकाई अध्यक्ष शम्भुकुमार यादवले मजदुरहरूको जायज माग पूरा नगरे मंसिर १२ गतेदेखि एकीकृत […]

जुट छुटाउँदै श्रमिक

सुनसरीको कोशी गाउँपालिका–१ स्थित खुनियाधारमा जुट छुटाउँदै श्रमिक । पछिल्लो समय कोशी गाउँपालिकाका स्थानीय जुट खेतीतर्फ आकर्षित भएका छन् ।

रोजगारीको लागि इजरायलमा एक हजार श्रमिक पठाउने तयारी

काठमाण्डौ – वैदेशिक रोजगारीको लागि इजरायलमा नेपालबाट एक हजार श्रमिक पठाउने तयारी भइरहेको छ । ‘केयर गिभर’मा श्रमिक पठाउन लागिएको हो । इजरायलमा श्रमिक पठाउने विषयमा इजरायलको जनसंख्या, अध्यागमन तथा सीमा प्राधिकरण (पिबा) र नेपालको वैदेशिक रोजगार विभागले समन्वय गरिरहेको छ । श्रमिक पठाउने काम अन्तिम चरणमा पुगेको र केही दिनमै सूचना प्रकाशित गरिने वैदेशिक रोजगार विभागले जनाएको छ । के-कस्ता कुराहरु समेटेर सूचना प्रकाशन गर्ने भन्ने बारेमा विवरण पिबामा पठाएको र उसले उपलब्ध गराएको भोलिपल्टै सूचना ...

श्रमिक लैजान कोरिया सकारात्मक

दक्षिण कोरियाको मानव संसाधन विभाग एचआरडी रोजगार अनुमति प्रणाली (ईपीएस)अन्तर्गत नेपाली श्रमिक लैजाने विषयमा सकारात्मक देखिएको छ । वैदेशिक रोजगार विभागका अनुसार निश्चित मापदण्डभित्र रहेर नेपाली श्रमिक लैजान विषयमा एचआरडी सकारात्मक भएको हो ।विभागका महानिर्देशक कृष्णप्रसाद दवाडीले इपीएसबाट दक्षिण कोरिया जान सबै प्रक्रिया पूरा गरी बसेका नेपाली श्रमिक एचआरडीले तयार गरेको निश्चित मापदण्ड पालना गरेर लैजाने विषयमा सकारात्मक देखिएको जानकारी दिए ।कोरियाको एचआरडीसँग निरन्तरको छलफल र संवादपछि सकारात्मक देखिए

नेपाली श्रमिक जापान पठाउन समस्या

जापानमा नेपाली श्रमिक पठाउन दुई पटक समझदारी भए पनि समझदारी गर्ने र कार्यान्वयन गर्ने निकायको स्तरको द्विविधाले श्रमिक लैजान समस्या भएको छ । नेपाल सरकारले सन् २००३ मा जापान इन्टरनेसनल ट्रेनिङको–अपरेसन अर्गनाइजेसन (जिट्को) मार्फत नेपाली प्राविधिक प्रशिक्षार्थी जापान पठाउने समझदारी भएको थियो । तर त्यसको कार्यान्वयन सफल नहुँदा २०१९ मा फेरि सरकारी स्तरमा नै श्रमिक पठाउने गरी जीटूूजी सम्झौता गरेको थियो । तत्कालीन श्रममन्त्री गोकर्ण विष्टको कार्यकालमा गरिएको श्रमिक आदानप्रदानसम्बन्धी जीटूजी समझदारीको दुई वर्ष भएको छ तर श्रमि...