माओवादी र जसपाबीच सत्ता साझेदारीका विषयमा छलफल

काठमाण्डाै – नेकपा माओवादी केन्द्र र जनता समाजवादी (जसपा)बीच सत्ता समीकरणका विषयमा छलफल भएको छ ।  माओवादी पार्टी कार्यालय पेरिसडाँडामा आज भएको छलफलमा प्रधानमन्त्री ओली नेतृत्वको सरकारको विकल्पमा हुन सक्ने सत्तासाझेदारीको विषयमा छलफल भएको नेताहरुले बताएका छन् । छलफलपछि जसपाका अध्यक्ष उपेन्द्र यादवले अहिलेको सरकारको विकल्प खोज्न दुवै पार्टी सकारात्मक भएको बताउनुभयो । उहाँले बैठकमा प्रधानमन्त्री ओलीको सर्वसत्तावाद परास्त गर्ने निष्कर्ष निकालेको भन्दै जसपाले प्रधानमन्त्री ओलीसँग कुनै सहकार्य नगर्ने बताउनुभयो । कांग्र...

सम्बन्धित सामग्री

उपचुनावको उम्मेदवारबारे एमाले, माओवादी र समाजवादीबीच छलफल

काठमाडौँ – वैशाख १५ गते उपचुनावमा उम्मेदवार तय गर्ने विषयमा सत्ता गठबन्धनमा आबद्ध तीन कम्युनिष्ट पार्टीका नेताबीच छलफल भएको छ। सोमबार बिहान एमाले अध्यक्ष केपी शर्मा ओली, प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्षबीच साझा उम्मेदवार तय गर्ने विषयमा कुराकानी भएको हो। एमालेले इमाल २ का लागि सुहाङ नेम्वाङ र […]

एमाले–माओवादी केन्द्र सत्ता समीकरण होला ?

सत्ता समीकरणको विषयमा एमाले र माओवादी केन्द्रबीच छलफल सुरु भएको छ। दुवै पार्टीका नेताहरू संवादमा लागेका छन्। यसैबीच मंगलबार एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट गर्न माओवादी केन्द्रका महासचिव देव गुरुङ बालकोट पुगे।  पछिल्लो समयमा नेपाली कांग्रेसले प्रधानमन्त्री र राष्ट्रपति दुवै आफैं राख्ने आशय बुझेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल झस्किएका छन्।  प्रचण्ड गठबन्धनको तर्फबाट पहिलो चरणमा आफूले सरकारको नेतृत्व गर्न पाउनुपर्ने पक्षमा वकालत गरिरहेका छन्।  एकातिर कांग्रेसको संसद

माओवादीले बजेटका विषयमा एमालेसंग छलफल गर्ने

सत्ता गठबन्धन दल नेकपा माओवादी केन्द्रले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले उठाएका विषयमा सो पार्टीसंग छलफल गर्ने र बजेट निर्माणमा अनधिकृत व्यक्तिको चलखेल भएको विषयमा संसदीय छानबिन समिति बनाउन तयार भएको छ । बुधबार बिहान बसेको पूर्वस्थायी कमिटीका नेताहरुको बैठकले बजेटकाा विषयमा प्रमुख प्रतिपक्षी दलसँग पनि छलफल गरेर अगाडि बढ्ने र संसदीय छानबिन समिति गठन …

सत्ता गठबन्धनको बैठक बस्दै, चुनावमा तालमेल गर्नेलगायत विषयमा छलफल हुने

काठमाण्डाै – स्थानीय तहको चुनावमा तालमेल गर्नेलगायत विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दै छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बिहान साढे १० बजे बस्ने छ । बैठकमा आउँदो स्थानीय तहको चुनावका कसरी अगाडि बढ्ने भन्ने विषयमा नै छलफल केन्द्रित हुनेछ । सत्ता गठबन्धनका माओवादी केन्द्र र एकीकृत समाजवादी गठबन्धनको पक्षमा छन् । नेपाली कांग्रेसले पनि अस्ति आवश्यकताअनुसार तालमेल गर्ने  निर्णय गरेपछि गठबन्धनलाई कसरी अगाडि बढाउने भन्ने विषयमा सत्ता गठबन्धन भित्र छलफल हुन लागेको हो । कांग्रेसको शेखर कोइराला पक्ष...

प्रचण्डलाई भेट्न खुमलटार पुगे माधव नेपाल, के विषयमा भयो छलफल ?

नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एस) अध्यक्ष माधवकुमार नेपालबीच बुधवार छलफल भएको छ ।  समसामयिक राजनीतिक विषयमा प्रचण्डसँग छलफल गर्न नेपाल बिहान खुमलटार पुगेका थिए ।  उनीहरूबीच एमसीसी, गठबन्धन र कर्णाली मन्त्रिपरिषद् विस्तारबारे छलफल भएको बताइएको छ ।  सत्ता गठबन्धनमा एमसीसीको विषयलाई लिएर विवाद सिर्जना भएको छ । नेपाली कांग्रेसले एमसीसी पास गर्नुपर्ने भनेको छ भने माओवादी र नेकपा (एस) विना संशोधन एमसीसी पास हुन नहुने अडानमा छन् ।  यही एमसीसीको ...

शीर्ष नेतृत्व बैठकः मन्त्रिपरिषद् विस्तारका विषयमा छलफल

काठमाडौँ । सत्ता साझेदार दलहरु नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल (जसपा)का शीर्ष नेताहरुबीच मन्त्रिपरिषद्लाई शीघ्र पूर्णता दिने विषयमा छलफल भएको छ । प्रधानमन्त्री एवं काँग्रेसका सभापति शेरबहादुर देउवाको संयोजकत्वमा प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको गठबन्धनका शीर्ष नेताहरुको बैठकमा मन्त्रिपरिषद् विस्तारका विषयमा छलफल भएको बैठकमा सहभागी काँग्रेस महामन्त्री पूर्णबहादुर […]

माओवादी-जसपाको छलफल सकियो‚ छलफल सत्ता समीकरणमा केन्द्रित

काठमाडौं : नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)बीचको वार्ता सकारात्मक दिशामा अगाडि बढेको छ। सत्ता समीकरणको विषयमा भएको छलफल सकारात्मक भएको माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए। ‘सबै ढंगबाट वार्ता सकारात्मक रुपमा अगाडि बढेको छ। ओली सरकारले गरेको प्रतिगमन अदालतले सच्चाएको बेलामा कसरी जाने भन्ने विषयमा छलफल भएको छ‚’ उनले भने, ‘सत्ता सहकार्यपछि संघीयता‚ लोकतान्त्रिक गणतन्त्रपछिको समाजवादमा जाने लक्ष्यलाई संयुक्त रुपमा सरक

३ विषयमा छलफल गर्न जसपाले बोलायो बैठक

सत्ता गठबन्धनबारे सत्तारुढ नेकपा एमालेसहित अन्य दलसँग पनि वार्ता गरिरहेको जसपाले पार्टी बैठक आह्वान गरेको छ । जसपाले चैत ५ गतेका लागि केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान गरेको हो । बैठकमा समसामयिक राजनीतिक विषय, संगठनात्मक र विविध गरी ३ विषयमा छलफल हुने सो पार्टीले सम्पूर्ण पदाधिकारी तथा कार्यकारिणी सदस्यलाई सम्बोधन गरेर गरेको सूचनामा भनिएको छ । बैठक जसपाको केन्द्रीय कार्यालय बालकुमारीमा बिहान ११ः३० बजे बस्नेछ । जसपा सरकारमा जाने विषयमा छलफल सुरु भएको छ भने नेकपा पूर्ववत् एमाले र माओवादी केन्द्रको नाममा ब्युँ...