सत्ता गठबन्धनका नेताहरू बालुवाटारमा, साझा कार्यक्रम र मन्त्रिपरिषद् विस्तारबारे छलफल

मन्त्रिपरिषद् विस्तारको विषयमा छलफल गर्न सत्ता गठबन्धनका शीर्ष नेताहरू बालुवाटार पुगेका छन् । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जसपा अध्यक्ष उपेन्द्र यादवबीच छलफल चलिरहेको छ ।  आइतवार बिहान साढे ११ बजेदेखि गठबन्धनका नेताहरूबीच मन्त्रिपरिषद् विस्तारबारे छलफल चलिरहेको हो । प्रधानमन्त्री देउवाले शपथ गरेको एक महिना बित्न लाग्दा समेत मन्त्रिपरिषद् विस्तार हुन नसकेको भन्दै आलोचना भइरहेको छ ।  आज साँझ सरकारका न्युनतम साझा कार्यक्रम घोषणा ...