उपचुनावको उम्मेदवारबारे एमाले, माओवादी र समाजवादीबीच छलफल

काठमाडौँ – वैशाख १५ गते उपचुनावमा उम्मेदवार तय गर्ने विषयमा सत्ता गठबन्धनमा आबद्ध तीन कम्युनिष्ट पार्टीका नेताबीच छलफल भएको छ। सोमबार बिहान एमाले अध्यक्ष केपी शर्मा ओली, प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्षबीच साझा उम्मेदवार तय गर्ने विषयमा कुराकानी भएको हो। एमालेले इमाल २ का लागि सुहाङ नेम्वाङ र […]