बर्दिया-१ मा सञ्जय गौतम निर्वाचित

काठमाडौं, ८ मंसिर । बर्दिया १ मा प्रतिनिधिसभातर्फ नेपाली कांग्रेस उम्‍मेदवार सञ्जयकुमार गौतम निर्वाचित भएका छन् । गौतमले एमाले उम्मेदवार लक्ष्मणराज ज्ञवालीलाई पराजित गरेका हुन् । गौतमले ३०६११ मत ल्याएका हुन् । उनीसँग पराजित ज्ञवालीले २६१५५ मत ल्याए । उक्त क्षेत्रमा नागरिक उन्मुक्ति पार्टीका ठाकुरसिंह थारूले २३९९३ मत ल्याएका छन् । त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका […]

सम्बन्धित सामग्री

बर्दिया-१ बाट कांग्रेसका सञ्जय गौतम निर्वाचित

काठमाडाैं  । बर्दिया-१ मा नेपाली कांग्रेसका सञ्‍जयकुमार गौतम निर्वाचित भएका छन्।  गौतमले निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का लक्ष्मण ज्ञवालीलाई चार हजार ४५६ मतान्तरले पराजित गरेका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार‚ गौतमले ३० हजार ६११ मत र ज्ञवालीले २६ हजार १५५ मत प्राप्त गरेका छन्। यस्तै‚ नागरिक उन्मुक्ति पार्टीका ठाकुरसिंह थारूले २३ हजार ९९३ मत र […]

बर्दिया-१ मा कांग्रेसका सञ्जय गौतम विजयी

काठमाडौं : बर्दिया क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका सञ्जयकुमार गौतम विजयी भएका छन्।उनले नेकपा एमालेका लक्ष्मण ज्ञवालीलाई ४ हजार ४५६ मतान्तरले पराजित गरेका हुन्।सत्ता गठबन्धनका साझा उम्मेदवार गौतमले ३० हजार ६११ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी ज्ञवालीले २६ हजार १५५ मत ल्याए।यस्तै नागरिक उन्मुक्ति पार्टीका ठाकुरसिंह थारुले २३ हजार ९९३ मत प्रात गरे।अघिल्लो निर्वाचनमा बाम गठबन्धनका उम्मेदवार वामदेव गौतमलाइ ७५३ मतान्तरले पराजित गर्दै गौतम विजयी भएका थिए।

बर्दियाको मतगणना १२ बजेदेखि सुरु हुने

बर्दियाका २ निर्वाचन क्षेत्रको मतगणना मध्यान्ह १२ बजेदेखि सुरु सुरु हुने भएको छ । बर्दियाका २ वटै निर्वाचन क्षेत्रको सर्वदलीय बैठक सकिएकाले १२ बजेदेखि मत गणना सुरु हुन लागेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । बर्दिया १ बाट सत्ता गठबन्धनबाट कांग्रेसका सञ्जय गौतम एमालेबाट लक्ष्मणराज ज्ञवाली उम्मेदवार छन् ।  यस्तै बर्दिया २ बाट सत्ता गठबन्धनबाट माओवादीका सुरेश पन्थ र एमालेबाट पंकज सिंह राठोर उम्मेदवार छन् ।

वामदेवलाई हराएर चर्चित बनेका सञ्जय गौतम भन्छन् : यसपाली पनि जित्नैपर्ने हो

काठमाडौं : अघिल्लो निर्वाचनमा वाम गठबन्धनका उम्मेदवार वामदेव गौतमलाई पराजित गरी चर्चामा आएका कांग्रेसका सञ्जयकुमार गौतम यसपटक पनि बर्दिया १ बाट चुनावी मैदानमा छन्। सत्ता गठबन्धनबाट साझा उम्मेदवार रहेका गौतमविरुद्ध एमालेले लक्ष्मणराज ज्ञवालीलाई मैदानमा उतारेको छ। नाताले ज्ञवाली वामदेवका ज्वाई हुन्। पछिल्लोपटक एमालेको राजनीतिबाट वामदेव असन्तुष्ट रहेकोले यसपटक कांग्रेसका सञ्जयकै…

बार्दियामा कांग्रेसबाट दुई जनाको उम्मेदवारी, सञ्जय गौतमको कायम

काठमाडौंः नेपाली कांग्रेसले प्रतिनिधि सभातर्फ बर्दिया १ मा २ जनालाई टिकट पठाएको खुलेको छ। पूर्वमन्त्री सञ्जय गौतम र बर्दिया कांग्रेसका सभापति अरुणप्रकाश राठौरले यस क्षेत्र टिकट पाएका थिए। दुबै जनाको उम्मेदवारी परेपछि आफू नै कांग्रेसको आधिकारिक उम्मेदवार भन्दै राठोरले सोमबार गौतमविरुद्ध निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका थिए। कांग्रेसले टिकट दिएपछि…

बर्दिया-१ मा कांग्रेसको उम्मेदवार सञ्जय गौतम कायम, राठौरको मनोनयन खारेज

काठमाडौं । बर्दिया क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसको आधिकारिक उम्मेदवार सञ्जय गौतम नै कायम भएका छन् । गठबन्धनबाट कांग्रेसले पाएको सो क्षेत्रमा जिल्ला सभापति अरुण प्रकाश सिंह राठौर र निवर्तमान सांसद सञ्जय गौतमको दोहोरो उम्मेदवारी परेको थियो । राठौर संस्थापन पक्षका हुन् भने गौतम शेखर गगन पक्षका हुन् । उनी २०७४ सालमा तत्कालीन नेकपा […]

बामदेव गौतमलाई हराउँदै काँग्रेसका सञ्जय गौतम विजयी

देशभरि वामपन्थी लहर चलेको अवस्थामा बर्दिया–१ बाट नेपाली काँग्रेसका उम्मेदवार सञ्जय गौतमले एमाले उपाध्यक्ष बामदेव गौतमलाई पारजित गरेका छन्।

बर्दियामा वामदेव गौतम र सञ्जय गौतम : कसको बोलीमा कति दम ?

भावुक योगी/उज्यालो । बर्दिया, मंसिर १५– एमाले उपाध्यक्ष वामदेव गौतम र वर्तमान मन्त्री समेत रहेका सञ्जय गौतम बर्दिया १ बाट प्रतिनिधिसभा सदस्यको ...