सञ्जय गौतम जितबारे ढुक्क, एजेण्डा र निष्ठाको राजनीतिक गरेको भन्दै जनता जिताउन आँतुर

काठमाडौं, २९ कार्तिक । मंसिर ४ गते हुने निर्वाचनमा बर्दिया-१ बाट सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री सञ्जय गौतम आफ्नो जितबारे ढुक्क छन् । विगतमा आफूले गरेको काम र जनताका एजेण्डा बोकेको कारण नै आफ्नो जितको आधार भएको उनको दाबी छ । गौतम यतिवेला गठबन्धनका साझा उम्मेदवारहरुसँगै घरदैलोमा व्यस्त छन् । […]