सानीभेरी गाउँपालिकाको २ मा माओवादीको प्यानलै विजयी

रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर २ मा माओवादी केन्द्रको प्यानलै विजयी भएको छ। नेकपा माओवादी केन्द्रका मानबहादुर पुन वडाध्यक्षमा विजयी भएका छन्। पुनले ४ सय ८२ मत ल्याएर विजयी हुँदा...

सम्बन्धित सामग्री

फलेवास–३ शंकरपोखरीमा कांग्रेस–माओवादीको प्यानलै विजयी

पर्वत : पर्वतको फलेवास नगरपालिका–३ शंकरपोखरीमा कांग्रेस–माओवादीको प्यानल नै विजयी भएको छ।सोमबार बिहान सम्पन्न वडाको मतगणना अनुसार वडाध्यक्षमा कांग्रेसका अर्जुनबहादुर कार्कीले एमालेका उम्मेदवार नारायण प्रसाद भुसाललाई पाँच सय ३० मतको अन्तरले पराजित गरेका छन्। कार्कीको पक्षमा एक हजार तीन सय ३६ मत आउँदा एमालेका भुसाललाई आठ सय छ मत मात्रै प्राप्त भएका छन्।कार्की २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा पनि कांग्रेसबाट वडाध्यक्षमा विजयी भएका थिए। त्यो बेलामा उनले एमालेका उम्मेदवार बाबुराम स

हलेसी तुवाचुङ–१ मा कांग्रेसका राईसहित प्यानलै निर्वाचित

खोटाङ, १ जेठ । खोटाङको हलेसी तुवाचङ–१ मा कांग्रेसका उम्मेदवार रुद्र राई निर्वाचित भएका छन् । राई दोस्रो कार्यकालको लागि वडाध्यक्षमा विजयी भएका छन् । माओवादीको लालबहादुर राईलाई पछि पार्दै उनले ४८८ मत ल्याएर निर्वाचित भएका हुन् । वडा नं १ मा रुद्र राईको प्यानलै विजयी भएको छ ।

लालझाडी गाउँपालिका ४ मा माओवादीको प्यानलै विजयी

कञ्चनपुरको लालझाडी गाँउपालिका ४ मा नेकपा माओवादी केन्द्रका बहादुर रानाको प्यानलै विजयी भएको छ । माओवादीका बहादुर रानाले एमालेका ओम प्रकाश रानालाई १ सय १०मतको अन्तरले हराउँदै अध्यक्षमा निर्वाचित भएका...

प्युठानको सरुमारानी-५ मा माओवादीको प्यानलै विजयी

प्युठान । प्युठानको सरुमारानी गाउँपालिका -५ मा गठबन्धनकी लक्ष्मी पल्ली विजयी भएकी छन् । गठबन्धनकी साझा उम्मेदवार रहेकी पल्लीले ७ सय ३२ मत ल्याउँदै वडाध्यक्षमा विजयी भएकी हुन् । उनकी प्रतिद्वन्द्वी एमालेका उमबहादुर खाम्चा ४ सय ५४ ल्याएर पराजित भए । अघिल्लो स्थानीय तह निर्वाचनमा गाउँपालिका उपाध्यक्षमा पराजय भएकी पल्लीले खाम्चालाई २ सय ७८ मतान्तर […]

रुकुमपूर्वको पुथाउत्तरगंगा–२ मा माओवादीको प्यानल विजयी

३१ वैशाख, रुकुमपूर्व । रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर २ मा पनि नेकपा माओवादी केन्द्रको प्यानलै विजयी भएको छ । यस वडाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका जसबहादुर श्रीपाली विजयी भएका हुन् । उनले एमाले–कांग्रेस गठबन्धनका उम्मेदवार कर्णबहादुर बुढालाई पछि पार्दै २३४ मत ल्याएर विजयी हासिल गरेका हुन् । कर्णबहादुरले १८९ मत पाएका छन् । माओवादी […]

रुकुम (पूर्व) को पुथाउत्तरगंगा–१ मा माओवादीको प्यानलै विजयी

रुकुम(पूर्व) को पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर १ मा माओवादी केन्द्रले विजयी हासिल गरेको छ । वडा नम्बर १ मा माओवादी केन्द्रका वीरमान कामीको प्यानलै विजयी भएको छ । कामी प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार छाया पुनलाई पछि पार्दै विजयी भएका हुन् ।एमालेका उम्मेदवार पुनले ३ सय २६ मत ल्याउँदा माओवादी केन्द्रका कामीले ४ सय मत प्राप्त गरेका छन् ।  यसैगरी महिला सदस्य मल्ति पुनले ४ सय ८ मत, दलित महिला सदस्य लक्षिण नेपाली ४ सय ४ मत, खुला सदस्य धन पुनले ३ सय ८४ र विक्रम पुन ४ सय ६ मत ल्याएर विजयी

गणेशमान ११ मा माओवादीको प्यानलै विजयी

धनुषाको गणेशमान चारनाथ नगरपालिकाको वडा नम्बर ११ मा माओवादीको प्यानलै विजयी भएको छ। माओवादीका सत्यनारायण कुमर दनुवारले २०६ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्दी काँग्रेसका विन्देश्वर राउतले १२९ मत पाए।

माओवादीले धनुषामा पनि खाता खोल्यो, वडामा प्यानलै विजयी

प्रदेश नम्बर २ अन्तर्गत धनुषामा पनि माओवादी केन्द्रले खाता खोलेको छ। धनुषाको गणेशमान चारनाथ नगरपालिका वडा नम्बर ११ को अध्यक्षमा माओवादी उम्मेदवार सत्यनरायण दनुवार विजयी भएका छन्। उनीसहित वडामा माओवादीको प्यानलै विजयी भएको हो। दनवारले १९४ मत ल्याएर विजयी भएका हुन्। उनले नेपाली कांग्रेसका उम्मेद्वारालाई पछि पार्दै विजयी भएका हुन्। यस्तै नगरपालिकाको मेयरमा पनि माओवादीले…