रुकुम (पूर्व) को पुथाउत्तरगंगा–१ मा माओवादीको प्यानलै विजयी

रुकुम(पूर्व) को पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर १ मा माओवादी केन्द्रले विजयी हासिल गरेको छ । वडा नम्बर १ मा माओवादी केन्द्रका वीरमान कामीको प्यानलै विजयी भएको छ । कामी प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार छाया पुनलाई पछि पार्दै विजयी भएका हुन् ।एमालेका उम्मेदवार पुनले ३ सय २६ मत ल्याउँदा माओवादी केन्द्रका कामीले ४ सय मत प्राप्त गरेका छन् ।  यसैगरी महिला सदस्य मल्ति पुनले ४ सय ८ मत, दलित महिला सदस्य लक्षिण नेपाली ४ सय ४ मत, खुला सदस्य धन पुनले ३ सय ८४ र विक्रम पुन ४ सय ६ मत ल्याएर विजयी

सम्बन्धित सामग्री

रुकुम पश्चिमको त्रिवेणी-१ मा माओवादीका बागी उम्मेदवारको प्यानल विजयी

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाको वडा नम्बर १ मा नेकपा माओवादी केन्द्रका बागी उम्मेदवारको प्यानलै विजयी भएको छ । माओवादीका बागी उम्मेदवार सुन्दर ओलीले ५७७ मत ल्याएर माओवादीका आधिकारिक उम्मेदवार लक्ष्मण ओलीलाई १६० मत अन्तरले पराजित गरेका हुन् ।ओलीकै स्वतन्त्र प्यानलमा माओवादीका बागी महिला सदस्यमा उठेकी कमला बोहराले ५३१ मत, दलित महिला सदस्य लालसरा कामीले ५३६ मत, खुला सदस्य खड्बहादुर पुन ५०७ मत र अर्का खुला सदस्य पूर्णबहादुर बुढाले ४९२ मत ल्याएर विजयी भएका हुन्। टिकट वितरणमा अन्याय भएको भन्दै ओल

रुकुम पश्चिमको त्रिवेणी–१ मा स्वतन्त्र उम्मेदवार ओलीको प्यानलै विजयी

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नम्बर १ मा स्वतन्त्र उम्मेदवार सुन्दर ओली विजयी भएका छन्। कुल एक हजार १ सय १४ मत खसेकोमा नेकपा (माओवादी केन्द्र)का लक्ष्मण ओलीलाई १६० मतान्तरले...

सानीभेरी गाउँपालिकाको २ मा माओवादीको प्यानलै विजयी

रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर २ मा माओवादी केन्द्रको प्यानलै विजयी भएको छ। नेकपा माओवादी केन्द्रका मानबहादुर पुन वडाध्यक्षमा विजयी भएका छन्। पुनले ४ सय ८२ मत ल्याएर विजयी हुँदा...