चिनियाँ विमान दुर्घटनामा आशंका बढ्यो, क्षतिग्रस्त अवस्थामा ‘ब्ल्याक बक्स’ भेटियो

एजेन्सी, ९ चैत्र । चीनको दुर्घटनाग्रस्त विमानको ‘ब्ल्याक बक्स’ भेटिएको छ । दुईमध्ये एक ब्ल्याक बक्स भेटिएपनि क्षतिग्रस्त अवस्थामा रहेको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् । प्राविधिकहरुले ब्ल्याक बक्सबाट विमान दुर्घटनाको सूचना प्राप्त गर्न खोजिरहेका छन् । तर, ब्ल्याक बक्समा पुगेको क्षतिका कारण आशंकाहरु उत्पन्न भएका छन् । विमान दुर्घटना हुने अवस्थामा नरहेको आशयका साथ ग्लोबल […]

सम्बन्धित सामग्री

वर्षौदेखि ग्राउडेड पाँच चिनियाँ विमान लिलाममा

नेपाल वायुसेवा निगमले आन्तरिक उडानका निम्ति खरिद गरेको पाँच वटा चिनियाँ विमान लिलामीमा राखेको छ।...

चीनद्वारा ताइवानी जलक्षेत्रमा युद्धपोत र आकाशमा लडाकु विमान तैनाथ

ताइपेई- चीनले ताइवानको जल तथा हवाई क्षेत्रमा सैनिक अभ्यास अन्त्य भएपछि पनि टापु वरपर युद्धपोत र लडाकु विमान आज पनि तैनाथ गरेको छ । मंगलबार ताइवानको जल क्षेत्रमा नौ वटा चिनियाँ युद्धपोत र हवाई क्षेत्रमा २६ वटा लडाकु विमान देखिएका ताइवानी रक्षा मन्त्रालयले जनाएको छ । स्थानीय समयअनुसार आज बिहान ११ बजेसम्म चिनियाँ विमान र […]

चीनका ४३ वटा लडाकु विमान ताइवानी उडान क्षेत्रमा प्रवेश

काठमाडौं । चीनका ४३ वटा लडाकु विमान ताइवानी उडान क्षेत्रमा प्रवेश गरेको ताइवानले जनाएको छ । पछिल्लो २४ घण्टामा चिनियाँ लडाकु विमान ताइवान प्रवेश गरेको त्यहाँको रक्षा मन्त्रालयले पुष्टी गरेको हो । यसका साथै युद्ध अभ्यासका क्रममा ७१ चिनियाँ विमान प्रयोग गरिएको पनि जनाइएकाे छ । समामाचार एजेन्सी रोयटर्सका अनुसार यी विमानले ताइवानको खाडीलाई दुई […]

चिनियाँ विमान ताइवानको आकाशमा गस्ती गर्दै

चीन । ताइवानको आकाशमा चिनियाँ विमानले पुनः गस्ती गरेको छ । अर्को अमेरिकी प्रतिनिधिमण्डलको स्वशासित टापुको भ्रमण गरिरहेका बेला चिनियाँ सेनाले ताइवान स्ट्रेटको मध्य रेखा पार गरेको हो । १७ चिनियाँ सैन्य विमान र पाँचवटा जहाजहरूले ताइवान स्ट्रेटको मध्य रेखा पार गरेको छ । पिपुल्स लिबरेशन आर्मी एयर फोर्स (पीएलएएएफ)का १७ वटा विमानमध्ये चार सुखोई […]

ताइवानको आकाशमा गस्ती गर्दै चिनियाँ विमान

ताइवानको आकाशमा चिनियाँ विमानले पुनः गस्ती गरेको छ । अर्को अमेरिकी प्रतिनिधिमण्डलको स्वशासित टापुको भ्रमण गरिरहेका बेला चिनियाँ सेनाले ताइवान स्ट्रेटको मध्य रेखा पार गरेको हो । १७ चिनियाँ सैन्य विमान र पाँचवटा जहाजहरूले ताइवान स्ट्रेटको मध्य रेखा पार गरेको छ ।पिपुल्स लिबरेशन आर्मी एयर फोर्स (पीएलएएएफ)का १७ वटा विमानमध्ये चार सुखोई एसयू–३० लडाकू विमान, तीन सेनयाङ जे–११ जेट फाइटर, दुई शेनयाङ जे–१६ जेट लडाकु विमान र एउटा सान्सी वाई–८ छन् ।यसअघि अमेरिकी तल्लो सदनकी सभामुख न्य

चीनमा विमान दुर्घटना : १३२ जनाको अवस्था अझै अज्ञात, सबैको मृत्यु भएको आशङ्का

काठमाडौँ । चीनमा भएको विमान दुर्घटनाबारे विस्तृत जानकारी अझैसम्म प्राप्त नभएको त्यहाँका सञ्चारमाध्यमले जनाएका छन् । सोमबार स्थानीय समय अनुसार दिउँसो २ बजेतिर १३२ जना सवार चिनियाँ विमान दुर्घटनामा परेको को थियो । १२३ जना यात्रु र चालक दलका ९ सदस्यसहितको चाइना इस्टर्न बोइङ ७३७ चीनको दक्षिणी प्रान्त ग्वाङ्सीमा दुर्घटनाग्रस्त भएको हो । स्थानीय बासिन्दाले […]

चिनियाँ विमान खसेको पहाडमा आगोको मुस्लो (भिडियोसहित)

एजेन्सी, ७ चैत्र । चीनमा १३२ यात्रु चढेको बोइङ जहाज दुर्घटनामा परेको क्षेत्रमा आगोको मुस्लो देखिएको छ । बाक्लो जङ्गल रहेको पहाडमा विमान खसेर ठूलो आगो लागेको दृश्य सार्वजनिक भएको छ । सोमबार दिउँसो दक्षिणी चीनको गुआन्जी जुआङमा विमान दुर्घटना भएको थियो । बोइङ ७३७ विमान कुनमिङ चाङसुई विमानस्थलबाट उडेको थियो । ग्वाङजाओमा पुग्नुपर्ने विमान […]

कमजोर भिजिबिलिटीका कारण खोप बोकेको चिनियाँ विमान अवतरण नगरी फर्कियो

५ पुस, काठमाडौं । चीनबाट कोभिड-१९ विरुद्धको खोप लिएर आएको विमान अवतरण नै नगरी चीन फर्किएको छ । बिहान ८ बजेर ३५ मिनेटमा त्रिभुवन विमानस्थलमा अवतरण गर्नुपर्ने विमान कमजोर भिजिबिलिटीका कारण चेङ्दु फर्किएको त्रिभुवन विमानस्थलको कार्यालयले जनाएको छ। स्वास्थ्य सेवा विभागको खोप आपूर्ति शाखाका फार्मेसी अफिसर बडेबाबु थापाका अनुसार उक्त विमानमा १२ लाख १६ हजार […]

कोभिड खोप लिएर आएको चिनियाँ विमान काठमाडौं विमानस्थलमा अवतरण नगरी फर्कियो

चीनबाट कोभिड–१९ विरुद्धको खोप लिएर आएको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण नगरी फर्किएको छ । सिचुवान एयरलाइन्सको विमान सोमबार बिहान काठमाडौंमा अवतरण हुन नसकेपछि छेन्दु फिर्ता भएको विमानस्थलका महाप्रबन्धक भोला प्रसाद गुरागाईंले रातोपाटीलाई बताए ।सो विमान चीनको छेन्दुबाट १२ लाख डोज खोप बोकेर काठमाडौं आएको थियो । खराब मौसमका कारण काठमाडौंको आकाशमा डेढ घण्टा होल्ड भएपछि जहाज छेन्दु फिर्ता भएको छ । जहाज काठमाडौं फर्किने कार्यतालिका आउन बाँकी रहेको  त्रिभुवन अन्तर्राष्ट्रिय वि

नेटोको चेतावनीपछि ताइवानको आकाशमा चिनियाँ लडाकु विमान

२ असार, काठमाडौं । ताइवानको रक्षा मन्त्रालयले मंगलबार चीनको करिब २८ लडाकु विमान आफन आफ्नो ‘हवाई रक्षा क्षेत्र’ मा प्रवेश गरेको बताएको छ । ताइवानका अनुसार ताइवानको हवाई क्षेत्रमा पहिलोपटक यति ठूलो संख्यामा चिनियाँ विमान प्रवेश गरेका हुन् । ताइवानले आफ्नो क्षेत्रमा प्रवेश गरेका चिनियाँ विमानमध्ये केही परमाणु हतियार पनि खसाल्न सक्ने किसिमका थिए । […]