चिनियाँ विमान खसेको पहाडमा आगोको मुस्लो (भिडियोसहित)

एजेन्सी, ७ चैत्र । चीनमा १३२ यात्रु चढेको बोइङ जहाज दुर्घटनामा परेको क्षेत्रमा आगोको मुस्लो देखिएको छ । बाक्लो जङ्गल रहेको पहाडमा विमान खसेर ठूलो आगो लागेको दृश्य सार्वजनिक भएको छ । सोमबार दिउँसो दक्षिणी चीनको गुआन्जी जुआङमा विमान दुर्घटना भएको थियो । बोइङ ७३७ विमान कुनमिङ चाङसुई विमानस्थलबाट उडेको थियो । ग्वाङजाओमा पुग्नुपर्ने विमान […]

सम्बन्धित सामग्री

१३२ जनाको ज्यान जाने गरी भएको चिनियाँ विमान दुर्घटना ‘नियतवश’ !

वासिङ्टन । एकसय बत्तिस जनाको ज्यान जाने गरी भएको चाइना इस्टर्न एयरलायन्सको विमान दुर्घटना नियतवश नै गराइएको हुनुपर्ने बताइएको छ । अमेरिकी अधिकारीहरूले एबीसी न्युजसँग यस्तो बताएका हुन् ।  गत २१ मार्चमा कुन्मिङबाट ग्वांगझाउतर्फ उड्ने क्रममा बोइङ ७३७–८०० यात्रुवाहक जेट विमान चीनको गुआङ्सीस्थित पहाडी इलाकामा खसेको थियो । सो दुर्घटनामा सबै १...

एक मिनेटमै ८ हजार फिट तल खसेको थियो चिनियाँ विमान, यात्रुहरूको खोजी जारी

एजेन्सी । दक्षिणी चीनमा हिजो दुर्घटनाग्रस्त भएको विमानमा सवार यात्रुहरूबारे अझै यथार्थ विवरण आउन सकेको छैन । विमानले १३३ जना यात्रुहरू लिएर उडेको थियो । ग्वान्झोउको कुन्मिङबाट उडेको विमान गुआङसी प्रान्तको पहाडमा दुर्घटना भएको हो । फ्लाइट ट्र्याकिङ वेबसाइट फ्लाइट रेडर २४ का अनुसार उक्त विमान १ मिनेटभन्दा पनि कम समयमा २९ हजार १ सय […]